arin enterprises

बजार

  • २०७९ भाद्र १, बुधबार

    संचारकर्मी धनेशराज बने नृसिंह

    पाटनको ऐतिहासिक उपाकलं सायाः नृसिंह यात्रामा यस वर्ष भक्तपुरका संचारकर्मी धनेशराज राजोपाध्यायनृसिंह बनेका छन् । पाटनका राजोपाध्याय देव ब्राह्मणहरुको उपाकर्म गुठीबाट संचालन हुँदै आएको जात्रामा संचारकर्मी राजोपाध्याय नृसिंह बनेर नगर परिक्रमा गरेका...

  • २०७९ भाद्र १, बुधबार

    ४० माइक्रोन भन्दा पातलो प्लास्टिक प्रयोगमा कडाई

    सरकारले कम तौलका प्लाष्टिकका सामग्री प्रयोगमा बन्दै लगाउने भएको छ । आजदेखि लागू हुने गरी ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गरिने भएको छ । वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको...

  • २०७९ भाद्र १, बुधबार

    उपत्यकाको फोहोर फाल्न अझै अवरोध

    उपत्यकाको महिनौंदेखि थुप्रिएको फोहोर फाल्न ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयहरुले अवरोध गरेका छन् । डाँडामा जम्मा भएका स्थानीयले फोहोर लिएर गएका गाडीमाथि आक्रमण गर्ने धम्की दिएपछि गाडीहरु फोहोर नफाली रोकिएका छन् । २ सय भन्दा बढी गाडी फोहोर...

  • २०७९ श्रावण ३१, मंगलबार

    स्थानिय तहको सरुवा बिना भेदभाव भएको कर्मचारी फोरमको भनाई

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई स्थानीय तहका कर्मचारीहरुले धन्यवाद व्यक्त गरेका छन् । बर्षौंदेखि रोकिएको दोहोरो सहमतिका आधारमा हजारौं स्थानिय तहका कर्मचारीको निवेदन अनुसार सहज र निष्पक्ष रुपमा सरुवा गरिदिएको भन्दै...

  • २०७९ श्रावण ३१, मंगलबार

    निर्वाचनका लागि आयोगमा ८४ दल दर्ता

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ वटा दल दर्ता भएका छन् । आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल...

  • २०७९ श्रावण ३१, मंगलबार

    स्पेनमा हस्तकलाको प्रवद्र्धन गर्नुपर्ने व्यवसायीहरुको जोड

    नेपाल सरकारबाट स्पेन अधिराज्यका लागि नेपालका नवनियुक्त राजदूत डा. शर्मिला पराजुली ढकाललाई नेपाल हस्तकला महासंघले आज स्वागत तथा बधाई ज्ञापन गर्नुभएको छ । सो अवसरमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्र रोजगारी सिर्जनासंगै विदेशी मुद्रा...

  • २०७९ श्रावण ३१, मंगलबार

    बामदेव गौतम हँसिया हतौडा चिन्ह लिएर चुनाव लड्ने

    बामदेव गौतमले माओवादी केन्द्रको चिन्ह हँसिया हतौडा चिन्ह लिएर चुनाव लड्ने भएको छ । केही समय अगाडि राष्ट्रिय एकता पार्टी खोल्नु भएका गौतमले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै उहाँले जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताउनुभयो ।...

  • २०७९ श्रावण ३१, मंगलबार

    अल इन्डिया फुटबल फेडेरेसन निलम्बनमा

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई अनिश्चित समयका लागि निलम्बनमा राखेको छ । भारतिय फुटबल संघमा तेस्रो पक्षको हस्तक्षप भएको भन्दै फिफा काउन्सिलले उसलाई निलम्बनमा राखेको हो । आफ्ना कुनैपनि सदस्य देशहरुमा...

  • २०७९ श्रावण ३१, मंगलबार

    १५ लाखसम्म रेमिट्यान्स भित्र्याउन पाउने

    नेपाल राष्ट्र बैंकले  विदेशबाट पैसा नेपालमा भित्र्याउने सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले अबदेखि १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाउने व्यवस्था गरेको छ । यसअघि नेपालमा जम्मा १० लाखसम्म मात्र भित्र्याउन नेपाली, विदेशी तथा नेपालमा दर्ता...

  • २०७९ श्रावण ३०, सोमबार

    सार्वजनिक सवारी साधनमा फोहोरदानी अभियान संचालन हुँदै

    चन्द्रागिरी नगरपालिकाले कलंकी नागढुंगा सडक तथा सवारी साधनमा फोहोरमैला ब्यबस्थापन सम्बन्धि सचेतनामूलक अभियान तथा स्टिकर वितरण कार्यक्रम संचालन गरेको छ । आज एक कार्यक्रमका बीच अभियानको औपचारीक रुपमा सुरुवात गरिएको हो । कार्यक्रममा प्रहरी नायव...

  • २०७९ श्रावण ३०, सोमबार

    वडाध्यक्षकै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो

    ललितपुर महानगरपालिका वडा १५ मा रहेको संरक्षित क्षेत्रको रुख सम्बन्धित निकायको स्विकृती बिना कटान गरिएको छ । सातदोबाटोमा अवस्थित भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुख स्विकृती बेगर नै काटिएको हो । भेल्पा मन्दिर परिसर संरक्षित क्षेत्र हो । संरक्षित...

  • २०७९ श्रावण ३०, सोमबार

    प्राचीन सभ्यताको नगरी काठमाडौंमा र्‍यापरको नाममा पार्क ?

    इतिहासमा पहिले कहिल्यै नभएको जस्तो गैरआदिबासीलाई यसपालिको स्थानीय निकायको चुनावमा काठमाडौंका जनताले मेयरको पदमा जिताएर पठाएको थियो । सबैतिर हर्षोल्लास थियो । एकातिर पुराना नेताहरुले देश बिगारेको आरोप, अर्कोतिर पार्टीहरुले चुनावमा गलत नेता उठाइदिनु...

  • २०७९ श्रावण ३०, सोमबार

    रिडी हाइड्रोपावरको एकीकृत कारोबार

    रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आईतवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबार...

  • २०७९ श्रावण ३०, सोमबार

    साउनको अन्तिम सोमबार शिवालयहरुमा भक्तजनको घुँइचो

    साउन महिनाको अन्तिम सोमबार आज पशुपति लगायत देशभरका शिवालयमा आज विहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । भक्तजनहरुको दर्शनार्थ पशुपतिमा आज बिहान सवा ३ बजेदेखि मन्दिरको चारवटै ढोका खुला गरिएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा...

  • २०७९ श्रावण ३०, सोमबार

    भारतले ७५औं स्वतन्त्रता दिवस मनाईंदै

    भारतले आज ७५औं वर्षगाँठ मनाइरहेको छ । बेलायती उपनिवेशबाट मुक्त भएको ७५ बर्ष पूरा गरेको उपलक्ष्यमा भारतभर आजको दिनलाई ठूलो उत्सवको रुपमा मनाईदै छ । स्वतन्त्रता दिवस मनाउन भारतभर आज कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । हर घर तिरङ्गाको नारासहित भारतले...

Pages