arin enterprises

कला-साहित्य

  • २०८० जेठ ११, बिहिबार

    अभिनेता आशिषले गरे ६० वर्षको उमेरमा विवाह

    बलिउडका एक दिग्गज कलाकारको रुपमा परिचित आशिष विद्यार्थीले ६० वर्षको उमेरमा विवाह गरेका छन् । विशेष गरी खल र चरित्र भूमिकामा लोकप्रिय रहेका कलाकार आशिषले आसामकी रूपाली बरुआसँग विवाह गरेका हुन् । आशीष र रुपालीले आज बिहिबार कोर्ट म्यारिज गरेका हुन् ।...

  • २०८० जेठ ११, बिहिबार

    क्यानाडा र साउदी अरबको कूटनीतिक सम्बन्ध पुनः स्थापना

    क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्दै कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका हुन् । बुधबार देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले एक विज्ञप्ति जारी...

  • २०८० जेठ ११, बिहिबार

    दक्षिण अफ्रिकामा हैजाले १७ जनाको मृत्यु

    दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भाग स्थित ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्थानिय स्वास्थ्य विभागले जनाएको हो । विभागले विज्ञप्ति जारी गर्दै अहिलेसम्म २९ जनामा हैजाका जिवाणु...

  • २०८० जेठ ११, बिहिबार

    सामसङले नेपालमा एआई कोर्ष सञ्चालन गर्ने

    नेपाली विद्यार्थीका लागि सामसङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष सञ्चालन गर्ने भएको छ । सामसङले ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहेको पुल्चोक क्याम्पसमा एआई...

  • २०८० जेठ ११, बिहिबार

    रहिनन् रक एन्ड रोल क्वनी टीना टर्नर

    विश्व संगीत क्षेत्रमा ‘रक एन रोल क्वीन’ को नामले परिचित गायिका टीना टर्नरको मृत्यु भएको छ । ८३ वर्षीय टर्नरको बुधबारका दिन ज्यूरिख नजिकै रहेको कुसनाच शहरस्थित उनकै निवासमा मृत्यु भएको हो । टर्नरको सामाजिक संजालमा पोस्ट गर्दै उनको मृत्यु पुष्टि...

  • २०८० जेठ ११, बिहिबार

    बाख्मत कब्जामा २०हजार लडाकु मारिएको वागनरको दावी

    रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको वागनर समूहका प्रमुख येभ्गेनी...

  • २०८० जेठ ११, बिहिबार

    रियल म्याड्रिडले भालेकानालाई हरायो

    स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजय भएको छ । बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २–१ गोलले हराएको हो । रियलको घरेलु मैदानमा भएको खेलको ३१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८४ औं मिनेटमा राउल डी...

  • २०८० जेठ ११, बिहिबार

    कोपा इटालियाको उपाधि इन्टरले जित्यो

    इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । यो इन्टरले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको हो...

  • २०८० जेठ ११, बिहिबार

    रुकुम पश्चिममा बस दुर्घटना, पाँचको मृत्यु

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा आज विहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको जीप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा आज विहान करिब साढे आठ बजेतिर...

  • २०८० जेठ ११, बिहिबार

    सबैले मनाऔं सिथि नखः

    सिथि नखः एक सामाजिक, सांस्कृतिक, धार्मिक, उर्जावान तथा वातावरणीय दृष्टिकोणबाट धेरै महत्व बोकेको पर्व हो । हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने पर्व यो वर्ष पनि उपत्यका लगायत देशभरका नेवार समुदायहरु धुमधामका साथ मनाईंदैछ । धार्मिक हिसाबले...

  • २०८० जेठ ११, बिहिबार

    भोटो जात्रा : 'प्रमाण भए लिन आऊ'

    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो जात्रा आज मनाइँदैछ । वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको रथजात्रा सोमबार पूरा भएसँगै आज भोटो देखाईंदैछ । ललितपुरकै सबैभन्दा लामो तथा महत्वपूर्ण जात्राको रुपमा परिचित बुँगद्यः...

  • २०८० जेठ १०, बुधबार

    छात्रवृत्ति वितरण गर्न महानगरको निर्देशन

    काठमाडौ महानगरपालिकाले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाले छात्रवृत्ति वितरण गरेको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौैं महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित...

  • २०८० जेठ १०, बुधबार

    फ्रान्समा २५६७औं बुद्धजयन्ती मनाइयो

    २५६७औं बुद्धजयन्ती युरोपेली मुलुक फ्रान्समा पनि मनाएको छ । सप्ताहव्यापी बुद्ध जयन्ती मनाउने क्रममा अन्तर्राष्ट्रिय वैशाख डे को रुपमा फ्रान्समा बुद्ध जयन्ती सम्पन्न भएको हो । बुद्धिष्ट युनियन अफ फ्रान्सको आयोजनामा पेरिसमा रहेका बौद्ध धर्मावलम्बीले...

  • २०८० जेठ १०, बुधबार

    रास्वपा अध्यक्ष लामिछानेविरुद्ध सर्वाेच्चमा रिट

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने विरुद्ध सर्वाेच्चमा रिट दर्ता भएको छ । लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै युवराज सफलले प्रतिनिधिसभा सदस्य पदका लागि...

  • २०८० जेठ १०, बुधबार

    भोटोजात्राको अवसरमा भोलि उपत्यकामा सार्वजनिक बिदा

    भोलि बिहिबार भोटोजात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिइने भएको छ । आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि उपत्यकामा सार्वजनिक बिदा हुने जानकारी दिएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई जाउलाखेल पुर्‍याइएको  चौथो दिनमा भोटो जात्रा...

  • २०८० जेठ १०, बुधबार

    पत्रकार महासंघ उपत्यका प्रदेशको आन्दोलन स्थगित

    विज्ञापन बोर्ड नेपालबाट पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती विरुद्ध नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अगुुवाईमा जारी आन्दोलन स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन बापतको रकम नियमित हुने...

Pages