arin enterprises

कला-साहित्य

  • २०७७ श्रावण १८, आइतबार

    नेपालभाषाका तीन कृतिको लोकार्पण

    नेपालभाषा एकेडेमीबाट एकैपल्ट नेपालभाषाका तीन वटा कृतिहरुको लोकार्पण भएको छ । महामारीको अवस्थामा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एकेडेमीले नेवाः युट्युबको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारणको माध्यमबाट तीनवटा विभिन्न पुस्तकहरूको विमोचन गरेको हो । आयोजक...

  • २०७७ श्रावण १७, शनिबार

    ब्रम्हटोलको ऐतिहासिक श्वेत भैरब फल्चाको पुनर्निर्माण सम्पन्न

    काठमाडौंको ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनर्निर्माण सम्पन्न भएको छ ।  बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनर्निर्माण गरिएको बागमती प्रदेशका...

  • २०७७ श्रावण १७, शनिबार

    आज पनि काठमाडौं उपत्यकामा ६ जना संक्रमित भेटिए

    देशका २७ वटा प्रयोगशालामा गरिएको ६ हजार ९ सय ९३ वटा परिक्षणबाट ३ सय १५ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा निरन्तर रुपमा नयाँ संक्रमित भेटिरहेकोमा यो क्रम आज पनि जारी रह्यो । २१ वटा जिल्लाबाट ३ सय १५ नयाँ संक्रमित...

  • २०७७ श्रावण १७, शनिबार

    कुल संक्रमित संख्या २० हजार नाघ्यो

    पछिल्लो २४ घन्टामा ३ सय १५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो पटक ९३ जना संक्रमित निको भएर...

  • २०७७ श्रावण १७, शनिबार

    आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै

    आज अगस्ट १, आजबाट विश्वभरी विश्व स्तनपान सप्ताह शुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभरी विश्व स्तनपान दिवस मनाउने गरिन्छ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन् १९९२...

  • २०७७ श्रावण १७, शनिबार

    मुसलिम धर्मावलम्बिहरु बकर ईद मनाउँदै

    आज इस्लाम धर्मावलम्बीहरु इद उल अज्हा मनाउँदैछन् । मुसलिम समुदायमा इद उल फित्रपछिको दोश्रो ठुलो पर्वको रुपमा ईद उल अज्हालाई लिइन्छ । ईद उल फित्र मनाएको ७०औँ दिनमा इद उल अज्हा मनाउने परम्परा रहेको छ । तीन दिनसम्म मनाइने ईद उल अज्हालाई बलिदान दिने...

  • २०७७ श्रावण १६, शुक्रबार

    इल उल अज्हा घरमै बसेर मनाउन आयोगको आग्रह

    नेपाल बहुल जातीको विविध सँस्कृतिले भरिएको देश हो । यहाँको पहिचान भनेकै यहाँका विभिन्न जातजाती, विभिन्न धर्मावलम्बिको विभिन्न सँस्कृति नै हो । समग्र विश्व नै कोरोना महामारीको चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुटो रहन सकेन र नेपालका सँस्कृतिहरुलाई...

  • २०७७ श्रावण १६, शुक्रबार

    चाँगु नारायणको कलश यात्रा हनुमान ढोका ल्याइयो

    चाँगुनारायणको कलश आज हनुमान ढोका ल्याइएको छ ।  चाँगुनारायणयको कलश यात्राको परम्परा अनुसार आज साउन शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश हनुमान ढोका ल्याइएको हो । चाँगुनारायणको कलशलाई चाँगुबाट मुलपानी, बौद्ध, चावहिल, नक्साल, कमलादी, रानीपोखरी हुँदै...

  • २०७७ श्रावण १६, शुक्रबार

    बीरगंजका ४ जना कोरोना संक्रमितको मृत्यु

    पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ ।  पछिल्लो दिन दिनहुँ जसो मृत्यु हुने क्रम जारी रहेकोमा पछिल्लो पटक ४ जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हिजो र आज...

  • २०७७ श्रावण १६, शुक्रबार

    काठमाडौं उपत्यकामा ३८ नयाँ संक्रमित भेटिए

    आज देशका २७ वटा कोभिड प्रयोगशालामा भएका १० हजार ७ सय ६८ नमूना परिक्षणमा २ सय २४ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण देखिएको छ । देशका २८ वटा जिल्लामा २ सय २४ जना नयाँ संक्रमित भेटिएकोमा ३८ जना काठमाडौं उपत्यकाका रहेका छन् । सबैभन्दा बढि पर्सा...

  • २०७७ श्रावण १६, शुक्रबार

    १० हजार बढि नमूना परिक्षणमा २२४ जना संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा २ सय २४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो पटक एक सय ५१ जना संक्रमित...

  • २०७७ श्रावण १५, बिहिबार

    ३ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु संख्या ५२

    कोरोना संक्रमितको मृत्यु हुने क्रम आज पनि जारी रह्यो । पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यहि क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैपल्ट ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस...

  • २०७७ श्रावण १५, बिहिबार

    गाइजात्रामा विधि पूरा गरी भिडभाड नगर्न काठमाडौँ महानगरपालिकाको अपिल

    काठमाडौँ महानगरपालिकाले गाइजात्रालगायतका पर्वमा घर–घरमै बसेर विधि पूरा गर्दै भिडभाड नगर्न आग्रह गरेको छ ।  काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकलाई सम्वोधन गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाभित्र स्थानीयमै...

  • २०७७ श्रावण १५, बिहिबार

    कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै

    कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ ।  यस आ.व.मा नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा ल्याई सोही अनुसार आज खाद्य सडक बनाउने कार्यान्वयनको शुभारम्भ गरेको छ ।  यस प्रकारको अवधारणा ल्याउने...

  • २०७७ श्रावण १५, बिहिबार

    ललितपुरमा लिच्छविकालिन मूछेँ आगमको पुनर्निर्माण सुरु

    ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण आजबाट सुरु भएको छ । आगममै गुठियारहरुबाट आज क्षमापूजा गर्दै पुनर्निर्माण कार्यको विधिवत शुरुवात गरिएको हो । क्षमा पूजामा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत...

  • २०७७ श्रावण १५, बिहिबार

    २७४ नयाँ संक्रमित थप

    पछिल्लो २४ घन्टामा २ सय ७४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो पटक २ सय २७ जना संक्रमित...

Pages