बजार
-
२०८० कार्तिक १८, शनिबार
भुकम्पपीडितहरुको उद्धारका लागि सबै क्षेत्रबाट हातेमालो
शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्बाट पीडितहरुको राहतका लागि सरकारले ५÷५ करोड ती जिल्लाहरुमा पठाउने निर्णय गरेको छ । सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन...
-
२०८० कार्तिक १८, शनिबार
जाजरकोट भुकम्पमा परी अहिलेसम्म १२९ को मृत्यु
गएराती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १५० जनाभन्दा...
-
२०८० कार्तिक १८, शनिबार
रोड्रिगो २०२८ सम्म रियल म्याड्रिडमै रहने
रियल म्याड्रिड फरवार्ड रोड्रिगोले क्लबसँग सम्झौता नविकरण गरेका छन् । ब्राजिली फरवार्डरले रियलसँग सन् २०२८ सम्म रहने गरि सम्झौता नविकरण गरेका हुन् । २२ वर्षीय रोड्रिगो स्पेनिस क्लबमा १८ वर्षको उमेरमा ब्राजिली क्लब सान्तोषबाट गएका थिए । उनले रियलबाट १...
-
२०८० कार्तिक १८, शनिबार
काठमाडौंमा भुकम्पको धक्का महसूस
काठमाडौंमा भुकम्पको ठुलै धक्का महसूस गरिएको छ । शुक्रबार राती ११ः४९ बजे भुकम्पको धक्का महसूस गरिएको हो । भुकम्पको विस्तृत विवरण भने आउन बाँकि छ ।
-
२०८० कार्तिक १७, शुक्रबार
आज र भोलि भिटामिन “ए” र जुकाको औषधि खुवाइने
हरेक वर्ष जस्तै यसवर्ष पनि स्वास्थ्य मन्त्रालयले भिटामिन ए र जुकाको औषधी खुवाइने कार्यक्रम ल्याएको छ । आज र भोलि दुई दिन १ देखि ५ वर्षसम्मका बालकालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईले मन्त्रालयले जनाएको छ । हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक...
-
२०८० कार्तिक १७, शुक्रबार
नेपाल टीट्वेन्टी विश्वकमा छनोट
नेपाल टी ट्वेन्टी विश्वकपका लागि छनौट भएको छ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको हो । काठमाडौंको मूलपानी मैदानमा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका...
-
२०८० कार्तिक १६, बिहिबार
विशाल जितसँगै भारत सेमिफाइनलमा
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा श्रीलंका हराउँदै भारत सेमिफाइनलमा पुगेको हो । मुम्बईमा भएको खेलमा भारतले श्रीलंकामाथि ३ सय २ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यो...
-
२०८० कार्तिक १६, बिहिबार
रिगललाई आममाफी दिने सरकारी निर्णय उल्टियो
सर्वोच्च अदालतले जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ । कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले आज रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने...
-
२०८० कार्तिक १६, बिहिबार
विन्डोज ११ को नयाँ अपडेटसमा आयो एआई टुल सहित १५० बढी फिचर
माइक्रोसफ्टले विन्डोज ११ले २०२३ को अपडेट version 23H2 दिन सुरु गरेको छ । कम्पनीले मंगलबारदेखि प्रयोगकर्ताहरुको लागि १ सय ५० भन्दा बढी नयाँ फिचरहरु सहित अपरेटिंग सिस्टममा नयाँ अपडेट दिन थालेको हो । नयाँ अपडेटसमा ओपनएआईको जीपीटी फोर एकीकृत गरिएको...
-
२०८० कार्तिक १६, बिहिबार
बीमा कम्पनीहरुले विकेन्द्रित रणनीति अपनाउन अध्यक्ष सिलवालको आग्रह
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहहरूसम्म पुगेर बीमा व्यवसाय विस्तार गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ । नेपाल बीमा प्राधिकरणद्वारा यही कात्तिक १५ गते बुधबार...
-
२०८० कार्तिक १६, बिहिबार
सरकारी सेवा विहीबारदेखि ४ बजेसम्म मात्र
देशभरका सरकारी कार्यालय विहीबारदेखि दैनिक ६ घण्टा मात्र खुल्ने भएका छन् । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने अनुरुप आजदेखि बेलुकी ४ बजेसम्म मात्र सेवा सुचारु हुने भएको हो । सरकारले राजपत्रमा प्रकाशित...
-
२०८० कार्तिक १६, बिहिबार
जसपा ललितपुर जिल्ला समितिको अध्यक्षमा कर्म महर्जन
जनता समाजवादी पार्टी, नेपालको ललितपुर जिल्ला समिति पुनर्गठन भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित भेलाले कर्म महर्जनको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा किरण कुमार महर्जन, सुमन खड्का सचिवमा...
-
२०८० कार्तिक १६, बिहिबार
चालू संसद अधिवेशन आज रातिबाट अन्त्य हुने
सरकारले (आज) बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...
-
२०८० कार्तिक १६, बिहिबार
दक्षिण अफ्रिका सेमिफाइनल नजिक
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनल नजिक पुगेको छ । बुधबार न्युजिल्यान्डलाई १ सय ९० रनले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल नजिक पनि पुगेको हो । यो जितसँगै दक्षिण अफ्रिकाले ७ खेलबाट १२ अंक जोड्डै शीर्ष स्थानमा उक्लिएको छ ।...
-
२०८० कार्तिक १५, बुधबार
राष्ट्र बैंकले तिहारका लागि सुनचाँदीका सिक्का विक्री गर्ने
नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) विक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले यही कार्तिक १९ गते आइतबार देखि २४ गतेसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकले १० ग्राम...
-
२०८० कार्तिक १५, बुधबार
अब शूल्क तिरी विज्ञापन रहित फेसबुक र इन्स्टाग्राम चलाउन पाउने
फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताका लागि मेटाले सशुल्क सेवा सुरु गरेको छ । मेटाले सोमबार एक ब्लग लेख्दै कम्पनीले युरोपमा सशुल्क योजना ल्याएको जानकारी दिएको हो । अब १८ वर्ष उमेर पुगेका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले...