बजार
-
२०७९ भाद्र ६, सोमबार
नक्सा विपरीतका संरचना प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर
काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन थालेको छ । काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल...
-
२०७९ भाद्र ६, सोमबार
निर्वाचनमा उम्मेदवारी दिनेहरुको मात्रै चिन्ह राखिने
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारहरुको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित...
-
२०७९ भाद्र ६, सोमबार
इमरान खानमाथि प्रहरी अनुसन्धान
गत शनिबार एक पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एक आमसभामा प्रहरी प्रमुख र एक महिला न्यायाधीशको चर्काे आलोचना गरेका थिए । सोही विवादास्पद अभिव्यक्तिका कारण खानमाथि त्यहाँको प्रहरी प्रशासनले अनुसन्धान शुरु गरेको छ । खानले इस्लामावादका...
-
२०७९ भाद्र ५, आइतबार
बसन्तपुरमा मौलिक बाजाको प्रदर्शनी सम्पन्न
देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरभित्र मानन्धर समुदायको सघन बसोबास रहेका आठ वटा टोलले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । कार्यक्रममा...
-
२०७९ भाद्र ५, आइतबार
५० जिल्लाका बालबालिहरुलाई फाइजरको खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० वटा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोना खोप दिइने भएको छ । मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिन शुरु गरिने छ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप...
-
२०७९ भाद्र ५, आइतबार
बिते कांग्रेस नेता प्रदीप गिरी
प्रखर वक्ता तथा समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उहाँको आज पशुपति...
-
२०७९ भाद्र ४, शनिबार
ललितपुरमा भीमसेन जात्रा सम्पन्न
ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण नवमी अर्थात कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने भिमसेन जात्रा आज सम्पन्न भएको छ । आज ललितपुरमा मंगलबजारस्थित मन्दिरमा रहेका भिमसेन महाराजलाई खटमा राखी नगर परिक्रमा गर्दै जात्रा सम्पन्न भएको हो । खट यात्रा पूर्व...
-
२०७९ भाद्र ३, शुक्रबार
कृष्णाष्टमीकै दिन बलिसहित विन्दबासिनीको पूजा
आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान कृष्णको जन्मदिन । आजको दिनमा संसारभरीका हिन्दु धर्मावलम्बीहरु भनौं अथवा वैष्णव अथवा कृष्णका अनुयायीहरु श्री कृष्णलाई विषेश रुपले पूजा गर्ने गर्छन् । आज कृष्णको जन्मदिन भनेर धेरैलाई थाहा भएपनि आजै विन्दबासिनीको पनि...
-
२०७९ भाद्र ३, शुक्रबार
कृष्ण मन्दिरमा भक्तजनको घुइचो
आज भाद्र कृष्ण अष्टमी, नेपाललगायत भारतमा समेत कृष्णको पूजा गर्दै कृष्ण जन्माष्टमी मनाईँदैछ । आजको दिन नेपालको साथै भारतका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा भक्तजनको ठुलै घुइँचो लाग्ने गर्दछ । यसै क्रममा नेपालमा ललितपुर मंगलबजारस्थित कृष्ण...
-
२०७९ भाद्र ३, शुक्रबार
राष्ट्रपति भण्डारी कानुनविद्हरुसँग छलफलमा
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद् तथा वरिष्ठ पत्रकारहरुसँग छलफल गर्नुभएको छ । हिजो प्रतिनिसभाले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिकता विधयेक जस्ताको तस्तै पास गरेको छ । बिहीवार संसदमा छलफल...
-
२०७९ भाद्र ३, शुक्रबार
‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
बेलायतमा निर्मित सामाजिक यथार्थवादी कथामा आधारित नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र कैदीको पत्रको ट्रेलर बेलायतवाटै विश्वव्यापी सार्वजनिक भएको हो । चलचित्र कैदीको पत्रको...
-
२०७९ भाद्र ३, शुक्रबार
पश्चिम सेती जलविद्युत आयोजना भारतलाई
पश्चिम सेती जलविद्युत आयोजना सरकारले औपचारिक रुपमै भारतीय कम्पनीलाई दिएको छ । बर्षाैंदेखि अलमलमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपश्चात यसको अधिकार भारतीय कम्पनीले दिएको छ । समझदारीको मस्यौदाअनुसार जलाशययुक्त जलविद्युत आयोजना विद्युतका...
-
२०७९ भाद्र ३, शुक्रबार
आज श्रीकृष्ण जन्माष्टमी
आज भगवान श्रीकृष्णको जन्मदिन । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउँदैछन् । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै ‘व्रत’ गरी रातभर...
-
२०७९ भाद्र ३, शुक्रबार
भूमिहीनलाई जग्गा वितरणका लागि प्रकृया अघि बढाइने
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफु वास्तविक सुकुम्वासी र भूमिहीनहरुको हक दिलाउने प्रकृयामा अघि बढिसकेको दावी गरेका छन् । विहिबार आयोगको पूर्ण वैठक पछि समाचारडेस्कसँग कुरा गर्दै अध्यक्ष प्रजापतिले यस्तो दावी गरेका...
-
२०७९ भाद्र २, बिहिबार
माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यु.आर. कोड हस्तान्तरण
देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यु.आर. कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा...
-
२०७९ भाद्र २, बिहिबार
सन् २०२५ को आईपीएल र पीएसएल जुँध्ने
सन् २०२५ को ईण्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) जुँध्ने भएको छ । हरेक फेब्रुअरीमा पीएसएल नियमित आयोजना हुँदै आएको थियो । तर २०२५ को फेब्रुअरीमा पाकिस्तानले आईसीसी च्याम्पियन ट्रफी आयोजना गर्ने भएकाले पिएसएल पछि सरेर...
