कला-साहित्य
-
२०८० जेठ २८, आइतबार
हाम्रो जात्रा र नवदुर्गागणबीच सहमति
हाम्रो जात्राका संचालक संचारकर्मी श्याम था र भक्तपुर नवदुर्गा गणबीच सहमति भएको छ । आगामी वर्षहरुमा भक्तजन र संचारकर्मीको लागि व्यवस्थित रुपमा व्यवस्था गर्ने योजनासहित अघि बढ्ने सहमति दुवै पक्षबीच भएको हो । संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै दुबै...
-
२०८० जेठ २८, आइतबार
भएको नेपाल जोगाउन दिपकराजको आग्रह
ग्रेटर नेपालको चर्चालाई लिएर कलाकार दिपकराज गिरिले भुईँको टिप्न खोज्नुभन्दा भएकोलाई जोगाउन आह्वान गरेका छन् । वर्तमान समयमा भइरहेको ग्रेटर नेपालको चर्चालाई लिएर सामाजिक संजालमा आफ्नो विचार पोख्दै कलाकार गिरिले यस्तो भनेका हुन् । ग्रेटर नेपालको नक्सा...
-
२०८० जेठ २८, आइतबार
स्वयमसेवी रक्तदानमा सरोकारवालाको जोड
स्वयमसेवी ‘स्वयमसेवी रक्तदानः रगत व्यवस्थापनमा कठिनाई र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार सम्पन्न कार्यक्रममा बोल्दै परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका परशुराम दाहालले रगत ब्यबस्थापनमा अस्पतालको भुमिका...
-
२०८० जेठ २८, आइतबार
क्रोममा गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने
गुगल क्रोममा गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने भएको छ । गुगलले क्रोमको नयाँ अपडेटसहित गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने व्यवस्था गरेको हो । अब क्रोमको मेन्युमा नै पासवर्ड म्यानेजरका लागि छुट्टै अप्सन देख्न सकिन्छ । यसअघि...
-
२०८० जेठ २८, आइतबार
रुसविरुद्ध युक्रेनको प्रतिआक्रमण सुरु
युक्रेनले रुसविरुद्ध प्रतिआक्रमण सुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको जनाएका हुन् । लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिआक्रामक र रक्षात्मक कार्यहरु भइरहेको जेलेन्स्कीले बताए छ । तर,...
-
२०८० जेठ २८, आइतबार
क्याननको नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक
क्याननले हालै आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको छ । जापानमा आयोजित ‘फोटो नेक्स्ट २०२३ सो’ नामक कार्यक्रममा जापानी क्यामेरा कम्पनी क्याननले आफ्नो नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो । यो क्यामेरा...
-
२०८० जेठ २८, आइतबार
बिङमा पनि एआई भ्वाइस च्याट फिचर
माइक्रोसफ्टले बिङ च्याटबटमा एआई भ्वाइस च्याट फिचर थप गरेको छ । ओपनएआईको च्याटबटमा भने पहिले नै उपलब्ध भइसकेको यो फिचर अब माइक्रोसफ्टले बिङमा पनि उपलब्ध गराएको हो । यो फिचर मार्फत बिङ प्रयोगकर्ताले आफ्नो जिज्ञासाहरू आवाज मार्फत राख्न सक्नेछन् ।बिङले...
-
२०८० जेठ २८, आइतबार
स्पोटिफाइले अफलाइन गीत सुन्न मिल्ने फिचर ल्याउँदै
स्पोटिफाइले अब अफलाइन गीत सुन्न सक्ने फिचर ल्याउने भएको छ । कम्पनीका सीईओ ड्यानियल इकले ट्वीट गर्दै स्पोटिफाइले ‘योर अफलाइन मिक्स’ नामक फिचरमा काम गरिरहेको जनकारी दिएको हो । उनले उक्त ट्वीटमा एउटा स्क्रिनशट शेयर गरेका छन्, जसमा ‘योर अफलाइन मिक्स’...
-
२०८० जेठ २८, आइतबार
सरकारले यातायात व्यवसायीहरुलाई नयाँ नियम लागू गर्ने
सरकारले असार १ गते देखि सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम लागू गर्दैछ । मध्यम तथा लामो दूरीमा चल्ने सवारीका लागि सन्देशमूलक अडियो बजाउनुपर्ने, ठूलो आवाजमा संगित बजाउन नपाइने, सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य...
-
२०८० जेठ २८, आइतबार
युरोपियन च्याम्पियन्स लिगको उपाधि सिटीलाई
इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो । टर्कीको इस्तानबुलमा भएको यस खेलमा सिटीको लागि...
-
२०८० जेठ २८, आइतबार
नेपाल ईयूको कालोसूचीबाट फेरि हटेन
नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’मा कायमै रहेको छ । नेपाल पुनः कालोसूचीमा पर्नुको मुख्य कारण १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो । पोखरा...
-
२०८० जेठ २७, शनिबार
३०० भन्दा बढी कलाकारको एकसाथ प्रस्तुती
काठमाडौं उपत्यकाको विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको हो । काठमाडौं महानगरपालिका,...
-
२०८० जेठ २७, शनिबार
स्व. प्रेमध्वज प्रधानको जन्मजयन्तीमा तीन स्रष्टा सम्मानित
गोल्डेन भ्वाइस अफ नेपाल तथा वरिष्ठ गायक स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा विभिन्न स्रस्टालाई सम्मान गरीएको छ । शनिबार काठमाडौंमा भएको कार्यक्रममा गोल्डेन भ्वाइस अफ् नेपालको उपाधिसमेत पाएका प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा...
-
२०८० जेठ २७, शनिबार
‘शब्द विम्बमा सत्यमोहन’ लोकार्पण
वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवम् साहित्यकारले ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति लोकार्पण गर्नुभएको छ । सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सँगालो उक्त कृति आज सार्वजनिक गरिएको हो । भूँडीपुराण प्रकाशनद्वारा शताब्दी पुरुष जोशीको...
-
२०८० जेठ २७, शनिबार
मंगलबारबाट गर्मी घट्ने
नेपालमा दिनहुँ तापक्रममा एक पछि अर्काे रेकर्डा कायम गर्दै वृद्धि भइरहेको छ । तापक्रम वृद्धि अब मंगलबारपछि भने घट्दो दरमा हुने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले...
-
२०८० जेठ २७, शनिबार
जोनसनले बेलायती सांसद पदबाट राजीनामा दिए
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको हो । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उहाँ सांसदको जिम्मेवारीमा...