arin enterprises

कला-साहित्य

  • २०७७ श्रावण ७, बुधबार

    काठमाडौंमा ३ जना नयाँ संक्रमित थप

    पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ७ सय ७९ वटा नमूना परिक्षणमा सय जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षणमा २१ वटा जिल्लामा जम्मा सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढि सप्तरीमा...

  • २०७७ श्रावण ७, बुधबार

    आज सय जना नयाँ संक्रमित थप

    नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या १८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा सय जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएका छन् । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या...

  • २०७७ श्रावण ६, मंगलबार

    आज मध्यरातबाट लकडाउनको अन्त्य

    कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले जारी राखेको लकडाउन आज रातीबाट अन्त्य हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत चैत्र ११ गतेबाट जारी लकडाउन आज मध्यरातबाट अन्त्य गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता...

  • २०७७ श्रावण ६, मंगलबार

    ‘कोरोना जोखिम घटेर हवाइ उडान सुचारु गर्न लागिएको होइन’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम घटेर हवाई उडान सेवा सुचारु गर्न लागिएको नभएको स्पष्ट गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हवाई सेवा सुचारु गरिएपछि संक्रमणको बढ्न सक्ने सम्भावनातर्फ सचेत भई...

  • २०७७ श्रावण ६, मंगलबार

    नेवार वौद्ध धर्मावलम्बिहरुको गुंला धर्म प्रारम्भ

    नेवार समुदायका वौद्ध धर्मावलम्विहरुले एक महिनासम्म गुंला धर्म आजबाट प्रारम्भ भएको छ । नेपाल सम्वत अनुसार १०औं महिना गुँलाभरि नेवार वौद्ध धर्मावलम्बिहरु गुंला धर्म मनाउने गर्दछन् । गुंला धर्म श्रावण शुक्ल प्रतिपदाबाट शुरु भई श्रावण कृष्ण भदौ कृष्ण...

  • २०७७ श्रावण ६, मंगलबार

    काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा भएको ३ हजार ९ सय ६३ वटा नमूना परिक्षणमा एक सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका २९ वटा जिल्लाबाट एक सय ५० जना नयाँ संक्रमित थपिएका हुन् । सबैभन्दा बढि धनुषामा २९ जनामा कोरोना संक्रमण पुष्टि...

  • २०७७ श्रावण ६, मंगलबार

    कुल संक्रमित संख्या १८ हजार नजिक

    नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या १८ हजार नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा एक सय ५० जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएका छन् । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको स्वास्थ्य तथा...

  • २०७७ श्रावण ५, सोमबार

    यस वर्षको पहिलो साउने सोमबार र एक्लो शिव

    २०७७ सालको श्रावणको पहिलो सोमबार । श्रावणको सोमबारको ठुलो महिमा छ । श्रावणको सोमबार असल वर पाउने वा पतिको दीर्घायूको कामनासहित महिलाहरु व्रत वस्ने र शिवको आराधना गर्ने गर्दछन् । श्रावणका सोमबारहरुमा देशका विभिन्न शिवालयहरुमा महिलाहरुको भीड नै लाग्ने...

  • २०७७ श्रावण ५, सोमबार

    ३ बर्ष अगाडि अस्ताएका रकस्टारलाई श्रद्धान्जली

    विश्व चर्चित अमेरिकी रक सांगितिक ब्यान्ड लिंकिन पार्कका गायक – चेस्टर बेनिंगटन । ठिक आजभन्दा ३ वर्ष अघि, अर्थात जुलाई २० २०१७, विश्वको संगीत जगतलाई स्तब्ध बनाएको त्यो दिन ।  यहि दिन हो, जुन दिनमा बेनिंगटन आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परे । हो...

  • २०७७ श्रावण ५, सोमबार

    काठमाडौंसहित २८ जिल्लामा नयाँ संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २ सय १६ वटा स्वाब नमूना परिक्षणमा २८ जिल्लाभित्र एक सय ८६ जना नयाँ संक्रमित भेटिएका छन् । २६ जिल्लामध्ये सबैभन्दा बढि बारा जिल्लामा ४६ जनामा संक्रमण पुष्टि भएको छ भने डोटीमा ४० र सर्लाहीमा...

  • २०७७ श्रावण ५, सोमबार

    १८६ जना नयाँ संक्रमित थपिए

    नेपालमा आज एक सय ८६ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको जनाएको छ ।  पछिल्लो २४ घन्टामा एक सय ७३ जना संक्रमित...

  • २०७७ श्रावण ४, आइतबार

    महामारीका बीच साधारण ढङ्गले मनाईयो गथांमुगः

    आज श्रावण कृष्ण पक्ष चतुर्दशी । आजको दिन नेवार समुदाय गथांमुगः मनाउने गर्छन् । हरेक वर्ष धुमधामका साथ मनाईने यो पर्व यस वर्ष कोरोना महामारीका बीच भने साधारण किसिमले औपचारिकता पूरा गर्दै मनाइएको छ । यो दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिएतापनि...

  • २०७७ श्रावण ४, आइतबार

    काठमाडौँ महानगरबाट प्रसुति गृह र वीरलाई मेसिन सहयोग

    काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत...

  • २०७७ श्रावण ४, आइतबार

    परिक्षणको क्षमता वृद्धि भएको स्वास्थ्य मन्त्रालयको दावी

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमको आधारमा प्राथमिकता दिनुपर्ने व्यक्तिहरु केही दिनदेखि कम हुँदै गएकाले परिक्षण तथ्यांकमा केही कमी आएको बताएको छ ।  मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण पोजेटिभ...

  • २०७७ श्रावण ४, आइतबार

    आज फेरी उपत्यकामा संक्रमित भेटिए

    आज देशका २७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २६ जिल्लाभित्र एक सय ५६ जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु भेटिएका छन् । २६ जिल्लामध्ये सबैभन्दा बढि सप्तरीमा ३२ जना संक्रमित थपिए भने सर्लाहीमा २५ र कैलालीमा २४ जनामा संक्रमण देखिएको छ ।...

  • २०७७ श्रावण ४, आइतबार

    आज संक्रमणको दर बढ्यो

    तुलनात्मक रुपमा हेर्दा नेपालमा आज कोरोना संक्रमणको दर बढेको देखिएको छ । विगत केही दिनहरुमा २ प्रतिशतको हाराहारीमा रहेको नयाँ संक्रमणको दर आज ४.२ प्रतिशत पुगेको छ । नेपालमा आज एक सय ५६ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । हिजो नयाँ...

Pages