कला-साहित्य
-
२०८० जेठ २३, मंगलबार
इरानले साउदी अरबमा पुनः दूतावास खोल्ने
इरानले साउदी अरबमा पुनः दूतावास खोल्ने भएको छ । इरानले चीनको मध्यस्थतामा गत मार्चमा भएको तेहरान र रियादबीचको सम्झौता अनुसार सात वर्षपछि साउदी अरबमा दूतावास खोल्न लागेको हो । साउदीसँग कुटनीतिक दरार आएपछि इरानले सात वर्षअघि सन् २०१६मा आफ्नो दुतावास...
-
२०८० जेठ २३, मंगलबार
पोस्टेकोग्लु टोटेनहमको प्रशिक्षक बन्न सहमत
एन्ज पोस्टेकोग्लु इंग्लिस क्लब टोटेनहमको प्रशिक्षक बन्न सहमत भएका छन् । स्कटिस क्लब सेल्टिकलका प्रशिक्षक पोस्टेकोग्लुले टोटनहमसँग दुई वर्षको सम्झौता गर्न लागेका हुन् । ५७ वर्षीय अष्ट्रेलियालन नागरिक पोस्टेकोग्लुले भर्खरै सेल्टिकमा आफ्नो दोस्रो सिजन...
-
२०८० जेठ २३, मंगलबार
पोल्याण्डमा नयाँ कानुन विरुद्ध प्रदर्शन
पोल्याण्डमा पोलिस सरकारविरुद्ध भव्य प्रदर्शन भएको छ । पोल्याण्डमा बढ्दो महंगी, बेरोजगारी र मनपरी कानुन संशोधनको विरोधमा ३५ वर्ष यताकै भव्य प्रदर्शन भएको हो । देशको मुद्रास्फीति, जीवनयापनको लागत, महिलाहरुको अधिकार सुनिश्चितिता लगायतको माग राख्दै...
-
२०८० जेठ २३, मंगलबार
तीन चिनिया अन्तरिक्ष यात्री सकुशल पृथ्वी फिर्ता
तीन जना चिनिया अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर पृथ्वीमा फर्केका छन् । आइतबार विहान ६ बजेर ३३ मिनेटमा इनर मंगोलियामा मानवसहितको सन्चौ १५ यान अवतरण गरेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएको छ । सो यानमा तीन जना यात्रीहरु फेइ चुनलोङ, तङ छिङमिङ...
-
२०८० जेठ २३, मंगलबार
रियल म्याड्रिडको आँखा केन माथि
स्पेनिस क्लब रियल म्याड्रिडले इंग्ल्यान्डका फरवार्ड ह्यारी केन अनुबन्धकाल लागि चासो देखाएको छ । रियलले फरवार्ड करिम बेन्जिमाको स्थानमा टोटनहामका २९ वर्षीय केनलाई अनुबन्धको सूचीमा राखेको बीबीसीले जनाएको छ । फ्रेन्च फरवार्ड बेन्जिमाले १४ वर्षपछि रियल...
-
२०८० जेठ २२, सोमबार
रास्वपा मध्यपुर थिमि नगर समितिमा मानन्धर
राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिको अध्यक्षमा न्हुछेरत्न मानन्धर सर्वसम्मत चयन भएका छन् । पार्टीको मध्यपुर थिमिमा सम्पन्न भेलाले मानन्धरको नेतृत्वमा १३ सदस्यीय नगर समिति चयन गरेको हो । भेलाबाट पार्टीको नगर समितिको उपसभापतिमा स्मृति...
-
२०८० जेठ २२, सोमबार
शितलामा नेपालकै पहिलो कोड क्लवको शुरुवात
काठमाडौंको बालाजुस्थित शितला माध्यमिक विद्यालयमा नेपालकै पहिलो कोड क्लब सुरु गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले क्लबको उद्घाटन गरिन् । क्लबको उद्घाटन पछि बोल्दै कामपाकी...
