arin enterprises

बजार

  • २०७९ श्रावण २४, मंगलबार

    द्ववारेलाई “विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२” प्रदान

    यस वर्षको “विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२” गोरखापत्रका फोटा पत्रकार विकास द्वारेलाई प्रदान गरिएको छ । हरेक वर्ष नेवार परम्परा, संस्कृति, रितिथिति आदिमा फोटो पत्रकारिता गर्ने एक जना पत्रकारलाई विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिले सो...

  • २०७९ श्रावण २४, मंगलबार

    नर्भिकलाई संरचना हटाउन ३ महिनाको अल्टिमेटम

    नर्भिक अस्पतालले अनधिकृत रुपमा सरकारी जग्गा मिचेर संरचना बनाएकोप्रति महानगरपालिकाले चासो दिएको छ । अस्पतालले विगत २०६५ सालदेखि २० वर्षका लागि १ रोपनी ८ आना जग्गा पार्किङको लागि वार्षिक ३५ हजार भाडा तिर्ने गरी अनधिकृत रुपमा सम्झौता गरी भोगचलन गर्दै...

  • २०७९ श्रावण २४, मंगलबार

    २८औं विश्व आदिवासी दिवस मनाईंदै

    २८औं विश्व आदिवासी दिवस आज नेपाललगायत विश्वभरी विविध कार्यक्रम गरी मनाईंदैछ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।...

  • २०७९ श्रावण २३, सोमबार

    विश्वकै उत्कृष्ट पाँचमा पर्न सफल काठमाडौंको स्मार्ट ट्वाइलेट

    विश्वकै पांच उत्कृष्ट सरसफाई (सेनिटेसन) परियोजनामा छनौट भएको स्मार्ट ट्वाइलेट काठमाडौंमा ६ र ललितपुरमा २ गरी कुल आठ ठाउंमा सन्चालनमा आउंदैछ । एयरोसन ट्वाइलेटद्वारा तयार पारिएको सो ट्वाइलेटमा स्वचालित फ्लस प्रणाली, रेनवाटर हार्भेष्टिंग तथा रिचार्ज,...

  • २०७९ श्रावण २३, सोमबार

    पञ्चाभिषेक रूद्री समापनको तयारी पूरा

    पञ्चाभिषेक रूद्री समापन समारोह आयोजना गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था राजोपाध्याय समाजले जनाएको छ । समाजले विज्ञप्ती जारी गर्दै भोलि हुन गइरहेको पञ्चाभिषेक रूद्री समापन समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । समाजले एक...

  • २०७९ श्रावण २३, सोमबार

    गुँला पर्वमा पर्यटनमन्त्री श्रेष्ठ सहभागि, स्वयम्भू महाचैत्यको परिक्रमा

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागि भइ काठमाडौंकोस्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत...

  • २०७९ श्रावण २३, सोमबार

    हेटौंडामा ४ सवारी साधन ठोक्किएर दर्जन बढी घाइते

    हेटौंडामा स्कुल बससहित ४ सवारी सवारी साधन एकापसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको प्रहरीले जनाएको छ । बाराबाट हेटौंडा आउँदै गरेको ट्यांकरले हेटौंडा–१५ रातोमाटमेमा ट्रक, कार, स्कुल...

  • २०७९ श्रावण २३, सोमबार

    समस्या देखाएर पन्छिने छुट छैन : सहरी मन्त्री चौधरी

    सहरी विकास मन्त्री मेटमणि चौधरीले समस्या देखाएर पन्छिने छुट कसैलाई नभएको बताएका छन् । निजामति सेवा नियमावली २०५०, सुशासन ऐन २०६४ र सोको नियमावली २०६५ को प्रावधान अनुसार आ.व. २०७९/८० को कार्य सम्पादन सम्झौता कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सो कुरा...

  • २०७९ श्रावण २२, आइतबार

    काठमाडौंमा फेरि ‘नो हर्न’ अभियान सुरु

    काठमाडौं उपत्यका ट्राफिक प्रहरीले आइबारबाट ‘नो हर्न’ अभियान पुनः प्रभावकारी बनाउने भएको छ । आज एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो । आज ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै...

  • २०७९ श्रावण २२, आइतबार

    प्रकाशमानको प्रधानमन्त्री बन्ने चाहना

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै...

  • २०७९ श्रावण २२, आइतबार

    आगामी निर्वाचनको लागि दल दर्ता सुरु

    निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । आगामी मंसीर ४ गते दुवै सदनको लागि हुने दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी रहने आयोगले जनाएको छ । आयोगले यही साउन १९ गतेभित्र सबै राजनीतिक दलहरुलाई...

  • २०७९ श्रावण २२, आइतबार

    'पंचाभिषेक रुद्री समापनमा सबैको सहयोगको अपेक्षा छ'

    राजोपाध्याय समाज नेवार समुदाय भित्र गुरु पुरोहितको रुपमा परिचित ब्राह्मणहरुको समाज हो । यो समाजको मूल उद्देश्य भनेको नेबार समाजमा सनातनी अथवा भनौं हिन्दुहरुको जन्मदेखि मृत्युसम्मको संस्कार गराउने र धर्म संस्कृतिको संरक्षण गर्ने रहेको छ । त्यहि...

  • २०७९ श्रावण २१, शनिबार

    पञ्चाभिषेक रूद्रीमा छुट्टै भक्तिभावको अनुभव गरें – रुपन

    राजोपाध्याय समाजको पञ्चाभिषेक रूद्री समापन समारोह नजिकिँदै जाँदा यसको चर्चा पनि बढ्दो छ । कार्यक्रम नजिकिँदै जाँदा भक्तजनहरुका साथै विगतका पञ्चाभिषेक रूद्रीमा सहभागी भएका देव ब्राम्हणहरुबीच पनि यस विषयमा चासो बढेको छ । समाजले गत वर्षको श्रावण...

  • २०७९ श्रावण २०, शुक्रबार

    नेपाल घुम्न आउने पर्यटकहरुको उल्लेख्य वृद्धि

    नेपालमा पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । विगत दुई वर्षमा कोरोना महामारीका कारण धरासायी भएको पर्यटन उद्योग अहिले केही समय यता विस्तारै गति लिन थालेको छ । नेपालमा विगत सात महिनाको अवधिमा झण्डै तीन लाख विदेशी पर्यटक भित्रिएका पर्यटन बोर्डले...

  • २०७९ श्रावण २०, शुक्रबार

    काठमाडौं र भक्तपुरमा अलग अलग दिनमा पर्व

    यसपालि नेपाल पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको तिथिका अनुसार जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेको छ । समितिले आउँदो श्रावण २७ गते एकै दिन दुवै पर्व मनाउन भनेको छ । यसपालि प्रतिपदा तिथि टुट रहेको र २७ गते पुर्णिमाकै दिन थोरै समय प्रतिपदा तिथि...

  • २०७९ श्रावण १९, बिहिबार

    भूमि आयोग काठमाडौं जिल्ला अध्यक्षमा श्यामकृष्ण नियुक्त

    भूमि आयोग काठमाडौं जिल्लाको अध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालका श्यामकृष्ण प्रजापति नियुक्त भएका छन् । भख्खरै सम्पन्न मन्त्रिपरिषद् वैठकले प्रजापतिलाई भूमि आयोग काठमाडौं जिल्ला अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रजापति सत्तारुढ...

Pages