बजार
-
२०८० कार्तिक २, बिहिबार
गाजाका लागि दश करोड बराबरको सहायता गर्ने बाइडेनको घोषणा
संयुक्त राष्ट्र अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजाका युद्ध पीडित सर्वसाधारणका लागि दश करोड डलर बराबरको मानवीय सहायताको घोषणा गरेका छन् । बाइडेनले दक्षिणी गाजा र पश्चिम किनारका युद्ध पीडितहरुको लागि खाना, पानी र औषधीका लागि सहायता घोषणा गरेका हुन्...
-
२०८० कार्तिक २, बिहिबार
बडादशैंकाे पाँचाै दिन, स्कन्दमाताकाे उपासना हुँदै
नेपालीहरुको महान चाड बडा दशैंको आज पाँचौ दिन, आश्विन शुक्ल पंचमी । घटस्थापनाको दिन दशैं घर वा आगम घरमा स्थापना गरिएको कलश र दुर्गाको प्रतिमाको पूजा आज पनि हुँदैछ । बडादशैंको दश दिनसम्म शक्तिको उपासना गर्ने गरिन्छ । यसै क्रममा आज पनि राजधानीका...
-
२०८० कार्तिक १, बुधबार
फराकिलो जितसँगै न्युजिल्याण्ड शीर्ष स्थानमा
आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अफ्गानिस्तान माथि फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डले अफ्गानिस्तानलाई १ सय ४९ रनले हराएको हो । चेन्नाइमा भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको...
-
२०८० कार्तिक १, बुधबार
यूएईमाथि नेपालको शानदार जित
त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा मात्र ३...
-
२०८० कार्तिक १, बुधबार
पचली भैरव जात्रा : करिब ५० वर्षपछि लिंगो ठड्याइयो
कला र संस्कृतिका धनी नेवार समुदायको ठूलो पर्व मध्ये एक पचली भैरवको जात्रा मनाइरहेको छ । जात्रा अन्तर्गत आज करिब ५० वर्षपछि पचलीको यःसिंखेलमा २३५ बर्ष पुरानो हलिपता (बिश्वध्वजा) सहितको यःसीं ठड्याइएको छ । मुख्य जात्राको रुपमा पचली भैरव अर्थात त्यप...
-
२०८० कार्तिक १, बुधबार
मेस्सीको कीर्तिमानसँगै अर्जेटिना विजयी
विश्वकप फुटबलको छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । बुधबार अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले हराएको हो । पेरुको घरेलु मैदानमा भएको खेलमा अर्जेटिनाको लागि दुवै गोल लियोनल मेस्सीले गरे । योसँगै उनी विश्वकपको...
-
२०८० कार्तिक १, बुधबार
बडादशैंकाे चाैथाे दिन, चाडकाे चहलपहल बढ्दाे
आज आश्विन शुक्ल चतुर्थी, बडादशैंको चौथो दिन । आज पनि सबैको दशैं घर वा आगम घरमा घटस्थापनाको दिन स्थापना गरिएको कलश र दुर्गा माताको प्रतिमालाई पूजा उपासना गर्ने क्रम जारी छ । नेपालकै सबैभन्दा ठुलो चाडको रुपमा बडादशैंको क्रममा राजधानीको भद्रकाली,...
-
२०८० कार्तिक १, बुधबार
२२ बर्ष पछि ब्राजिल उरुग्वेसँग पराजित
विश्वकप फुटबलको छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग पराजित भएको छ । बुधबार भएको खेलमा ब्राजिलले घरेलु टोली उरुग्वेसँग २–० को हार ब्यहोरेको हो । पछिल्लो पटक उरुग्वेले सन् २००१मा ब्राजिललाई हराएको हो । त्यस्तै सन् २०१५ पछि ब्राजिल...
-
२०८० कार्तिक १, बुधबार
इटालीलाई हराउँदै इङ्ल्याण्ड युरोकपमा
इङ्ल्याण्डले युरोकप २०२४मा छनोट भएको छ । मंगलबार समूह सीको खेलमा इटालीलाई हराउँदै इङ्ल्याण्ड अर्को वर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको हो । वेम्वले स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले इटालीलाई ३–१ गोल अन्तरले हरायो । खेलको सुरुवातमा इटालीका...
-
२०८० कार्तिक १, बुधबार
पूर्वराजा शाहलाई अध्यक्ष नेपालको चुनौति
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर राजनीति गर्न चुनौति दिनुभएको छ । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति...
-
२०८० कार्तिक १, बुधबार
महानगरभित्रका तीन सडक एकतर्फी
काठमाडौं महानगरपालिकले आज कात्तिक १ गतेदेखि तीन वटा सडक खण्ड एकतर्फी (वान—वे) बनाइएको छ । महानगरले एक सुचना जारी गरी वडा ११ स्थित त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल– सेतोपुल– मिलनमार्ग तर्फ वाने गरिएको छ ।...
-
२०८० कार्तिक १, बुधबार
गाजापट्टीको अस्पतालमा गरेको हमलामा सयौंको मृत्यु
गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा ५ सय बढी प्यालेस्टाइनीको मृत्यु भएको आशंका गरिएको छ । मङ्गलबार गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमलापछी अस्पताल भवन भग्नावशेषमा परिणत भएको छ । राति गरिएको आक्रमणमा बिरामीहरू...
-
२०८० कार्तिक १, बुधबार
साउथ आफ्रिका माथि नेदरल्याण्ड्सको ऐतिहासिक जित
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले ऐतिहासिक जित हात पारेको छ । मंगलबार भएको खेलमा साउथ अफ्रिकालाई ३८ रनले हराउँदै नेदरल्याण्ड्सले पहिलो जित हात पारेको हो । धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य...
-
२०८० आश्विन ३०, मंगलबार
नेपाल विश्वकप छनोट खेलको दोस्रो चरणमा प्रवेश
नेपाल फिफा विश्वकप २०२६ छनोट खेलको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको राजधानी भिएनतियानस्थित न्यु लाओस नेशनल स्टेडियममा आज भएको दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराएको हो । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित...
-
२०८० आश्विन ३०, मंगलबार
गैरआवासीय नेपालीहरुले नागरिकता पाए
गैरआवासीय नेपालीहरुले आजबाट नेपाली नागरिता प्राप्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान बालुवाटारमा आयोजित कार्यक्रमबाट गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र उपाध्यक्ष बद्री केसीलाई नागरिकता प्रदान गर्दै नागरिकता वितरण शुरु...
-
२०८० आश्विन ३०, मंगलबार
क्रिकेटलाई पुनः ओलम्पिक खेलकुदको रुपमा फर्काइयो
क्रिकेटलाई पुनः ओलम्पिक खेलकुदको रुपमा फर्काइएको छ । सन् १९०० को ओलम्पिक पछि क्रिकेट पहिलो पटक ओलम्पिकमा फर्किएको हो । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटमा प्रतिस्पर्धा हुने आइसिसीले जनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक...