बजार
-
२०८० कार्तिक १२, आइतबार
भिमसेन यःसि महिलाहरुले उठाइयो
काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व शनिबारबाट शुरु भएको छ । यःसिं गुं पर्वको अवसरमा शनिबार काठमाडौंको भिमसेनस्थानको मन्दिर परिसरमा शनिवार महिलाहरुले यःसिं उठाएको छ । अनौठो अनि दुर्लभकै रुपमा लिंदै आएको उक्त पर्व भिमसेनस्थानका स्थानीय...
-
२०८० कार्तिक १२, आइतबार
राष्ट्रसंघ महासचिव गुटेरेस नेपालमा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको औपचारिक भ्रमणका क्रममा हिजो राती नेपाल आइपुग्नुभएको छ । महासचिव गुटेरेलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो ।...
-
२०८० कार्तिक १२, आइतबार
एल क्लासिकोमा रियल विजयी
स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल म्याड्रिड विजय भएको छ । यस रोमाञ्चक प्रतिस्पर्धामा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो । बर्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलका दुवै गोल जुड बेलिंघमले गरे । उनले खेलमा ६८ औं मिनेट र दोस्रो हाफको...
-
२०८० कार्तिक ११, शनिबार
६२औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न
६२ औँ विराट नेपालभाषा साहित्य सम्मेलन बिहीबार भक्तपुरको बिकुमछेँमा सम्पन्न भएको छ । सम्मेलनमा नेवाः अग्रज तथा साहित्यकार मल्ल के. सुन्दरलाई एक लाख नगद राशिसहित विराट पूर्ण वैद्य लुमन्ति सिरपाः प्रदान गरिएको छ । विगत ६२ वर्षदेखि निरन्तर रूपमा...
-
२०८० कार्तिक १०, शुक्रबार
मुगुमा एकै परिवारका चार जनाको हत्या
मुगुको छायाँनाथ रारा नगरपालिका–६ स्थित मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको छ । मृत्यु हुनेहरुमा २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहराको हत्या गरिएको मुगुका प्रहरी...
-
२०८० कार्तिक ९, बिहिबार
अमेरिकामा अन्धाधुन्ध गोली प्रहारमा २० को मृत्यु
अमेरिकाको लेविस्टनस्थित सहरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्युहुनेको संख्या २० पुगेको छ । प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बुधबार अबेर मेन शहरका छुट्टाछुट्टै दुई स्थानमा भएका गोलीबारीमा अरु...
-
२०८० कार्तिक ९, बिहिबार
कनिष्ठ बालक नाइके हुने असं चालं सम्पन्न
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँका अवसरमा पाया (खड्ग जात्रा) सम्पन्न गरेका छन् । काठमाडौंको असनमा बुधबार असं चालंका रुपमा सबैभन्दा कनिष्ठ बालकलाई थाकुली बनाएर पायाः (खड्ग जात्रा) निकालेको...
-
२०८० कार्तिक ७, मंगलबार
दशैंमा प्रहरीको निःशुल्क बस सेवा संचालनमा
हरेक दशैं झैं यस वर्षको दशैंमा पनि नेपाल प्रहरी र शसस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । टीकाको दिन सार्वजनिक सवारी कम चल्ने हुँदा सेवाग्राहीलाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गरेको प्रहरीले जनाएको छ । उक्त निःशुल्क बस सेवा...
-
२०८० कार्तिक ७, मंगलबार
भक्तपुरको “खःमेय् ब्वाकेगु जात्रा” सम्पन्न
महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा सोमबार सम्पन्न भएको छ । वडा दशैंको महानवमीको दिन नवदुर्गा देउताको खःमेय् जात्रा हुने गर्दछ । महानवमीका दिन त्रिपुरासुन्दरी देवी प्रकट भएर...
-
२०८० कार्तिक ७, मंगलबार
पचली भैरवको खड्गसिद्धि गरिने
बाह्र वर्षे पचली भैरव जात्रा अन्तर्गत आज खड्ग सिद्धि गरिने भएको छ । गएको राती तान्त्रिक साधना पूरा सम्पन्न गरेर आज बेलुकी खड्गसिद्धि गरिन्छ । विजया दसमीको बेलुकी काष्ठमण्डपस्थित भुइसतः अगाडि खड्गसिद्धि गर्नुपर्ने परम्परा रहेको छ । तत्कालीन राजा...
-
२०८० कार्तिक ७, मंगलबार
मान्यजनबाट मोहनी टीका र जमरा लगाइँदै
आज विजया दशमी अर्थात् बडा दशैंको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइरहेका छन् । टीका प्रसाद ग्रहण गर्न साइत आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग...
-
२०८० कार्तिक ६, सोमबार
न्युजिल्यान्डलाई हराउँदै भारत शीर्ष स्थानमा उक्लियो
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा आयोजक भारतसँग शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । धर्मशाला स्टेडियममा भएको खेलमा न्युजिल्यान्ड २ सय ७३ रनमा अलआउट हुँदै...
-
२०८० कार्तिक ६, सोमबार
नवरात्रको नवौं दिन, सिद्धिदात्रीको उपासना हुँदै
आज आश्विन शुक्ल नवमीको दिन अर्थात नवरात्रको नवौं दिन । नेपालीहरुको महान चाड बडादशैंको नवौं दिन आज सिद्धिदात्रीको उपासना हुँदैछ । बडादशैंमा नवरात्रको क्रममा आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नवमीसम्म माता दुर्गा भवानीको विभिन्न नौ वटा रुपको पूजा अर्चना...
-
२०८० कार्तिक ५, आइतबार
एकै दिन सात पटक भुइँचालो
आज आइतबार एकैपल्ट सात पटक भुइँचालो गएको छ । आज पहिलो पटक विहान ७ बजेर ३९ मिनेटमा भुइँचालोको धक्का महसूस भएको थियो । सो समयमा धादिङ केन्द्रविन्दु भई ६.१ म्याग्निच्यूडको भुकम्प गएको थियो । आज बडादशैंको अष्टमीको दिन सबैजना घर भित्र चाडको तयारी र...
-
२०८० कार्तिक ५, आइतबार
धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टरको भूकम्प
आज बिहान धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । बिहान कडा झड्कासहित भूकम्प आए पछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए...
-
२०८० कार्तिक ५, आइतबार
इजरायल युद्धमा मरेका ४ नेपालीको शव ल्याइयो
इजरायल र हमास युद्धमा मारिने १० मध्ये ४ जनाको शव आज विहान काठमाडौं आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै शव नेपाल ल्याउने प्रकृया अगाडी बढाईएको थियो । पहिलो चरणमा नारायणप्रसाद न्यौपाने...