बजार
-
२०७७ पौष २९, बुधबार
अटो नदिमा खसेर एक जनाको मृत्यु
डोटीमा अटो सडकबाट तल नदिमा खसेर एक जनाको मृत्यु भएको छ । शिखर–८ खुनस्थित सडकमा प्रदेश २–०३–००१ स ५४०२ नम्बरको अटो सडकबाट करिब ८० मिटर तल सेती नदीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा अटोमा सवार शिखर नगरपालिका–३ आली बस्ने ५३ वर्षीय पदम जोराको...
-
२०७७ पौष २९, बुधबार
ट्याक्टरले अटोलाई ठक्कर दिँदा एकजनाको मृत्यु
बर्दियामा हिजो साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन् । गुलरिया नगरपालिका–५ स्थित सडकमा भे.१ त ५९७३ नम्बरको ट्याक्टरले भे.१ ह ५५७२ नम्बरको अटोलाई ठक्कर दिएको थियो । दुर्घटनामा अटोमा सवार बारबर्दिया नगरपालिका–३...
-
२०७७ पौष २९, बुधबार
अवैध लागूऔषध गाँजासहित पक्राउ
सर्लाहीमा १० किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ रेलवे फाँटबाट करिब १० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोहत्तरी गौशाला नगरपालिका–३ बस्ने ५० वर्षीय नवल किशोर साह र...
-
२०७७ पौष २९, बुधबार
लेनदेन विषयको विवादमा कोदालोले हानी हत्या
काठमाडौंको थानकोटमा लेनदेनको विषयमा विवाद हुँदा कोदालोले हानी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या अभियोगमा चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी...
-
२०७७ पौष २९, बुधबार
सेभिल्ला एथ्लेटिकोसँग २–० ले पराजित
स्पेनिश ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा शिर्ष स्थानको एथ्लेटिको मड्रिडले सेभिल्लालाई पराजित गरेको छ । खेलमा एथ्लेटिकोले सेभिल्लालाई २–० गोलले पराजित गरेको हो । एथ्लेटिकोलाई विजयी बनाउन एन्जेल कोरेरा र साउल निगुइजले एक/एक गोल गरे । खेलको १७ औं...
-
२०७७ पौष २९, बुधबार
इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानयु शिर्ष स्थानमा
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेल जित्दै म्यानचेस्टर युनाइटेड शिर्ष स्थानमा पुगेको छ । गएराति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलेलाई १–० ले पराजित गरेको हो । खेलमा ७१ औं मिनेटमा म्यानयुका पउल पोग्बाले गरेको गोल नै...
-
२०७७ पौष २९, बुधबार
तनहुँमा नियन्त्रित लागूऔषधसहित पक्राउ
तनहुँमा विभिन्न नियन्त्रित लागू औषधसहित एक पुरुष पक्राउ परेका छन् । भानु नगरपालिका–१ खुर्सानी बारी बस्ने २७ वर्षीय भरत तामाङलाई विभिन्न नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । तामाङको साथबाट २० एम्पुल नुरफीन, २० एम्पुल डाईजेपाम र २० एम्पुल...
-
२०७७ पौष २९, बुधबार
बाँकेमा अवैध लागूऔषधसहित एक जना पक्राउ
बाँकेको नेपालगंज विमानस्थलबाट अवैध लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् । ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलोसहित प्रहरीले उक्त पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगु राराछाँयानाथ नगरपालिका–२ बस्ने विराट मल्ल भन्ने २४...
-
२०७७ पौष २९, बुधबार
कानूनका प्राध्यापकहरूसँग छलफल कार्यक्रम सम्पन्न
कानूनका प्राध्यापकहरूसँग अभियोजन नीति तथा मार्गदर्शन २०७७ को मस्यौदा उपर छलफल कार्यक्रम सम्पन्न भएको छ । महान्यायाधिवक्ताको कार्यालय, नेपालको आयोजनामा भएको कार्यक्रममा कार्यालयका सहन्यायाधिवक्ता लोकराज पराजुलीले महान्यायाधिवक्ताको कार्यालयको अभियोजन...
