arin enterprises

बजार

  • २०८० कार्तिक २१, मंगलबार

    श्रीलंका क्रिकेट बोर्ड बर्खास्त

    श्रीलंकन सरकारले श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । आइसिसी एकदिवसीय विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलंका खेलमन्त्री रोशन रणसिंघेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन् । बोर्डका सचिव एवं...

  • २०८० कार्तिक २१, मंगलबार

    जाजरकोटमा हिजो फेरि परकम्पको झड्का

    गत शुक्रबार राती गएको भूकम्पबाट तहसनहस भएको जाजरकोटमा हिजो फेरि भूकम्प गएको छ । हिजो जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर अपरान्ह पुनः भूकम्प जाँदा थप घरहरु भत्किएका छन् भने केही मानिसहरु घाइते भएका छन् । अपरान्ह ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८...

  • २०८० कार्तिक २१, मंगलबार

    गाँजा खेतीको सम्भाव्यताका लागि कार्यदल गठन

    सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतमन्त्रीको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयका...

  • २०८० कार्तिक २०, सोमबार

    श्रीलंकाका एन्जेलो म्याथ्युज ‘टाइम आउट’ को रुपमा आउट

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यान एन्जेलो म्याथ्युज ‘टाइम आउट’ को रुपमा आउट भएका छन् । बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको श्रीलंकाका सदीरा सामाराविक्रमा २४.२ ओभरमा ४१ रनमा आउट भएपछि म्याथ्युजले ब्याटिङका लागि तयार...

  • २०८० कार्तिक २०, सोमबार

    कोहलीले गरे सचिनको कीर्तिमानसँग बराबरी

    विराट कोहलीले एकदिवसीय क्रिकेटमा ४९ औं सचिन तेन्दुलकरको कीर्तिमानलाई बराबरी गरेका छन् । आइतबार एकदिवसीय विश्वकपमा साउथ अफ्रिकाविरुद्ध कोहलीले करियरको ४९ औं शतक प्रहार गर्दै तेन्दुल्करको कीर्तिमानसँग बराबर गरेका हुन् । सचिनले ४ सय ५२ औं इनिङ्समा ४९...

  • २०८० कार्तिक २०, सोमबार

    रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो

    रियल म्याड्रिडले स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । आईतबार राति रायो भालेकानोसँग गोल रहित बराबरी खेलेपछि रियलले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको हो । बर्नबेउमा भएको खेलमा रियलले गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि...

  • २०८० कार्तिक २०, सोमबार

    नक्कली कागजात बनाई विदेश पठाउने गिरोह पक्राउ

    नक्कली कागजात बनाइ भिजिट भिसामा बिदेश पठाइदिने भनी ठगी गर्ने गिरोहलाईनेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । यो गिरोहले कार्यालय नै राखेर नाता प्रमाणितको नक्कली कागजातदेखि नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट र नक्कली टिकट...

  • २०८० कार्तिक २०, सोमबार

    सामाजिक सद्भाव बिगार्ने टिकटकलाई कारबाही

    गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी टिकटकमा सामग्री पोष्ट गर्न कडाइ गरेको छ । गृह मन्त्रालयले सामाजिक सद्भाव बिगार्ने गरी टिकटक लगायत सामाजिक संजालमा सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट...

  • २०८० कार्तिक २०, सोमबार

    भारतद्वारा १० करोड बराबरको राहत सामग्री सहयोग

    भारत सरकारले जाजरकोटका भूकम्पका पीडितहरुको सहयोगका लागि १० करोड भारतीय रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्री पठाएको छ । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज...

  • २०८० कार्तिक २०, सोमबार

    अवैध मोबाइलमा सोमबारदेखि नेटवर्क बन्द

    आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने भएको छ । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले...

  • २०८० कार्तिक २०, सोमबार

    भारतको अपराजित यात्रा कायमै

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले अपराजित यात्रा कायमै राखेको छ । आइतबार भएको खेलमा साउथ अफ्रिकालाई हराउँदै लगातार आठौं खेलमा जित निकालेर अपराजित यात्रा कायमै राखेको हो । यो जितसँगै भारतले १६ अंक जोडि शीर्ष स्थानमा बलियो पकड बनाएको छ ।...

  • २०८० कार्तिक १९, आइतबार

    सुपर ओभरमा नेपाल ओमानसँग पराजित

    आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ । आईतबार भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि...

  • २०८० कार्तिक १९, आइतबार

    सिजनमा आर्सनलको पहिलो हार

    इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सिजनको पहिलो हार बेहोरेको छ । शनिबार न्युक्यासलसँग आर्सनलले पहिलो हार बेहोरेको हो । न्युक्यासलले घरेलु मैदानमा आर्सनललाई १–० ले हराएको हो । एन्थोनी गार्डनले ६४ औं मिनेटमा गरेको गोल नै न्युक्यासललाई जित दिलाउन...

  • २०८० कार्तिक १९, आइतबार

    केनको ह्याट्रिकमा बार्यन विजयी

    जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । शनिबार बार्यनले बोरुसिया डर्टमण्डमाथि ४–० को जित निकालेको हो । बायर्नलाई जिताउन ह्यारी केनले ह्याट्रिक गरे । डेयोट उपामेकानोको हेड गोलमार्फत पाहुना टोलीले चौथों मिनेटमा खेलमा अग्रता...

  • २०८० कार्तिक १९, आइतबार

    सोसिडाडमाथि बार्साको संघर्षमय जित

    स्पेनिस लिगमा बार्सिलोनाले रियल सोसिडाडमाथि संघर्षमय जित दर्ता गराएको छ । शनिबार राति बार्सिलोनाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै संघर्षमय जित निकालेको हो । सोसिडाडको घरेलुमैदानमा भएको खेलमा रोनाल्ड अराउजोले इन्जुरी समयमा हेडमार्फत निर्णायक...

  • २०८० कार्तिक १९, आइतबार

    भुकम्पमा परी मृत्यु हुनेहरुको संख्या १५७ पुग्यो

    जाजरकोटमा  भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । मध्य राती मस्त निद्राको समयमा भूकम्प जाँदा जाजरकोट र छिमेकी जिल्ला पश्चिम रुकुममा ठूलो मानवीय क्षति पुर्यायो । मृत्यु हुनेहरुमा जाजरकोटमा १०५ र पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको...

Pages