अन्तर्राष्ट्रिय
-
२०८० जेठ १२, शुक्रबार
रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने अमेरिकी दाबी
अमेरिकी सेनाका संयुक्त अध्यक्ष जनरल प्रमुख मार्क मिलेले रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेना प्रमुख मिलेले यो युद्धलाई रुसले सैन्य रुपमा जित्न नसक्ने बताएका हुन् । यस्तै युक्रेनले पनि...
-
२०८० जेठ ११, बिहिबार
क्यानाडा र साउदी अरबको कूटनीतिक सम्बन्ध पुनः स्थापना
क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्दै कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका हुन् । बुधबार देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले एक विज्ञप्ति जारी...
-
२०८० जेठ ११, बिहिबार
दक्षिण अफ्रिकामा हैजाले १७ जनाको मृत्यु
दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भाग स्थित ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्थानिय स्वास्थ्य विभागले जनाएको हो । विभागले विज्ञप्ति जारी गर्दै अहिलेसम्म २९ जनामा हैजाका जिवाणु...
-
२०८० जेठ ११, बिहिबार
बाख्मत कब्जामा २०हजार लडाकु मारिएको वागनरको दावी
रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको वागनर समूहका प्रमुख येभ्गेनी...
-
२०८० जेठ १०, बुधबार
बर्ड फ्लू देखिएपछि ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा
बर्ड फ्लू देखिएपछि ब्राजिलले पशु स्वास्थ्य आपतकाल घोषणा भएको छ । ब्राजिलमा दुई वटा राज्यमा बर्ड फ्लू (एच फाइभ एन वन) का आठ वटा केस पुष्टि भएपछि ब्राजिल सरकारले ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरेको हो । हालसम्म राजधानी रियो दि जेनेरियोमा...
-
२०८० जेठ १०, बुधबार
रुस प्रवेश गरेको विद्रोहि समुह परास्त भएको घोषणा
रुसले युक्रेनबाट आफ्नो देशमा छिरेको विद्रोहि समुहलाई परास्त गरेको घोषणा गरेको छ । युक्रेनबाट रुसको बेलगोरोड क्षेत्रमा प्रवेश गरेको भनिएको विद्रोहि समुहलाई परास्त गरेको रुसले दाबी गरेको हो । केहि दिन अघि युक्रेनको भिएसयु समुह बेलगोरोडमा पसेपछि भिडन्त...
-
२०८० जेठ ९, मंगलबार
युक्रेनी सेना रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गर्दा भिडन्त
युक्रेनको सेना रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गर्दा भिडन्त भएकोे छ । युक्रेनको भिएसयु सशस्त्र समूह बेल्गोरोड क्षेत्रका गाउँमा प्रवेश गर्दा भिडन्त भएकोे हो । बेल्गोरोड क्षेत्रका गभर्नर ग्लाडकोभका अनुसार रुसको एक गाउँमा युक्रेनी सेनाले गोलीबारी आठ...
-
२०८० जेठ ८, सोमबार
बाख्मत शहर रुसको नियन्त्रणमा नगएको जेलेन्स्कीको दाबी
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरेका छन् । शनिबार रुसको तर्फबाट युद्ध लडिरहेको बाग्नर समुहले बाख्मतलाई पुरै नियन्त्रणमा लिएको दाबी गरेको थियो । जी–सेभेन सम्मेलनमा सहभागी हुन जापान पुगेका...
-
२०८० जेठ ७, आइतबार
एल साल्भाडोरको रंगशालामा भागदौड मच्चिँदा १२को मृत्यु
मध्य अमेरिकी राज्य एल साल्भाडोरको राजधानीस्थित एक फुटबल रंगशालामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । कुस्काटलान रंगशालामा सान साल्भाडोरको अलियान्ज र सान्ता एनाको फास क्लबबीच खेल जारी रहँदा यस्तो घटना भएको बीबीसीले जनाएको हो । रंगशालाको...
-
२०८० जेठ ७, आइतबार
जी–सेभेनको शिखर सम्मेलनको आज समापन हुँदै
विश्वका सात प्रमुख धनी राष्ट्रहरुको समूह ‘जी–सेभेन’ को शिखर सम्मेलनको आज समापन हुँदैछ । गत शुक्रबारदेखि जापानको हिरोसिमामा सुरु भएको सम्मेलन आइतबार समापन हुनलागेको हो । यस सम्मेलनमा रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने निर्णय भएको छ । वार्षिक ४ अर्ब...
-
२०८० जेठ ७, आइतबार
रुसी सेनाद्वारा युक्रेनको बाख्मत शहर नियन्त्रणमा लिएको दावी
रुसले युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको दावी गरेको छ । युक्रेनमा लड्दै आएको रुसी सैनिक समूह वागनरका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मत शहर पूर्णरुपमा नियन्त्रणमा आएको दावी गरेका हुन् । शनिबार भिडियो सन्देश मार्फत प्रमुख प्रिगोजिनले वागरनर...
-
२०८० जेठ ७, आइतबार
भारतमा हुने जी–२० बैठकमा चीन सहभागी नहुने
भारतमा अर्को साता हुने जी–२० पर्यटन बैठकमा चीन सहभागी नहुने भएको छ । बैठक आयोजना गर्न लागिएको जम्मु कश्मीर विवादित क्षेत्र भएकाले चीन सहभागी नहुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जनाएको हो । शुक्रबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश...
-
२०८० जेठ ६, शनिबार
ओबामासहित पाँच सय अमेरिकी नागरिकमाथि रुसको प्रतिबन्ध
रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले यस्तो प्रतिबन्ध लगाएको हो । अन्तराष्ट्रिय संचार अनुसार रुसी विदेशमन्त्रालयले...
-
२०८० जेठ ६, शनिबार
दुई हजारको नोटलाई बजारबाट हटाउदै भारत
भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । शुक्रबार बैंकले जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको हो । देशैभरको कुनैपनि बैंकमा गएर नोटलाई सात्न पाउने...
-
२०८० जेठ ५, शुक्रबार
इटालीको बाढीपरि १३ को मृत्यु
इटालीमा बाढीको कारण १३ जनाको मृत्यु भएको छ । एकैपटक २० वटा भन्दा बढी नदीमा बाढी आउँदा अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । इटालीमा छ महिनामा पर्ने पानी दुई दिनमा परेपछि देशका लगभग सबै नदीका किनारहरु विष्फोट भएका छन् । बाढीबाट सडक,...
-
२०८० जेठ ५, शुक्रबार
जापानमा जि–सेभेनको सम्मेलन आजदेखि हुने
जि–सेभेनको सम्मेलन आजदेखि सुरु हुने भएको छ । विश्वका औद्योगिक मुलुकहरुको संगठन जापानको हिरोशिमामा जि–सेभेनको सम्मेलन हुनलागेको हो । जि–सेभेनको वार्षिक भेलामा विश्वका सात धनी देशहरु जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा र इटाली सहभागि हुने...





