arin enterprises

कला-साहित्य

  • २०८० पौष २७, शुक्रबार

    सुपर कपको फाइनलमा रियल र बार्सा भिड्दै

    बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार ओसासुनालाई २–० ले हराउँदै बार्सिलोना फाइनल पुगेको हो । साउदी अरबीयामा भएको बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्की र यामलले समान एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकेको खेलमा...

  • २०८० पौष २६, बिहिबार

    ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग

    सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्स व्यवस्था आवश्यक रहेको नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले बताउनुभएको छ ।  बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले विवाह गर्नको लागि...

  • २०८० पौष २६, बिहिबार

    नेपालभाषाका हजारौं किताबहरु अब ईलाइब्ररीमा

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन् । आज विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा...

  • २०८० पौष २६, बिहिबार

    क्रिकेटर लामिछानेलाई क्यानद्वारा निलम्बन

    नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दिप लामिछानेलाई निलम्बन गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान समेत रहेका  लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु...

  • २०८० पौष २६, बिहिबार

    नेपालको पासपोर्ट विश्व वरियतामा ९६औं स्थानमा

    नेपाली पासपोर्टको स्तर अन्तिमबाट आठौं स्थानमा परेको छ । विश्वका विभिन्न देशहरुको पासपोर्टको बर्गीकरण गर्ने हेन्ली पासपोर्ट इण्डेक्सले गरेको सर्वेक्षण अनुसार नेपाली पासपोर्ट ९८औं स्थानमा परेको हो । विश्वकै सर्वाधिक शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी...

  • २०८० पौष २६, बिहिबार

    ग्रिजम्यानको नयाँ रेकर्ड

    फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले आफ्नो एक नयाँ रेकर्ड बनाए । ग्रिजम्यानले बुधबार स्पेनिस सुपरकपमा रियल म्याड्रिडविरुद्ध गोल गर्दै फुटबल करियरको बेग्लै इतिहास रचे । उनले रियलविरुद्ध गरेको गोलसँगै क्लबका सर्वाधिक गोलकर्ताको रुपमा इतिहास...

  • २०८० पौष २६, बिहिबार

    रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा

    रियल म्याड्रिडले स्पेनिस सुपर कपमा फाइनलमा प्रवेश गरेको छ । बुधबार रियलले आफ्नो शहरी प्रतिद्धन्दी एट्लेटिको म्याड्रिडमाथि ५–३ को जित निकालेको हो । साउदी अरबमा भएको खेलको निर्धारित ९० औं मिनेटको समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको...

  • २०८० पौष २५, बुधबार

    “नेटा भि” को मेगाएक्सचेन्ज क्याम्प

    सिजि मोटर्स प्रा. लि.ले विद्युतिय सवारी साधन “नेटा भि” को बजार प्रवद्र्धनका लागि मेगाएक्सचेन्ज क्याम्पको आयोजना गरिएको छ । हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ...

  • २०८० पौष २५, बुधबार

    कोरोनाको सब भेरियन्ट जेएन.१ बाट आत्तिनु नपर्ने मन्त्रालयको प्रष्टोक्ति

    कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ बाट आत्तिनु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत बुधबार नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि भएपछि सर्वसाधारणमा त्रास बढेको छ । सर्वसाधारणमा त्रास बढेपछि इपिडिमियोलोजी तथा रोग...

  • २०८० पौष २५, बुधबार

    पुरै खेल जीवन, आफु डिप्रेसनमा रहेको हेनरीको खुलासा

    फ्रान्सेली स्टार खेलाडि थिएरी हेनरीले आफू लगातार डिप्रेसनबाट गुज्रिरहेको बताएका छन् । आर्सनलका पूर्व स्ट्राइकर तथा लिजेण्ड हेनरीले ‘दी डायरी अफ अ सीईओ’ नामक पोडकास्टमा कुरा गर्दै समाज, खेलजीवन डिप्रेशनमै बितेको बताएका थिए । पोडकास्ट डायरीमा बोल्दै...

  • २०८० पौष २५, बुधबार

    सार्वजनिक स्थलमा कुकुरलाई दिसापिसाब गराए कारबाही

    काठमाण्डौ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक ठाउँमा दिशापिसाब गराउनेलाई कडा कारबाही गर्न थालेको छ । सार्वजनिक स्थलमा कुकुरलाई दिसा पिसाब गराउँदा वातावरण फोहोर भई रोगको संक्रमण फैलिने गरेको भन्दै महानगरपालिकाले सो निर्णय लिएको हो। पटक पटक...

  • २०८० पौष २५, बुधबार

    के होला एम्बाप्पेको निर्णय ?

    फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता यहि जुनमा सकिदैछ । त्यसपछि उनी कहाँ जान्छ कुन क्लबवाट खेल्छ भन्ने फुटबल प्रेमीहरुको खुल्दुलीको विषय बनिरहेको छ । एमबाप्पेले फ्रान्स छाडेको खण्डमा लिभरपुल र रियल...

  • २०८० पौष २५, बुधबार

    'गाउँ आएको बाटो' गोटेबर्ग चलचित्र महोत्सवमा

    नविन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' युरोपको महत्वपूर्ण चलचित्र महोत्सव ४७औं गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४' स्वीडेनमा छनौट भएको छ। यही महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ। गोटेबर्ग...

  • २०८० पौष २५, बुधबार

    कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउँदै दक्षिण कोरिया

    दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन भएको हो । कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुनलाई मंगलबार दक्षिण कोरियाली...

  • २०८० पौष २५, बुधबार

    बम्जनको घरबाट साढे ३ करोड भन्दा बढी नगद बरामद

    तपस्वी रामबहादुर बम्जनको घरमा प्रहरीले छापा मारेर प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानीलकण्ठको हात्तिगौंडास्थित घरमा छापा मार्दा नेपाली रुपैयाँसहित विदेशी मुद्राहरु अमेरिकन डलर, थाई, क्यानडियन लगायत १६...

  • २०८० पौष २५, बुधबार

    ज्ञानका पाँच विभिन्न स्वादका मसलाहरू बजारमा

    ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले “ज्ञान मसला” बजारमा ल्याएको छ । ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष...

Pages