कला-साहित्य
-
२०८० जेठ २९, सोमबार
‘मंसिर महिना वल’ को म्युजिक भिडियो सार्वजनिक
नेपाल भाषाको गीत ‘मंसिर महिना वल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रम बिच यस म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतमा कान्छा बाबू तण्डुकार र एलिना शाक्यको स्वर रहेको छ । यस्तै गीतमा संगीत र शब्द भने रविन्द्र शाक्यको रहेको छ...
-
२०८० जेठ २९, सोमबार
बजाजको फाइनान्स जात्रा शुरु
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.ले काठमाडौँ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको शुरुवात गरेको छ । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स...
-
२०८० जेठ २९, सोमबार
“मचाति जात्रा” अर्थात् त्रिशुल जात्रा मनाइयो
त्रिशुल जात्रा अर्थात् स्थानीय भाषामा “मचाति जात्रा” हिजो आइतबार सम्पन्न भएको छ । नेपाल संबत तछलागा, भलाष्टमीको दिन पशुपतिनाथ को देवपतन (ग्वलः) र पशुपतिको जय बागेश्वेरीमा नेवार समुदायले हरेक वर्ष धुमधामले मनाउने गर्दछ । आइतवार बेलुकी जय वागेश्वरी...
-
२०८० जेठ २९, सोमबार
नक्शाको सम्वन्धमा भारतको सरकारको ध्यानाकर्षण गराउन नेसपाको माग
नेपाल समाजवादी पार्टी भारतीय संसद भवनमा अखण्ड भारतको नक्शा राखिएको सन्दर्भमा नेपाल सरकारले भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेको छ । पार्टीको गत जेठ २५ र २६ गते वैठकबाट अखण्ड भारतको नक्शाको सम्वन्धमा भारत सरकारको ध्यानाकर्षण गराओस् भन्दै कुटनीतिक...
-
२०८० जेठ २९, सोमबार
रियल फर्के ब्राहिम डियाज
ब्राहिम डियाज स्पेनिस क्लब रियल म्याड्रिडका फर्केका छन् । तीन सिजन लोनमा इटालियन क्लब एसी मिलानमा बिताएर स्पेनिस फरवार्ड डियाज रियल फर्केका हुन् । रियलले ट्विटर मार्फत डियाज क्लब फर्किएको जनाएको छ । उनी २०२७ सम्म क्लबमा रहने छ । २३ वर्षीय डियाज सन्...
-
२०८० जेठ २९, सोमबार
रुसको कब्जामा रहेको तीन गाउँ फिर्ता लिएको राष्ट्रपति जेलन्स्कीको दाबी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेका छन् । राष्ट्रपति जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको दाबी गरेका...
-
२०८० जेठ २९, सोमबार
बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प
बाजुरामा आज विहान भूकम्प गएको छ । आज विहान ७ बजेटर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्र विन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । बिछिया केन्द्रविन्दु भएर...
-
२०८० जेठ २९, सोमबार
विश्व टेस्ट च्याम्पियनसिपको उपाधी अष्ट्रेलियालाई
अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ । सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ९ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा २ सय ३४ रन...
-
२०८० जेठ २९, सोमबार
लागूऔषध कारोबारीमाथि गोली प्रहार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक हिजो मध्यान्ह गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । धरान बस्दै आएका विकास भगतले भारतको जोगबनी नाकाबाट यो गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने...
-
२०८० जेठ २९, सोमबार
जोकोभिचले जित्यो फ्रेन्च ओपन टेनिसको उपाधि
सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राती पेरिसमा भएको खेलमा नर्वेका कास्पर रुडलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । तेस्रो वरीयताका जोकोभिचले चौंथो वरीयताका रुडलाई ७–६(७–१), ६–३ र ७–५ ले पराजित गरे...
-
२०८० जेठ २९, सोमबार
विश्व बालश्रम दिवस : बालश्रम जरैबाट उखेलौं
नेपाल लगायत विश्वभर आज विश्व बालश्रम विरुद्धको दिवस मनाईंदैछ । प्रत्येक वर्षको जुन १२ तारिखका दिन विश्वभर मनाउँदै आएको छ । शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झै गर्ने...
-
२०८० जेठ २८, आइतबार
ज्ञानेन्द्रले मागे प्रधानमन्त्रीको राजीनामा
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रविरुछ युद्ध अपराधको मुद्दा आज सर्वाेच्च्मा...
-
२०८० जेठ २८, आइतबार
लैंगिकतामा आधारित चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत रिलिज
नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा...
-
२०८० जेठ २८, आइतबार
सम्पदा यात्रामा सुन्दरीहरु
हालै मात्र संचालन भएको सम्पदा यात्रा गराउने बस चढेर मिस नेपाल २०२३ का विजेताहरुले काठमाडौंको सम्पदाहरुको अवलोकन गरेका छन् । शनिवार साझाको ‘हप अन हप अफ’ बसमा चढेर उनीहरुले काठमाडौं उपत्यका सम्पदाहरुको यात्रा गरेका हुन । काठमाडौं उपत्यकामा रहेका...
-
२०८० जेठ २८, आइतबार
कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम
कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले लिटल मिस एन्जल २०२३ का सहभागी र उनीहरुका अभिभावकलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित...
-
२०८० जेठ २८, आइतबार
रुस्लान भोड्का नयाँ आकर्षक बोतलमा
रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५०औँ वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली...