arin enterprises

कला-साहित्य

  • २०८० जेठ ३१, बुधबार

    मणिपुरमा हिँसा भड्किंदा ९ को मृत्यु

    भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ । म्यानमारको सिमानामा रहेको मणिपुरको राज्यको इमफल इस्ट जिल्लाको खामेनलोक इलाकामा रहेको एक गाउँमा आज बिहान हतियारधारी समूहले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको हो । हरितयारधारी समूहको आक्रमणमा १०...

  • २०८० जेठ ३१, बुधबार

    नेपालमा एक दिन ढिलो मनसुन भित्रियो

    नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग...

  • २०८० जेठ ३१, बुधबार

    सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित भएकी छिन् । भण्डारी इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएकी हुन् । मंगलबार इजरायली क्लबले फेसबुक मार्फत सावित्रालाई अनुबन्ध गरिएको जनाएको छ । हापोएल...

  • २०८० जेठ ३१, बुधबार

    एमबाप्पे अनुबन्धका ठूलो रकम तिर्दै रियल म्याड्रिड

    केलियन एमबाप्पे अनुबन्धका लागि स्पेनिस क्लब रियल म्याड्रिडले ठूलो रकम खर्च गर्न तयार भएको देखिएको छ । फ्रेन्च संचार माध्यमले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एमबाप्पे अनुबन्ध गर्न रियलले २ सय मिलियन युरो खर्च  तयार देखिएको जनाएको...

  • २०८० जेठ ३१, बुधबार

    महानगरका अस्पतालहरुलाई बालेनको ताकेता

    काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरे र मापदण्ड पालना नगरे कारबाही गरिने चेतावनी दिएका छन् ।  मेयर बालेन शाहले आज सामाजिक...

  • २०८० जेठ ३१, बुधबार

    आज विश्व रक्तदाता दिवस

    आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस वर्ष नारा ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’...

  • २०८० जेठ ३०, मंगलबार

    सुनको जलहरी १० केजी नै भएको कोषको दावी

    पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनु...

  • २०८० जेठ ३०, मंगलबार

    गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको उडान सुरु

    आजदेखि नवननिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थालमा उडान सुरु गरेको छ । आज नेपाल एयरलाइन्सको विमान  मलेसियाको क्वालालम्पुरबाट अवतरण गरेपछि विधिवत रुपमा गौतमबुद्ध विमानस्थल सुचारु भएको छ । आज विहान नेपाल एयरलायन्सको एयरलाइन्सको एयरबस ३२०...

  • २०८० जेठ ३०, मंगलबार

    प्रधानमन्त्रीविरुद्ध परेको युद्ध अपराध मुद्दामा कारण देखाऊ आदेश

    प्रधानमन्त्री दाहाल तथा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराध सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बाल सैनिक लेनिन विष्टले प्रचण्डलाई विपक्षी बनाई सशस्त्र द्धन्द्धकालमा आफूलाई बाल सैन्यको रूपमा भर्ती गरी जबर्जस्ती अयोग्य लडाकुको बिल्ला...

  • २०८० जेठ ३०, मंगलबार

    मेसेज फिचर सीमित गर्दै ट्वीटर

    ट्वीटरले डाइरेक्ट मेसेज फिचर सीमित गर्ने भएको छ । ट्वीटरले ब्लु चेकमार्क खरिद नगरेका प्रयोगकर्ताहरुको लागि मेसेज गर्ने संख्या सीमित गने लागेको हो । हाल सबै प्रकारका प्रयोगकर्ताले ट्वीटरमा प्रतिदिन ५०० ओटा डीएम गर्न पाउँछन् । बाहिरिएको जानकारी अनुसार...

  • २०८० जेठ ३०, मंगलबार

    मरणोपरान्त आँखा दान गर्ने दाताको सम्मानमा श्रद्धान्जली सभा

    मरणोपरान्त आँखाको नानी दान गर्ने दाताहरुको सम्मानमा वृहत श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखादान समाजको संयुक्त आयोजनामा श्रद्धान्जली सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले आँखा...

  • २०८० जेठ ३०, मंगलबार

    इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

    इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको निधन भएको छ । बर्लुस्कोनीको फोक्सोमा संक्रमण भएको कारण सान राफेल अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । उनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा इटलीमा राष्ट्रिय शोकको घोषणा गरिएको छ...

  • २०८० जेठ ३०, मंगलबार

    सुकुम्वासी समस्या समाधानमा सघाउन कामपालाई आयोगको आग्रह

    राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफुले काठमाडौं महानगर भित्रका भूमिहीनहरुलाई भूमिपति बनाउन चाहँदा चाहँदै महानगरले प्रकृया बढाइ नदिँदा समस्या भएको बताएका छन् । नेवाः देय् दबू काठमाडौं महानगर समितिबाट आयोजित छलफल...

  • २०८० जेठ ३०, मंगलबार

    अमेरिका युनेस्कोमा पुनः सहभागी हुने

    संयुक्त राष्ट्र अमेरिका युनेस्कोमा पुनः सहभागी हुने भएको छ । सन् २०१७ मा युनेस्कोको सदस्यता त्यागेको अमेरिका आगामी जुलाईदेखि पुनः सहभागी हुन लागेको हो । संयुक्त राष्ट्रसंघको उक्त संगठनले प्यालेस्टाइनलाई सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा...

  • २०८० जेठ ३०, मंगलबार

    सडकदेखि संसदसम्म “मुर्रा”

    यतिबेला सडकदेखि सदनसम्म एउटै चर्चाले ठाउँ पाएको छ, “मुर्रा” राँगा । भारतले नेपाललाई उपहार स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ वटा मुर्रा जातका राँगा दिने निर्णय गरेपछि यसको चर्चा परिचर्चा निकै भएको देखिन्छ । यतिबेला बालकदेखि वृद्धसम्म,...

  • २०८० जेठ ३०, मंगलबार

    एमबाप्पेलाई बेच्दै पीएसजी

    फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड केलियन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ । क्लबका कीर्तिमानी गोलकर्ता एमबाप्पेलाई फ्री ट्रान्सफरमा गुमाउनु पर्ने सम्भावना देखिएपछि पीएसजीले बेच्ने तयारी थालेको हो । पीएसजीसँग फ्रेन्च फरवार्ड २४...

Pages