बजार
-
२०७९ श्रावण ११, बुधबार
स्वेडेनलाई हराउँदै ईंग्ल्यान्ड फाइलनमा
युरोकप फुटबलमा स्वेडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा स्वेडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै उपाधि फाइनमा पुगेको हो । इङ्ल्याण्डको ब्रमाल लेन सेफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन बथ मिड...
-
२०७९ श्रावण ११, बुधबार
फिलिपिन्समा ७.१ रेक्टरको शक्तिशाली भुकम्प
फिलिपिन्समा गएको ७ दशमलब १ म्यागेच्युडको शक्तिशाली भुकम्प गएको छ । भुकम्प परी अहिलेसम्म ४ जनाएको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । अधिकारीहरुले भुकम्पपछी सुनामीको चेतावनी दिइएको छ । उत्तरी लुजोन टापुमा केन्द्रबिन्दु बनाएर बिहान ७...
-
२०७९ श्रावण ११, बुधबार
डिशहोमले सुचारु गर्यो आईपी टिभी सेवा
डिशहोमले आईपी टिभी सेवा पनि सुरु गरेको छ । डिश मिडिया नेटवर्क (डिशहोम)ले हिजो काठमाडौंमा एक कार्यक्रम गरी प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै आईपी टिभीको सुरुवात गरेको जानकारी गराएको हो । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक...
-
२०७९ श्रावण ११, बुधबार
दाउन्नेमा यात्रुवाहक वस दुर्घटना, ३१ जना घाइते
कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको यात्रुवाहक बस नवलपुरको दाउन्ने बस दूर्घटना भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा...
-
२०७९ श्रावण ११, बुधबार
काठमाडौंमा थुप्रिएको फोहोर भोलिबाट उठ्ने
ल्याण्डफिल साइटको सडक मर्मतका कारण एक सातादेखि बन्द भएको फोहोर भोलिबाट उठ्ने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै भोलि विहान ६ बजेदेखि नै फोहोर संकलनका लागि अतिरिक्त जनशक्तिसहित गाडीहरु पठाउने भन्दै पायक पर्ने ठाउँसम्म फोहोर पु¥याउन आग्रह...
-
२०७९ श्रावण ११, बुधबार
एसीसीको नतिजा आज दिउँसो आउन
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी...
-
२०७९ श्रावण १०, मंगलबार
राजोपाध्याय समाजको पञ्चाभिषेक रूद्री समापनको तयारी तीब्र
राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्रीको समापन समारोहको तयारी तीब्र भएको छ । समाजले विभिन्न उपसमितिहरु गठन गर्दै समारोहको तयारी तीब्र बनाएको समाजको अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनु भएको हो । एक वर्षसम्म मासिक रूपमा...
-
२०७९ श्रावण १०, मंगलबार
स्थानीय तह निर्वाचनमा आयोगले गरेको खर्च विवरण सार्वजनिक
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । गत बैशाखमा भएको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तहको सन्दर्भमा नेपाल सरकारबाट ८ अर्ब ११ करोड रुपैयाँ...
-
२०७९ श्रावण १०, मंगलबार
भदौदेखि पातलो प्लाष्टिक झोला प्रयोगमा कडाई
सरकारले कम तौलका प्लाष्टिक प्रयोगमा बन्देज लगाउने भएको छ । सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको...
-
२०७९ श्रावण १०, मंगलबार
ठेचो नवदुर्गा १२ बर्ष जात्रा सुरु
आज नेवार समुदाय गथांमुगः चः¥हे पर्व मनाउँदैछन् । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको ठेचोका बासीन्दाको लागि भने आजको दिनको अर्को एउटा पनि विशेषता र महत्व रहेको छ । आजबाट ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सुरु भएको छ । हरेक १२ बर्षको एकपटक...
-
२०७९ श्रावण १०, मंगलबार
विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भुवन के.सी.लाई बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । तर, सरकारले के.सी. बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने गरेको छैन । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिन उहाँलाई आगामी दुई...
-
२०७९ श्रावण १०, मंगलबार
भूत भगाएर गथांमुगः अर्थात् गठेमंगल पर्व मनाईंदै
नेवार समुदायले विभिन्न समयमा विभिन्न मौसम तथा ऋतुअनुसार चाडपर्वहरू मनाउँदै आएका छन् । यसैमध्येमा एक विशेष पर्व हो गथांमुग अर्थात् गठेमंगल । यो दिन चतुर्दशीको दिन पर्ने भएकोले यस दिनलाई घन्टाकर्ण चतुर्दशी पर्व पनि भन्ने गरिन्छ । वर्षभरिका...
-
२०७९ श्रावण ९, सोमबार
पर्यटन उद्योग उकास्न स्थानीयताको प्रवर्ध्दनमा जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन उद्योग उकास्न स्थानीयतालाई जोड दिनुपर्ने बताउनुभएको छ । पर्यटकहरु हिमालमात्र हेरेर फर्कीरहेको अवस्थामा तिनीहरुको नेपाल बसाइ लम्ब्याउन सकिए पर्यटन उद्योग फस्टाउने विचार...
-
२०७९ श्रावण ९, सोमबार
पर्यटनमन्त्री श्रेष्ठसँग काठमाडौंका मेयर साहको भेट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने...
-
२०७९ श्रावण ९, सोमबार
मकास अटोमोटिभका सामानहरु नेपाली बजारमा
सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषता वारेमा कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तरक्रिया गरिएको छ । मकास अटोमोटिभका...
-
२०७९ श्रावण ९, सोमबार
आठौं संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता हुँदै
आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल...