arin enterprises

अन्तर्राष्ट्रिय

  • २०८० बैशाख २२, शुक्रबार

    रुसको तेल भण्डारमा युक्रेनको आक्रमण

    युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकोे छ । युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन–क्षेप्यास्त्र लगायतबाट आक्रमण गरेको हो । रुसका तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुश्लो र १ हजार वर्ग मिटरसम्म आगोको लप्का देखिएको अन्तराष्ट्रिय...

  • २०८० बैशाख १८, सोमबार

    कतारमा तालिवान शासनको प्रभावका बारे छलफल गर्ने

    संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिवान शासनको प्रभावका बारे छलफल गर्न कतारको दोहामा सोमबार अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरुको भेला बोलाएको छ । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले अफगानिस्तानमा बालबालिका र महिलालाई शिक्षाबाट बञ्चित गरिएको...

  • २०८० बैशाख १७, आइतबार

    रुसी हवाई आक्रमणमा परि २६ युक्रेनीको मृत्यु

    रुसी आक्रमणमा परी २६ जना युक्रेनी जनाता मारिएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरी रुसले गैरसैनिक मारेको अन्तराष्ट्रिय संचारमाध्यमले बताएका छन् ।...

  • २०८० बैशाख १५, शुक्रबार

    युद्धविराम भएपनि सुडानमा संघर्ष जारी

    सुडानमा युद्धविराम भएको संघर्ष भने जारी रहेको छ । सुडानमा युद्धरत् पक्षहरु युद्ध विराम लम्ब्याउन तयार भए पनि संघर्ष नरोकिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । गत सोमबार मध्यरात देखि सुडानमा तीन दिने युद्धविराम लागु भएको थियो । युद्धरत् सरकारी...

  • २०८० बैशाख १४, बिहिबार

    अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियारको सम्झौता

    संयुक्त राष्ट्र अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि सम्झौता भएको छ । अमेरिका भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो सम्झौता भएको हो । बुधबार वासिङ्टनमा आयोजित संयुक्त पत्रकार...

  • २०८० बैशाख १३, बुधबार

    राष्ट्रपति बाइडेनको पुनः चुनाव लड्ने घोषणा

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीको निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छ । ८० वर्षीय बाइडेन राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रन लागेका हुन् । राष्ट्रपति बाइडेनले मतदातासमक्ष राष्ट्रप्रमुखका रूपमा आफूले शपथ...

  • २०८० बैशाख १२, मंगलबार

    सुडानमा युद्धविराम लागु

    सुडानमा युद्धरत पक्षबीचमा युद्धविरामको सहमति हँदा सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । दुवै पक्षले...

  • २०८० बैशाख १०, आइतबार

    अमृतपाल सिंह पक्राउ

    खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व गर्ने सिंह भारतको पञ्जाबबाट पक्राउ परेका हुन् । उनलाई मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको...

  • २०८० बैशाख ८, शुक्रबार

    एलन मस्कको रकेट पहिलो उडानमै विस्फोट

    विश्वकै अर्बपति धनाढ्य एनल मस्कको स्पेस एक्स कम्पनीको रकेट पहिलो उडानमै विस्फोट भएको छ । पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने योजना बनाइरहेका मक्सको उक्त स्पेस एक्स कम्पनीको विशाल रकेट परीक्षणका क्रममा पहिलो उडानमै विस्फोट भएको हो । अमेरिकाको टेक्सस...

  • २०८० बैशाख ७, बिहिबार

    हतियार नपठाउन दक्षिण कोरियालाई रुसको चेतावनी

    रुसले युक्रेनमा हतियार नपठाउन दक्षिण कोरियालाई चेतावनी दिएको छ । दक्षिण कोरियाले ठूलो मात्रामा युक्रेनलाईलाई सैन्य सहायताको लागि ढोका खोलेपछि रुसले बुधबार चेतावनी दिएको हो । कोरियाले युक्रेनलाई हालसम्म गैरघातक र मानवीय सहायता प्रदान गरे पनि सैन्य...

  • २०८० बैशाख ६, बुधबार

    भारतको जनसंख्याले चीनलाई उछिन्यो

    भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ‘युएनएफपीए’को पछिल्लो तथ्यांकले भारतमा  चीनमाभन्दा २९ लाख बढी जनसंख्या रहेको जनाएको छ । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या...

  • २०८० बैशाख ५, मंगलबार

    सुडानको सत्ता संघर्षमा मृत्यु हुनेको संख्या दुई सय नजिक

    सुडानमा सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखि भइरहेको लडाईमा १ हजार ८ सय जना मानिसहरू घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले सुडानमा सेना र अर्धसैनिक बलबीचको लडाई झन नै...

  • २०८० बैशाख ४, सोमबार

    सुडानको झडपमा मृत्यु हुनेको संख्या सय पुग्यो

     सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार पनि झडप हुँदा मृत्यु हुनेको संख्या एक सय पुगेको छ । शनिबार देखि भएको झडपमा सर्वसाधरणको मृत्यु सोमबारसम्ममा एक सय पुगेको हो । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना...

  • २०८० बैशाख ३, आइतबार

    आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्दै जर्मनी

    .जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गरि आणविक शक्तिबाट बाहिरिने भएको छ । धेरै पश्चिमा देशहरूले आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेको बेला जर्मनीले भने आफ्नो आणविक युगको अन्त्य गरि नयाँ युगको सुरुवात गरेकोे हो । जर्मनी वातावरणमन्त्री...

  • २०८० बैशाख ३, आइतबार

    भारतका पूर्व सांसदको गोली हानी हत्या

    भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया...

  • २०८० बैशाख २, शनिबार

    जापानी प्रधानमन्त्री किशिदामाथि बम प्रहार

    प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले...

Pages