कला-साहित्य
-
२०८० आषाढ ९, शनिबार
वीरले छुट्टाइयो निःशुल्क ७ सय शैय्या
वीर अस्पतालमा सर्वसधारणको लागि सातसय वटा निःशुल्क शय्या छुट्टाइएको छ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न...
-
२०८० आषाढ ८, शुक्रबार
‘विद्यमान कानूनले नेवाः भूमिहीनको समस्या समाधान हुँदैन’
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले सुकुम्वासी शब्दलाई बुझ्ने दृष्टि परिवर्तन हुनुपर्ने बताएका छन् । नेवाः देय् दबू, उपत्यका विशेष प्रदेश समिति र नेपाल इन्डिजिनियस लिगल सोसाईटीको संयुक्त आयोजनामा विहिबार काठमाडौंमा...
-
२०८० आषाढ ८, शुक्रबार
इन्स्टाग्राममा अब रिल्स डाउनलोड गर्न मिल्ने
इन्स्टाग्राममा अब रिल्स डाउनलोड गर्न सकिने भएको छ । यसले इन्स्टाग्राम रिल्समा थप प्रयोगकर्ता आकर्षित गर्ने अनुमान गरिएको छ । टिकटकको प्रतिस्पर्धीको रुपमा रहेको इन्स्टाग्राम रिल्समा यसअघि भिडिओ डाउनलोड गर्ने फिचर थिएन । तर अब भने कम्पनीले यो सुविधा...
-
२०८० आषाढ ८, शुक्रबार
नाचोले गरे रियलसँग सम्झौता नवीकरण
स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान नाचो फर्नान्डेजले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । रियलले डिफेन्डर नाचोले सम्झौता नवीकरण गरेको जनाएको छ । स्पेनिस डिफेन्डर ३३ वर्षीय नाचो २०२४ को जुन ३० सम्म रियलमा रहने छन् । उनी सन् २००१ मा रियलको एकेडेमीमा...
-
२०८० आषाढ ८, शुक्रबार
टाइटान पनडुब्बी समुन्द्रभित्रै विष्फोट भएको पुष्टी
टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटान नामक सानो पनडुब्बी समुन्द्रभित्रै विष्फोट भएको पुष्टी भएको छ । आन्द्र महासगारमा पनडुब्बीका खोजी गरिरहेको अमेरीकी सेनाले पनडुब्बी विष्फोट भएको पुष्टी गरेको हो । पनडुब्बीको विगत पाँच दिनदेखि खोजी जारी थियो...
-
२०८० आषाढ ८, शुक्रबार
फिलिप अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बित
अमेरिकाका तीव्र गतिका बलर काइल फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको छ । अवैध बलिङ एक्सन प्रयोग गरेको भन्दै फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको हो । वेस्ट इन्डिजले उनको बलिङ एक्सनको विषयमा रिपोर्ट...
-
२०८० आषाढ ८, शुक्रबार
मस्क र जुकरबर्ग सिंगल सिंगल भिड्दै
एलन मस्क र मार्क जुकरबर्गबीच बेलाबेला विवाद हुँदै गर्दा सिंगल सिंगल भिड्ने भएको छ । प्रविधि उद्योगका दुई बादशाह बुधबार आफूहरू एक–अर्कासँग केज फाइट (cage fight) अर्थात् कुस्ती भिड्न तयार रहेको संकेत दिएका छन् । पछिल्लो समय जुकरबर्गले ट्वीटरजस्तै...
-
२०८० आषाढ ८, शुक्रबार
अमेरिकी सदनमा प्रधानमन्त्री मोदी
अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्नुभएको छ । गएराती सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्दै मोदीले जनताको सेवामै प्रजातन्त्रको अर्थ...
-
२०८० आषाढ ८, शुक्रबार
पहिरोमा परी चार को मृत्यु
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ । बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको छ । गएराति अविरल वर्षासँगै झरेको पहिरोले एकै...
-
२०८० आषाढ ८, शुक्रबार
गोरखामा जन्ती बोकेको जीप दुर्घटना
गोरखाको शहीद लखन गाउँपालिकामा गएराती जीप दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । उनीहरु सबैको सनाखत भएको छ । मृत्यु भएका एक महिला र चार पुरुष गरी पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाकाले जनाएको छ । मृत्यु हुनेमा शहिद लखन...
-
२०८० आषाढ ७, बिहिबार
महानगरविरुद्ध उच्च अदालतको अन्तरिम आदेश
नेपाल चलचित्र संघले दायर गरेको रिटमा आज न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले अन्तरिम आदेश दिएको छ । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्णयविरू परेकोे रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो । उच्च अदालतले...
-
२०८० आषाढ ७, बिहिबार
सामसङले ल्यायो इन्स्टा फाइनान्स सुविधा
सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टाफाइनान्स प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरुका लागि लागू गरिएको छ । यो पहलको...
-
२०८० आषाढ ७, बिहिबार
एलन मस्क र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
टेस्लाका मालिक एलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीले मस्कलाई मंगलबारभेटेका हुन् । बुधबार ट्वीट गर्दै प्रधानमन्त्री मोदीले एलन मस्कलाई भेटेको जानकारी दिएका छन् । जसमा मोदिले ऊर्जादेखि...
-
२०८० आषाढ ७, बिहिबार
मोरिन्होलाई चार खेलको प्रतिबन्ध
इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई चार खेलको प्रतिबन्ध लगाएको छ । इंग्लिस रेफ्री एन्थोनी टेलरलाई गालीगलौच गरेको आरोपमा मोरिन्होलाई यूईएफएले चार खेलको प्रतिबन्ध लागेको हो । उनले युरोपा लिगको फाइनल खेल दौरान रेफ्री टेलरलाई गालीगलौच...
-
२०८० आषाढ ७, बिहिबार
अनिलकेशरी शाह रास्वपा प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको आवसरमा आज नयाँ पार्टी कार्यालय बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसेको हो । दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा...
-
२०८० आषाढ ७, बिहिबार
चीनको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ को मृत्यु
चीनको उत्तरपश्चिम निंगशिया शहरस्थित एक बारबेक्यू रेस्टुरेन्टमा खाना पकाउन प्रयोग हुने ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बुधबार राति करिब ८:४० बजे निङ्शिया हुई स्वायत्त क्षेत्रको राजधानी यिनचुआनको आवासीय...