-
२०८० जेठ २२, सोमबार
स्मार्टको रक्तदान कार्यक्रममा १४१ जनाको सहभागीता
स्मार्ट एरोविक्स, स्मार्ट बचत तथा ऋण सहकारी संस्था र भिसा एलायन्सको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसोशियसनको आह्वानमा आयोजित रक्तदान कार्यक्रममा १४१ जनाले रक्तदान गरेका थिए । सो क्रममा...
-
२०८० जेठ २२, सोमबार
भारतमा तीनवटा नयाँ स्टोर खोल्दै एप्पल
एप्पलले भारतमा तीनवटा नयाँ स्टोर खोल्ने भएको छ । गत अप्रिल महिनामा मुम्बईको बीकेसी र दिल्लीको साकेतमा खोलेको स्टोरले राम्रो बजार बनाउन सफल भएपछि कम्पनीले अन्य तीन स्टोर पनि खोल्ने योजना सार्वजनिक गरेको हो । स्टोर सुरु भएको दुई महिनामा नै दुवै...
-
२०८० जेठ २२, सोमबार
स्वच्छ वातावरणीय मौलिक हकका लागि वृक्षारोपण
काठमाडौंको ताहाचलस्थित जन प्रभात मा.विं परिसरमा सोमबार वृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो । वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको...
-
२०८० जेठ २२, सोमबार
जेठ पुर्णिमालाई राष्ट्रिय संगीत दिवस घोषणा गर्न माग
संगीत दिवस भन्ने वित्तिकै तपाईँ कुन तिथि या मिति सम्झिनुहुन्छ । शायद तपाईँले जुन २१ लाई सम्झिनुभयो होला पक्कै पनि । हो, जुन २१ संगीत दिवस नै हो तर अन्तर्राष्ट्रिय । अब प्रश्न उठ्छ हामी नेपालीहरुको राष्ट्रिय संगीत दिवस कहिले हो त ? शायद उत्तर खोज्न...
-
२०८० जेठ २२, सोमबार
महाभारतका शकुनी मामा गुफि पेन्टलको निधन
महाभारत टेलीश्रृंखलामा शकुनी मामाको भूमिका निर्वाह गरेका गुफी पेन्टलको निधन भएको छ । ७८ वर्षीय गुफीको मुम्बईस्थित अँधेरी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक साता अघि मुटु र मृगौलाको रोगबाट पीडित...
-
२०८० जेठ २२, सोमबार
स्वरोजगारको लागि न्यू मिडिया तालिम समापन
प्रशिक्षार्थी पत्रकारहरूलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुरमा न्यू मिडिया तालिम गरिएको छ । मध्यपुर थिमि नगरपालिका र मध्यपुर सञ्चार समाजले संयुक्तरूपमा सातदिने तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि...
-
२०८० जेठ २२, सोमबार
सर्जक र सृजना २ मा मथुरा
नेपालभाषा एकेडमीले ‘सर्जक व सृजना २’ कार्यक्रम सम्पन्न गरेको छ । सर्जक र सृजनाको चर्चा गर्ने कार्यक्रमको दोश्रो संस्करणमा वरिष्ठ आख्यानकार मथुरा सायमिको जीवनी र कथाहरुलाई नेपालभाषाका दिग्गज साहित्यकारहरुमार्फत प्रस्तुत गरिएको थियो । कार्यक्रममा...
-
२०८० जेठ २२, सोमबार
बेन्जिमाले रियल म्याड्रिड छोड्यो
स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जिमाले क्लब छाडेका छन् । रियलले एक विज्ञप्ति निकाल्दै दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको हो । सन् २००९ मा रियल आएका बेन्जिमाले सिजन सकिए लगत्तै फ्री ट्रान्सफरमा...
-
२०८० जेठ २२, सोमबार
विना कुनै प्रमुख अतिथि उद्घोषण तालीमको समापन
सामान्यतया कुनै औपचारिक कार्यक्रम हुँदा कार्यक्रमको स्वरुप कस्तो होला ? आसन ग्रहण, सभापति, प्रमुख अतिथि, कार्यक्रमको औपचारिक उद्घाटन इत्यादि । प्रायको उत्तर यस्तै त आउला । स्वाभाविक पनि हो, औपचारिक कार्यक्रमको स्वरुप यस्तै त हुने हो नि । तर...