arin enterprises

कला-साहित्य

  • २०७७ श्रावण २१, बुधबार

    पर्सामा एकैदिन १५९ र काठमाडौं उपत्यकामा ६२ जना संक्रमित

    देशका विभिन्न कोभिड अस्पतालहरुमा गरिएको ६ हजार ३ सय ५९ जनाको नमूना परिक्षणमा ३ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा दिनहुँ काठमाडौं उपत्यकामा नयाँ संक्रमितहरु भेटिने गरेकोमा आज पनि यो क्रम जारी नै रह्यो ।...

  • २०७७ श्रावण २१, बुधबार

    ३८१ जना नयाँ संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा ३ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो पटक एक सय ३० जना संक्रमित निको भएर घर...

  • २०७७ श्रावण २०, मंगलबार

    काठमाडौँ महानगर भित्र सामूदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड

    काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई काठमाडौं महानगरपालिकाले निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ ।  ज्ञानोदय माध्यामिक विद्यालय, बाफलमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण  गर्दै आज यसको...

  • २०७७ श्रावण २०, मंगलबार

    २५ शैयासम्मका अस्पतालको दर्ता, नवीकरण तथा स्तरोन्नतिको अनुमति अब महानगरपालिकाबाटै

    काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ । यसको लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्य...

  • २०७७ श्रावण २०, मंगलबार

    सापारुमा गाईको जात्रा हुने होइन

    आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा ।  गाईजात्रा ? नेवाः समुदायले यो पर्वलाई सायाः अथवा सापारु भन्ने गर्छन् । यसलाई गाईजात्रा भनिनु नहुने र सापारु अथवा सायाः नै भन्नुपर्ने अभियन्ता र भाषाविद्हरु समेतको भनाई रहेको छ । धेरैको भनाई अनुसार कुनै पनि...

  • २०७७ श्रावण २०, मंगलबार

    मोरङमा कोरोना संक्रमित वृद्धको मृत्यु

    मोरङका एक कोरोना संक्रमित वृद्धको मृत्यु  भएको छ । मोरङ जिल्ला विराटनगर महानगरपालिका ५ आदर्श टोल निवासी ७७ वर्षीय वृद्धको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हिजो...

  • २०७७ श्रावण २०, मंगलबार

    काठमाडौं उपत्यकामा ६२ जनामा संक्रमण

    आज देशका ३२ वटा जिल्लाबाट कुल २ सय ५९ जना नयाँ संक्रमित थप भएका छन् । आज पनि काठमाडौं उपत्यकामा नयाँ संक्रमित थपिने क्रम जारी नै रहेको छ भने ३२ जिल्लामध्ये सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् । आज काठमाडौं उपत्यकाभित्र जम्मा ६२ जना नयाँ...

  • २०७७ श्रावण २०, मंगलबार

    संक्रमित संख्या २१ हजार नाघ्यो

    पछिल्लो २४ घन्टामा २ सय ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो पटक ६५ जना संक्रमित निको भएर घर...

  • २०७७ श्रावण २०, मंगलबार

    पालोवालाले पालो लिनै छोडे कृष्ण जात्राको

    भाद्र कृष्ण प्रतिपदा अर्थात काठमाडौंका नेवार समुदायको लागि सापारु अथवा सायाः । गैर नेवारले यस पर्वलाई गाईजात्रा भनेर त चिन्ने गर्छन् । गाईजात्रा वा सायाः विशेष गरेर दिवंगत अथवा मृतात्माको सद्गतिको कामनासहित गर्ने गरिन्छ । काठमाडौं उपत्यका लगायत...

  • २०७७ श्रावण १९, सोमबार

    बिना भीडभाड कुम्भेश्वरमा सर्वेश्वर महादेवको जात्रा सम्पन्न

    ललितपुरको कुम्भेश्वरमा जनै पूर्णिमाको अवसरमा गरिने सर्वेश्वर महादेवको जात्रा बिना भीडभाड सम्पन्न गरिएको छ । विगतका वर्षहरुमा हजारौं मान्छेहरु भेला हुने यो जात्रा यस साल एउटा उदाहरण बन्दै बिना भीडभाड सम्पन्न गरिएको छ । कुम्भेश्वरमा जनै पूर्णिमा मेला...

  • २०७७ श्रावण १९, सोमबार

    उपत्यकामै ५१ नयाँ संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा देशका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ७ हजार ६ सय ३७ वटा नमूनाको परिक्षणमा ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो नमूना परिक्षणमा पनि काठमाडौं उपत्यकामा संक्रमित थपिने क्रम जारी नै रह्यो भने हटस्पट बन्दै गएको पर्सामा पनि...

  • २०७७ श्रावण १९, सोमबार

    ४ सय बढिमा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा ४ सय १८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो पटक ३ सय ५८ जना संक्रमित...

  • २०७७ श्रावण १९, सोमबार

    नेवार समुदाय गुंपुन्हि मनाउँदै

    तागाधारीहरु आज जनै पुर्णिमा मनाउँदै गर्दा नेवार समुदाय भने आजको दिनलाई गुंपुन्हिको रुपमा मनाइरहेका छन् । विभिन्न ९ थरी गेडागुडी पकाएर क्वाति खाँदै आज नेवार समुदाय गुंपुन्हि मनाउने गर्दछन् । नेपाल सम्वत अनुसार यो पर्व गुंला महिनामा पर्छ र नेपालभाषामा...

  • २०७७ श्रावण १९, सोमबार

    आज देशैभरि जनै पुर्णिमा मनाईँदै

    आज श्रावण पुर्णिमा, देशैभरीका हिन्दु धर्मावलम्बीहरु जनै पूर्णिमा मनाउँदैछन् । आजको दिन नेपाली हिन्दु परंपरा अनुसार ब्रामण क्षेत्री लगायतका तागाधारीहरु जनै फेर्ने गर्दछन । हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती...

  • २०७७ श्रावण १८, आइतबार

    कोरोना जित्दै अमिताभ घर फर्के

    बलिउडका महानायक अमिताभ बच्चन कोरोनालाई जित्दै घर फर्केका छन् । ट्वीटरमा ट्वीट गर्दै अमिताभले आफ्नो कोरोना परिक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र घर फर्केको लेखेका छन् । ट्वीटमा उनले घर गएर क्वारेन्टाइनमा बस्ने पनि बताएका छन् । अमिताभले नानावतिका...

  • २०७७ श्रावण १८, आइतबार

    फेरी पर्सामै कोरोना संक्रमितको मृत्यु

    पर्साकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्सा जिल्ला वीरगंज महानगरपालिका १६ बस्ने ६१ वर्षीया महिलाको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरको छ । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत १४ गते नारायणी...

Pages