arin enterprises

खेलकुद

  • २०८० फाल्गुण २३, बुधबार

    नेपाली संस्कृतिमा केक

    हुन त नेपाली परिकार होइन, तैपनि कुनै पनि महोत्सव, पर्व या भनौं कुनै खुशीयाली मनाउन केक अनिवार्य जस्तै भइसकेको छ । जनमानसमा केकले आफ्नो छुट्टै छाप बनाइसकेको छ । बालबालिकादेखि बृद्धसम्मको जन्मदिनमा केक काट्दै खाइरहेको तस्बिर सामाजिक संजालमा...

  • २०८० फाल्गुण २३, बुधबार

    निःशुल्क स्वास्थ्य शिविरमा यस पटक आँखा जाँच हुँदै

    ललितपुर महानगरपालिका (लमपा) १६ वडा कार्यालय र अरनिको समाजबाट संयुक्त रुपमा आयोजना भइरहेको स्वास्थ्य शिविर अन्तर्गत आउँदो शनिबार विशेष आँखा शिविर पनि संचालन हुने भएको छ । आउँदो शनिबार पाटनको बुबहालमा हुने बृहत निःशुल्क स्वास्थ्य शिविरमा आँखा शिविरको...

  • २०८० फाल्गुण २३, बुधबार

    मस्कले उडाए फेसबुक इन्स्टाग्रामको मजाक

    सामाजिक संजाल एक्सका मालिक एलन मस्कले फेसबुक, इन्स्टाग्राम र थ्रेड्स डाउनको मजाक उडाएका छन् । मंगलबार बेलुका विश्वभर यी प्लेटफर्महरु डाउन भएको समाचार आए लगत्तै मस्कले एक्समा ‘मिम’ राख्दै डाउन भएका प्लेटफर्महरूको मजाक उडाएका हुन् । मेटाका सञ्चार...

  • २०८० फाल्गुण २३, बुधबार

    ठमेलबाट नक्कली नोटसहित पाकिस्तानी नागरिक पक्राउ

    काठमाडौंको ठमेलबाट नक्कली थाईभाट नोटसहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले ठमेलको नरसिंह चोकबाट नक्कली नोटसहित पक्राउ गरेको हो । खानबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार...

  • २०८० फाल्गुण २३, बुधबार

    लाजियोलाई हराउँदै बायर्न क्वाटरफाइनलमा

    च्याम्पियन्स् लिगमा जर्मनी क्लब बायर्न म्युनिख क्वाटरफाइनमा पुगेको छ । गएराति भएको दोस्रो लेगमा इटालीयन क्लब लाजियोलाई समग्रमा ३–१ ले हराँउदै बार्यनले क्वाटरफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १–०ले पछि परेको बायर्नले दोस्रो लेगमा ३–० को सहज जित...

  • २०८० फाल्गुण २३, बुधबार

    पीएसजी अन्तिम ८ मा

    फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगकोे अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति पीएसजीले स्पेनीस क्लब रियल सोसिडाडलाई समग्रमा ४–१ ले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो लेगमा २–०ले अघि रहेको पीएसजीले दोस्रो लेगको खेल २–१...

  • २०८० फाल्गुण २३, बुधबार

    त्रिशुली बस दुर्घटना : सातको मृत्यु

    आज बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ  । लुम्बिनीको पडेरियाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको हो । दुर्घटनामा ३० जना भन्दा बढी घाईते भएको...

  • २०८० फाल्गुण २२, मंगलबार

    महाशिवरात्रीमा पशुपति क्षेत्र वरपर मासु र मदिरा प्रतिबन्ध

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाशिवरात्री पर्वको अवसरमा  पशुपति क्षेत्रका विभिन्न स्थानमा मासु र मदिरा प्रतिवन्ध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै पर्वलाई लक्षित गरेर पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा तथा नसालु पदार्थ बेचबिखन...

  • २०८० फाल्गुण २२, मंगलबार

    नेदरल्याण्ड्सले जित्यो त्रिदेशीय टि–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि

    नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले हराउँदै त्रिदेशीय टि–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि उचालेको छ । मंगलबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले...

  • २०८० फाल्गुण २२, मंगलबार

    काँग्रेसले माओवादीलाई दिएको समर्थन फिर्ता

    नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलवार अपरान्ह बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो...

  • २०८० फाल्गुण २२, मंगलबार

    आठ जना बाल प्रतिभालाई ‘नइ बाल पुरस्कार’

    २०७९ सालको ‘नइ देरुनीख बाल पुरस्कार’ ४ देखि १५ वर्षका आठ जना बालबालिकालाई प्रदान गरिँदैछ । नई प्रकाशनले पुरस्कारको लागि आआफ्नो ठाउँमा योगदान दिने ४ देखि १५ वर्ष उमेरका आठ जना बालबालिकाको नाम टुंगो लगाएको हो । ‘ नइ देरुनीख बाल पुरस्कार’बाट पुरस्कृत...

  • २०८० फाल्गुण २२, मंगलबार

    ब्राजिलियन मोटोभ्लगर महिला बलात्कार काण्डमा तीन जना पक्राउ

    भारतको झारखण्डमा ब्राजिलियन मोटोभ्लगरको सामूहिक बलात्कार काण्डमा संलग्न रहेको आरोपमा हालसम्म ३ जना पक्राउ परेका छन् । पक्राउ परेका ३ जनालाई आज अदालतमा हाजिर गराइएको छ । झारखण्ड प्रहरी प्रमुख अजय कुमार सिंहलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले सामूहिक...

  • २०८० फाल्गुण २२, मंगलबार

    राष्ट्रिय खड्गी समाज कास्कीमा विकलको नेतृत्व

     नेपाल राष्ट्रिय खड्गी समाज, जिल्ला समिति कास्कीमा बिकल शाही नयाँ अध्यक्ष चुनिएका छन् । गत शनिबार पोखरामा सम्पन्न जिल्ला समितिको चौथो अधिवेशनले विकलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनबाट विकलको अध्यक्षतामा निर्विरोध निर्वाचित नयाँ...

  • २०८० फाल्गुण २२, मंगलबार

    सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । मंगलबार प्रति तोला २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार पुगेको छ । गत पुस १२ गते सुनको मूल्य प्रतितोला १ लाख २२ हजारसम्म पुगेर घट्दो क्रममा रहेको थियो । तर आइतबार पुनः उकालो...

  • २०८० फाल्गुण २१, सोमबार

    हेइटीको एक कारागारबाट कैदी बन्दीहरु भगाइयो

    क्यारेबियन मुलुक हेइटीको एक कारागारमा सशस्त्र बिद्रोहीले आक्रमण गरी हजारौं कैदी बन्दीलाई भगाएका छन् । राजधानी पोर्ट ओ प्रिन्सको मुख्य कारागारमा राखिएका ४ हजार कैदीमध्ये अधिकांशलाई भगाईएको छ । सोही कारागारमा रहेका कैदी मध्ये सन् २०२१ मा हेइटीका...

  • २०८० फाल्गुण २१, सोमबार

    महानगरकै क्यान्टिन पनि कारबाहीमा

    काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको क्यान्टिलाई पनि कारबाही गरेका छन् । क्यान्टिनको खानाको विषयमा गुनासो आएपछि अनुगमनकर्ताहरुले पहिलो पटक सचेत गराएकोमा अटेर गरेपछि कारबाही गरेको हो । महानगरले अनुगमनको क्रममा बासी खाना ख्वाएको तथा वासी पकौडा...

Pages