बजार
-
२०७९ बैशाख २, शुक्रबार
युरोपा लिगबाट बार्सिलोना बाहिरियो
बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग समग्रमा ४–३ गोलले पराजित हुँदै बाहिरिएको हो । पहिलो लेगमा फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी...
-
२०७९ बैशाख २, शुक्रबार
सर्वाेच्च शिखर सगरमाथा चढ्नेहरु बढे
विश्वको सर्वाेच्च शिखर सगरमाथामा आरोहण गर्नेको संख्यामा वृद्धि भएको छ । कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेत्र करिब २ वर्षपछि विस्तारै तंग्रिने क्रममा छ । पर्यटनको महत्वपूर्ण पाटोको रूपमा रहेको पर्वतारोहणमा यो समय केही उत्साह देखिएको छ ।...
-
२०७९ बैशाख २, शुक्रबार
आलिया र रणवीर विवाह बन्धनमा
बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बिवाह बन्धनमा बाँधिएकी छन् । महिनौंदेखि दुवैको विवाहको चर्चा चलिरहेको थियो । उनीहरुको बैवाहिक कार्यक्रमको शुरुवात भने बुधवारदेखि नै शुरु भएको हो । १३ अप्रिलमा दुबैको मेहन्दी कार्यक्रम रहेको थियो । जसमा...
-
२०७९ बैशाख २, शुक्रबार
बुद्धकृष्ण बाग श्रेष्ठले नवौं पटक जिब्रो छेड्दै
भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा मनाईंदैछ । यस वर्ष पनि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नै जिव्रो छेड्ने भएका छन् । हरेक वर्ष वैशाख २ गते मध्यपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाउने परम्परा छ । यो वर्ष उनले नवौं पटक जिब्रो छेडाउन लागेका...
-
२०७९ बैशाख १, बिहिबार
‘कैदीको पत्र’को फर्स्ट लुक सार्वजनिक
नयाँ बर्ष २०७९ को वसरमा बेलायतवाट नेपाली कथानक चलचित्र ‘कैदीको–पत्र’को फस्टलुक सार्वजनिक भएको छ । निर्माण संपन्न भएर विश्वव्यापी प्रदर्शनको तर्खरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो । बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा अभिनेता...
-
२०७९ बैशाख १, बिहिबार
बेन्फिकालाइ हराउँदै लिभरपुल सेमिफाइनलमा
इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गयराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग समग्रमा ६–४ को जित निकाल्दै लिभरपुल अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा ३–१ को जित निकालेको लिभरपुलले...
-
२०७९ बैशाख १, बिहिबार
संर्घषपूर्ण जितपछि म्यानसिटी सेमिफाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा एट्लेटीको म्याड्रिडसँग गोलरहित बराबरी खेलेर समग्रमा १–० को जित निकाल्दै सिटी सेमिफाइनलमा पुगेको हो ।पहिलो लेगमा...
-
२०७९ बैशाख १, बिहिबार
न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ
काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ । आज नयाँ वर्षको अवसर पारेर न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक उद्घाटन गरिएको हो । यस ज्वेलरी पसलबाट केही समय अगाडी नै...
-
२०७९ बैशाख १, बिहिबार
राष्ट्रपति भण्डारीबाट मानपदवी वितरण
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छिन्। यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध...
-
२०७९ बैशाख १, बिहिबार
फिलिपिन्समा आँधीका कारण मर्नेको संख्या ६७ पुग्यो
फिलिपिन्समा यसै साता आएको मेगी नाम गरेको आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही हराइरहेका छन् । बाढीपहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ । पहिरोले सडक बगाएपछि २५०...
-
२०७९ बैशाख १, बिहिबार
नयाँ वर्षको अवसरमा “दरवारमार्ग महोत्सव” हुने
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा १५ औं दरवारमार्ग महोत्सव हुने भएको छ । महोत्सवमा लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन...
-
२०७९ बैशाख १, बिहिबार
नयाँ वर्ष २०७९ शुरु
विक्रम संवतको नयाँ वर्ष २०७९ आजदेखि सुरु भएको छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गरेको दिन अर्थात् बैशाख १ गतेदेखि यो संवत् प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष संक्रान्ति पनि भनिन्छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरु एकापसमा शुभकामना...
-
२०७९ बैशाख १, बिहिबार
बिस्का जात्राको यःसिं ठड्याएर आजै ढालिने
बिस्का जात्राको पाँचौ दिन हिजो २०७८ सालको अन्तिम दिन मध्यरातसम्म युवाहरुले यःसिं उठाउने प्रयास गरे पनि सफल हुन सकेनन्। हिजो मध्यरातमा जतिसम्म यःसिं ठडियो त्यति नै छाडिएको थियो। आज नयाँ वर्ष २०७९ को दिन यःसिं ठड्याइनेछ भने आजै राति नै ढालिनेछ। गत...
-
२०७८ चैत्र ३०, बुधबार
वडा २५ सदस्यमा संजयकाे दावी
सरकारले आउँदो बैसाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचनको माहौल पनि तातिँदै गएको छ । काठमाडौं महानगरपालिका प्रमुखका लागि मात्रै १५ जनाभन्दा बढिले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैबीच केही...
-
२०७८ चैत्र ३०, बुधबार
सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार अवकास प्राप्त गरेपछि सो पद खाली रहेको छ । सरकारले आज अतिरिक्त...
-
२०७८ चैत्र ३०, बुधबार
एमाले र राप्रपाबीच चुनावी तालमेल
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने भएको छ । आज थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा उक्त सहमति भएको छ । अब स्थानीय तहको चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपालले सूर्य चिन्ह लिएर उठ्ने छ र सहमतिमा...