कला-साहित्य
-
२०७७ श्रावण २९, बिहिबार
कोरोनाको हटस्पट बन्दै काठमाडौं, आज १११ जना नयाँ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशका ३२ सरकारी र ६ वटा निजी कोभिड प्रयोगशालाहरुमा गरिएको ९ हजार ८ सय ५९ वटा नमूना परिक्षणमा ३७ वटा जिल्लाबाट ५ सय २५ जना नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्ला दिनका नयाँ संक्रमितको तथ्याङ्कलाई हेर्ने हो भने काठमाडौं कोरोनाको...
-
२०७७ श्रावण २९, बिहिबार
कोरोना संक्रमित संख्या २५ हजार नजिक
नेपालमा पछिल्लो २४ घन्टामा ५ सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको हो । पछिल्लो पटक एक सय ९ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...
-
२०७७ श्रावण २८, बुधबार
आफ्नो खोपमाथि शंका गर्नेलाई रुसले जवाफ दियो
रूसले कोरोनाको आफ्नो खोपको विषयमा उठेका अन्तर्राष्ट्रीय चिन्ता र टिकाटिप्पणीहरुलाई आधारहीन बताएको छ । रूसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बुधवार रूसी समाचार एजेन्सी इन्टरफक्ससँग कुरा गर्दै भनेको छन्, ‘हाम्रा विदेशी साथिहरुले प्रतियोगितामा रूसी...
-
२०७७ श्रावण २८, बुधबार
पत्रकार बानियाँको शव फेला पार्यो
विगत केही दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । गएको तीन दिनदेखि हराइरहेका उनको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाइड्रोपावर क्षेत्रमा फेला परेको हो । ३ दिनअघि उनले बल्खु खोलामा हाम फालेको बताइएको छ भने केहीले...
-
२०७७ श्रावण २८, बुधबार
पाटनको कृष्ण पूजा पनि औपचारिकतामा सिमित
पाटन सहरभित्र कृष्णाष्टमीको भोलिपल्ट अर्थात भाद्र कृष्ण अष्टमीको दिनमा गरिने कृष्ण पूजा पनि यस वर्ष औपचारिकतामा सिमित भएको छ । कृष्ण गुठीले आयोजना गर्ने सो पूजा आज पूजारी समेत १६ जना मात्रै सहभागी भई सम्पन्न गरीयो । सयौंको संख्याको सहभागी सहित...
-
२०७७ श्रावण २८, बुधबार
मृतक संख्या दिनहुँ बढ्दै, एकैपल्ट ८ जना संक्रमितको मृत्यु
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया एक महिलाको आज निधन भएको छ । मंगलबार राती १ः१५ बजे किस्ट मेडिकल अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको निधन भएको हो भने आज विहानमात्र उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो, पखाला र...
-
२०७७ श्रावण २८, बुधबार
काठमाडौं उपत्यकामा १३९ सहित ४७ जिल्लाबाट ४८४ नयाँ संक्रमित थप
आज देशका विभिन्न सरकारी तथा निजी कोभिड प्रयोगशालाहरुमा गरिएको १० हजार ४ सय ८१ वटा नमूना परिक्षण गरिएकोमा ४७ वटा जिल्लाबाट ४ सय ८४ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका ३ वटै शहरबाट १३९ जनामा संक्रमण देखिएकोमा काठमाडौंमा मात्रै एक सय ९...
-
२०७७ श्रावण २८, बुधबार
संक्रमित धमाधम थपिँदै, २४ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको हो । पछिल्लो पटक ६४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...
-
२०७७ श्रावण २८, बुधबार
सुनको भाउ ६ हजार २ सय रुपैयाँले घट्यो
कोरोना महामारीका बीच आकाशिएर तोलाकै एक लाख कटेको सुनको भाउ पछिल्ला दुई दिनमा भने केही घटेको छ । आज सुन प्रति तोला ९५ हजार ४ सयमा कारोबार भएको छ । आज छापावाल सुनको भाउमा तोलामा ६ हजार २ सय रुपैयाँले गिरावट आएको हो । हिजो पनि तोलामा ८ सय रुपैयाँ घटेको...
-
२०७७ श्रावण २८, बुधबार
मह जोडी चैत्यदेवी सिंह पुरस्कारबाट सम्मानित
हास्य सम्राट मह जोडी ‘चैत्यदेवी सिंह पुरस्कारबाट सम्मानित भएका छन् । वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई ‘भुवन चैत्य वसुन्धरा फाउन्डेसन’ ले ५१ हजार राशीसहितको चैत्यदेवी सिंह पुरस्कारबाट सम्मानित गरेको हो । फाउन्डेसनले...
-
२०७७ श्रावण २८, बुधबार
संजय दत्तलाई फोक्सोको क्यान्सर
पछिल्लो समय बलिउडको लागि निकै नराम्रै बनेको छ । बलिउडबाट एक पछि अर्को नराम्रा खबरहरु आइरहेका छन् । विगतका केही दिनमा ठुलठुला कलाकार नै गुमाएको बलिउडमा महानायक बच्चन र बच्चन परिवारलाई कोभिड १९ संक्रमणको खबर पनि आएको थियो भने केही दिन अघि मात्रै बच्चन...
-
२०७७ श्रावण २७, मंगलबार
कृष्ण जन्माष्टमीको मेला खोज्दै कृष्ण मन्दिर
आज श्री कृष्ण जन्माष्टमी । विगतका वर्षहरुमा आजको दिन मंगलबजारको रौनक नै बेग्लै हुन्थ्यो । कृष्ण जन्माष्टमीको अवसरमा पाटन दरवार स्क्वाएरस्थित कृष्ण मन्दिरमा ठुलै मेला नै लाग्ने गर्दथ्यो । नेपालका विभिन्न स्थानको साथै भारतबाट समेत भक्तजनहरु कृष्णको...
-
२०७७ श्रावण २७, मंगलबार
कामपाबाट अनुदानप्राप्त पीसीआरले परीक्षण थाल्दै प्रसूतिगृह
परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन् । आज अस्पतालमा कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको उद्घाटन गरिएको छ । अस्पतालको ६१ औँ...
-
२०७७ श्रावण २७, मंगलबार
थप चार जना संक्रमितको मृत्यु पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप चार जना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले धनुषा जिल्लाका दुई जना र सिन्धुपाल्चोकका एक जना पुरुष अनि काभ्रेकी एक महिलाको निधन भएको...
-
२०७७ श्रावण २७, मंगलबार
उपत्यकामा १३४ नयाँ संक्रमित भेटिए
देशका विभिन्न सरकारी र निजी कोभिड प्रयोगशालाहरुमा गरिएको १० हजार ४ सय ६२ वटा नमूनाको परिक्षणमा ५१ वटा जिल्लाबाट ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन् । आज काठमाडौं उपत्यकाभित्र मात्रै एक सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा मात्रै एक सय...
-
२०७७ श्रावण २७, मंगलबार
लकडाउन खुलेपछिको उच्च संख्यामा संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको हो । पछिल्लो पटक एक सय ७१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...