arin enterprises

अन्तर्राष्ट्रिय

  • २०८० जेठ १६, मंगलबार

    सांघाईमा सय वर्ष यताकै अत्याधिक गर्मी

    यसपालि चीनको सांघाईमा पछिल्लो सय वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ । सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको हो । यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ को मे महिनामा यसअघि सांघाईको तापक्रम ३५.७ डिग्री...

  • २०८० जेठ १५, सोमबार

    टर्कीका राष्ट्रपतिमा पुनः एर्दोगान निर्वाचित

    रेसेप तैयप एर्दोगान टर्कीका राष्ट्रपति पुनः निर्वाचित हुनु भएका छन् । आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गर्दै एर्दोगान पुनः निर्वाचित भएका हुन् । टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै...

  • २०८० जेठ १५, सोमबार

    बेलारुसका आप्राबासीहरु पोल्याण्डको सीमानामा फस्यो

    बेलारुसबाट पोल्याण्ड प्रस्थान गर्न लागेका ३० जना आप्राबासीहरु पोल्याण्डका बिगत तिन दिनदेखि सीमामा फसेका छन् । बेलारुसबाट पोल्याण्डमा शरण लिन हिंडेका उनीहरुलाई पोल्याण्डले स्वीकार नगरेको र बेलारुसले पनि फिर्ता हुन अनुमती नदिएपछी सीमामा फसेका हुन् ।...

  • २०८० जेठ १५, सोमबार

    भारतले ब्याटलग्राउन्ड मोबाइल गेममाथिको प्रतिबन्ध हटायो

    भारतले प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी) को फ्रान्चाइज खेल ब्याटलग्राउन्ड मोबाइल इन्डिया गेममाथिको प्रतिबन्ध हटाएको छ । भारतले गेममाथि लगाएको यो प्रतिबन्धलाई एक वर्षपछि हटाएको हो । योसँगै बीजीएमआई पुनः गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा फर्किएको...

  • २०८० जेठ १४, आइतबार

    उडिरहेको जहाजमा एक यात्रुले ढोका खोल्दा १२ जना घाइते

    घाइते दक्षिण कोरियामा उडिरहेको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोल्दा १२ जना यात्रु घाइते भएका छन् । शुक्रबार उडिरहेको विमानमा यात्रुले आपतकालीन एक्जिट ढोका खोलेपछि जहाजभित्र हावा पस्दा विमानमा सवार १२ जना घाइते भएका हो । तर, जहाजलाई चालकदलले सकुशल...

  • २०८० जेठ १४, आइतबार

    आफ्नो देशमा कामगर्ने जर्मन नागरिकलाई निष्कासन गर्ने रुसको निर्णय

    आगामी महिना रुसले आफ्नो देशको शिक्षा र सांस्कृतिक क्षेत्रमा काम गर्ने जर्मन नागकिरलाई निष्कासन गर्ने निर्णय गरेको छ । रुसले मस्कोको विभिन्न विद्यालयमा शिक्षकका रुपमा कार्यरत जर्मनी कर्मचारी हटाउने निर्णय गरेको जर्मन विदेश मन्त्रालयके जनाएको हो । रुस...

  • २०८० जेठ १२, शुक्रबार

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देशबाहिर जान रोक

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको छ । यस्तै पीटीआइका अरु ८० जना नेताहरुलाई पनि देश छाड्न प्रतिबन्ध...

  • २०८० जेठ १२, शुक्रबार

    जर्मनीमा आर्थिक मन्दी घोषणा

    युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी घोषणा भएको छ । जर्मनीको संघीय तथ्यांक कार्यालयले सन् २०२३को दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो । यसअघि...

  • २०८० जेठ १२, शुक्रबार

    रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने अमेरिकी दाबी

    अमेरिकी सेनाका संयुक्त अध्यक्ष जनरल प्रमुख मार्क मिलेले रुसले युक्रेनमाथि सैन्य विजय हासिल गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेना प्रमुख मिलेले यो युद्धलाई रुसले सैन्य रुपमा जित्न नसक्ने बताएका हुन् । यस्तै युक्रेनले पनि...

  • २०८० जेठ ११, बिहिबार

    क्यानाडा र साउदी अरबको कूटनीतिक सम्बन्ध पुनः स्थापना

    क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्दै कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका हुन् । बुधबार देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले एक विज्ञप्ति जारी...

  • २०८० जेठ ११, बिहिबार

    दक्षिण अफ्रिकामा हैजाले १७ जनाको मृत्यु

    दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भाग स्थित ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्थानिय स्वास्थ्य विभागले जनाएको हो । विभागले विज्ञप्ति जारी गर्दै अहिलेसम्म २९ जनामा हैजाका जिवाणु...

  • २०८० जेठ ११, बिहिबार

    बाख्मत कब्जामा २०हजार लडाकु मारिएको वागनरको दावी

    रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको वागनर समूहका प्रमुख येभ्गेनी...

  • २०८० जेठ १०, बुधबार

    बर्ड फ्लू देखिएपछि ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा

    बर्ड फ्लू देखिएपछि ब्राजिलले पशु स्वास्थ्य आपतकाल घोषणा भएको छ । ब्राजिलमा दुई वटा राज्यमा बर्ड फ्लू (एच फाइभ एन वन) का आठ वटा केस पुष्टि भएपछि ब्राजिल सरकारले ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरेको हो । हालसम्म राजधानी रियो दि जेनेरियोमा...

  • २०८० जेठ १०, बुधबार

    रुस प्रवेश गरेको विद्रोहि समुह परास्त भएको घोषणा

    रुसले युक्रेनबाट आफ्नो देशमा छिरेको विद्रोहि समुहलाई परास्त गरेको घोषणा गरेको छ । युक्रेनबाट रुसको बेलगोरोड क्षेत्रमा प्रवेश गरेको भनिएको विद्रोहि समुहलाई परास्त गरेको रुसले दाबी गरेको हो । केहि दिन अघि युक्रेनको भिएसयु समुह बेलगोरोडमा पसेपछि भिडन्त...

  • २०८० जेठ ९, मंगलबार

    युक्रेनी सेना रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गर्दा भिडन्त

    युक्रेनको सेना रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गर्दा भिडन्त भएकोे छ । युक्रेनको भिएसयु सशस्त्र समूह बेल्गोरोड क्षेत्रका गाउँमा प्रवेश गर्दा भिडन्त भएकोे हो । बेल्गोरोड क्षेत्रका गभर्नर ग्लाडकोभका अनुसार रुसको एक गाउँमा युक्रेनी सेनाले गोलीबारी आठ...

  • २०८० जेठ ८, सोमबार

    बाख्मत शहर रुसको नियन्त्रणमा नगएको जेलेन्स्कीको दाबी

    युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरेका छन् । शनिबार रुसको तर्फबाट युद्ध लडिरहेको बाग्नर समुहले बाख्मतलाई पुरै नियन्त्रणमा लिएको दाबी गरेको थियो । जी–सेभेन सम्मेलनमा सहभागी हुन जापान पुगेका...

Pages