-
२०७७ पौष २९, बुधबार
सोनू सुदमाथि जवरजस्ती अवैध निर्माण गरेको आरोप
भारतको मुंबई बीएमसी (बृहन्मुम्बई नगरपालिका) ले सोमु सुदमाथि अवैध निर्माण गरिरहेको आरोप लगाएको छ । बीएमसीले पहिले दुई पटक अवैध निर्माण भत्काइ दिइसकेर पनि सोनुले जुहू क्षेत्रमा आफ्नो अवैध निर्माण कार्य जारी राखेको बताएको छ । सोनू सूदको तर्फबाट गत...
-
२०७७ पौष २९, बुधबार
ट्रम्पलाई पदबाट हटाउने प्रस्तावमाथि संसदमा वहस जारी
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउनका लागि अहिले एक प्रस्तावमाथि वहस जारी छ । गत हप्ता अमेरिकी संसद भवनमा भएको हिंसात्मक प्रदर्शनलाई ट्रम्पले खुलेरै प्रचार प्रसार गरेर भड्काएको उल्लेख उक्त प्रस्तावमा...
-
२०७७ पौष २८, मंगलबार
संसद पुनर्स्थापना गर्न वुद्धिजिवीहरुको माग
प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखमा निर्वाचन हुने दावी गरिरहँदा विभिन्न क्षेत्रबाट संसद विघटनको विरोध भने निरन्तर बढ्दै गएको छ । चार पूर्व प्रधानन्यायाधीशहरुबाट जारी भएको विज्ञप्तीको चर्चा सेलाउन नपाउँदै विभिन्न बुद्धिजिवी संगठनले पनि संसद...
-
२०७७ पौष २८, मंगलबार
नेवाः संगीत दबूको २५ एपिसोड पूरा
नेवाः टिभि एचडिमा प्रसारण भइरहेको ‘नेवाः संगीत दबू’ कार्यक्रमको २५ एपिसोड पूरा भएको छ । यसै सन्दर्भमा आज काठमाडौंमा एक कार्यक्रम गरिएको छ । कार्यक्रममा वरिष्ठ कलाकार हास्य सम्राट मदनकृष्ण श्रेष्ठले कुनै पनि काम शुरु गर्न सजिलो भएपनि निरन्तरतामा...
-
२०७७ पौष २८, मंगलबार
४३० नयाँ संक्रमित थप, ३९० निको
नेपालमा गएको २४ घन्टामा थप ४ सय ३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । ५ हजार ३ सय वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ७७ महिला र २ सय ५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये एक सय १५ महिला र एक सय ४४ पुरुष गरी २ सय ५९ जना...
-
२०७७ पौष २८, मंगलबार
सांसद जीवनरामलाई पितृ शोक
संघीय सांसद जीवनराम श्रेष्ठलाई पितृ शोक परेको छ । सांसद श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको देहान्त भएको छ । ९३ वर्षीइ श्रेष्ठको मंगलबार विहान ३ बजे आफ्नै निवास डल्लु आवासमा निधन भएको हो । स्वर्गीय श्रेष्ठको अन्त्येष्टि मंगलबार नै पशुपति आर्यघाटमा...
-
२०७७ पौष २८, मंगलबार
बाइडेनलाई कोरोनाविरुद्ध दोश्रो खोप दिइयो
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई कोरोनाविरुद्धको खोपको दोश्रो डोज दिइएको छ । बाइडनकै डेलाबरस्थित निवास नजिकैको अस्पतालका चीफ नर्सले उनलाई खोप दिएकी हुन् । खोप लिइसकेपछि स्थानीय संचारमाध्यमसँग कुरा गर्दै बाइडेनले अमेरिकी संसद भवनमा भएको...
