arin enterprises

कला-साहित्य

  • २०८० कार्तिक २५, शनिबार

    आजबाट यमपञ्चक सुरु, कागतिहार मनाईँदै

    आज कार्तिक कृष्ण, यमपञ्चकको क्रममा कागको पूजा गर्दै काग तिहार मनाईँदैछ । नेपालीहरुको दोश्रो महान चाड तिहारको क्रममा आज पहिलो दिन कागको पूजा गरिएको छ । कागलाई यमराजको दूत, सन्देशवाहकको रुपमा पूज्ने गरिन्छ । कागलाई मनपर्ने मिठो खानेकुराहरु दिएर आजको...

  • २०८० कार्तिक २४, शुक्रबार

    ललितपुरको जलस्रोत बचाउन विज्ञहरुको जोड

    ललितपुरको प्राकृतिक भूमिगत जलभण्डार र जलस्रोतलाई बचाउन स्वदेशी र विदेशी विज्ञहरुले जोड दिएका छन् । ललितपुर महानगरपालिका र कोरिया इभारोमेन्त कर्पोरेसनले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले ललितपुरको पारिस्थितिक जैविक प्रणालीलाई संरक्षण गर्नुपर्ने...

  • २०८० कार्तिक २४, शुक्रबार

    राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक

    नेपाली सफ्टवेयर इन्जिनियर हरुको समूहले पहिलोपटक निर्माण गरेको इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदुषणरहित सुन्दर सहर भन्ने नाराको साथ उक्त इड्राइभ नेपाल विद्युतीय सवारी...

  • २०८० कार्तिक २४, शुक्रबार

    सामाजिक सञ्जालहरु दर्ता गरेर मात्र चलाउन पाउने

    सरकारले विभिन्न सामाजिक सञ्जालहरु नेपालमा दर्ता गर्नुपर्ने निर्देशिका तयार पारेको छ । मन्त्रिपरिषद्को हिजो बसेको वैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरु नेपालमा दर्ता गर्नुपर्ने ब्यवस्था गरिएको छ ।...

  • २०८० कार्तिक २४, शुक्रबार

    रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा

    स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार पोर्चुगिज क्लब बर्नवेउमा स्पोर्टिङ ब्रागालाई ३–० ले हराउँदै रियल प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको हो । रियलले दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको अन्तिम...

  • २०८० कार्तिक २४, शुक्रबार

    यमपञ्चकको पहिलो दिन धनतेरस

    नेपालीहरुको दोस्रो ठुलो चाड तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज नेपालीहरु धन त्रयोदशी अर्थात् धनतेरस दिनको रुपमा मनाईंदैछ । तिथिमा भएको गडबडीका कारण कसैले आजदेखि यम्पचकका रुपमा तिहार मनाईंदैछन् भने कसैले भोलिदेखि मनाईंदैछन् ।  जहिले जुन...

  • २०८० कार्तिक २४, शुक्रबार

    बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा

    जर्मनी क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार बायर्नले टर्कीस क्लब गलातासारेलाई २–१ गोलले पराजित गर्यो । बायर्नको घरेलु मैदानमा भएको खेलमा बायर्नको लागि दुवै गोल ह्यारी केनले गरे । खेलको ८० औं मिनेटमा केनले...

  • २०८० कार्तिक २३, बिहिबार

    प्लास्टिकका फुलमाला बेच्न महानगरद्वारा रोक

    काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा महानगरपालिकाले रोक लगाएको हो । त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौँ...

  • २०८० कार्तिक २३, बिहिबार

    हुथी विद्रोहीद्वारा अमेरिकी ड्रोन ध्वस्त

    अमेरिकी ड्रोन एयरक्राफ्ट यमनको हुथी विद्रोही समुहले ध्वस्त बनाइदिएको छ । अमेरिकी अधिकारीका अनुसार रिमोटबाट सञ्चालित एमक्यू नाईन ड्रोन यमनको तटमा हुथी विद्रोही समुहले ध्वस्त बनाएको हो । सो विद्रोही समुहले अमेरिका इजरायल र हमासबीचको जारी द्वन्द्वमा...

  • २०८० कार्तिक २३, बिहिबार

    प्रधानमन्त्री र सचिव वाङबीच भेटवार्ता

    पाँच दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले आज  प्रधानमन्त्री पुष्पकमल दाहाललले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा दुई देशबीचको आपसी सहकार्य र आपसी...

  • २०८० कार्तिक २२, बुधबार

    डर्टमण्ड र एसी मिलान विजयी

    च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्ड र एसी मिलानले जित निकालेका छन् । ग्रुप अफ डेथ मानिएको समूह एफमा जर्मनी क्लब इर्टमण्ड र इटली क्लब एसी मिलानले जित हासिल गरेका हुन् । मंगलबार भएको खेलमा डर्टमण्डले न्युक्यासललाई २–० ले हराएको हो भने एसी मिलानले...

  • २०८० कार्तिक २२, बुधबार

    शख्तरसँग बार्सिलोना पराजित

    च्याम्पियन्स लिग फुटबलमा स्पेनीस क्लब बार्सिलोना पराजित भएको छ । मंगलबार समूह एचको खेलमा बार्सिलोनाले युक्रेनी क्लब शख्तरसँग १–० को हार ब्यहोरेको हो  । बार्सालाई हराउने क्रममा खेलको ४० औं मिनेटमा घरेलु टोली डेनिलो सिकानले विजयी गोल गरेका थिए ।...

  • २०८० कार्तिक २२, बुधबार

    चिनियाँ सचिव वाङ नेपाल आउने

    चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ ।  वाङ पाँचदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी...

  • २०८० कार्तिक २२, बुधबार

    फिल्म "चित्रा"को पहिलो गीत सार्वजनिक

    नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ । सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको...

  • २०८० कार्तिक २२, बुधबार

    नेपालमा ९० प्रतिशत मानसिक स्वास्थ्योपचारबाट वञ्चित

    मंगलबारदेखि काठमाडौंमा दुईदिने १४औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलन सुरु भएको छ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याहरुबाट व्यहोर्नुपरेको क्षति, उपचारका उपायका बारेमा छलफल हुनेछ । सम्मेलनमा नेपालमा ९० प्रतिशत मानसिक रोगी मानसिक...

  • २०८० कार्तिक २२, बुधबार

    म्याक्सवेलको कीर्तीमानी ब्याटिङसँगै अष्ट्रेलिया सेमिफाइनलमा

    अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तान विरुद्ध तीन विकेटको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मुम्बईस्थित वान्खडे रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत...

Pages