arin enterprises

बजार

  • २०७७ माघ ३, शनिबार

    टोखामा घरेलु उत्पादनको प्रदर्शनी हुने

    काठमाडौंको उत्तरी भागमा पर्ने ऐतिहासिक नगरी टोखामा घरेलु उत्पादनको प्रदर्शनीसहितको महोत्सव हुने भएको छ । समाचारडेस्कसँगको कुराकानीमा टोखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक राज जोशीले गृहिणीहरुबाट उत्पादित विभिन्न घरेलु उत्पादनको महोत्सव गर्न...

  • २०७७ माघ २, शुक्रबार

    परिक्षणको ७ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो पटक गरिएको स्वाब नमूनाको परिक्षणमा ७ दशमलव ०३ प्रतिशत मात्र कोरोना भाईरसका नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ८४ नमूनाको पिसिआर परिक्षणमा २ सय ७० जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ९० महिला र एक सय ८०...

  • २०७७ माघ २, शुक्रबार

    मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

    कञ्चनपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ स्थित सडकमा से.६ प ३१६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा से.६ प ३१६७...

  • २०७७ माघ २, शुक्रबार

    बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ

    एक ५ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बालिकालाई जनरजस्ती गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटनाका २८ वर्षीय होम बहादुर बिकलाई पक्राउ गरिएको हो । बिकले बालिकालाई जबरजस्ती...

  • २०७७ माघ २, शुक्रबार

    सवारी चालक उन्नत तालिम समापन

    प्रहरी अधिकृतहरुका लागि सवारी चालक उन्नत (यान्त्रिक ज्ञान)१३ औं समूहको तालिम शुक्रबार समापन भएको छ । तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान...

  • २०७७ माघ २, शुक्रबार

    रियल मड्रिडलाई हराउँदै एथ्लेटिको बिल्बाओ फाइनलमा

    स्पेनिश सुपर कप अन्तर्गत फाइनल खेलमा उपाधीका लागि बार्सिलोनासँग एथ्लेटिको बिल्बाओ भिड्ने भएको छ । गए राति ला रोसालेडा मैदानमा भएको दोश्रो सेमिफाइनल खेलमा रियल म्याड्रिडलाई हराउँदै एथ्लेटिको बिल्बाओले बार्सिलोनासँगको उपाधी भिडन्त तय गरेको हो ।...

  • २०७७ माघ २, शुक्रबार

    रोकियो आर्सनलको जितको यात्रा

    इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गए रातिको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । पछिल्लो समयका सबै खेलहरुमा जित हासिल गर्दै आएको आर्सनल क्रिस्ट प्यालेससँग भने गोलरहित बराबरीमा रोकिनुपरेको हो । आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको...

  • २०७७ माघ १, बिहिबार

    नुवाकोटका कैदीबन्दीको अध्ययनका लागि पुस्तक हस्तान्तरण

    महान्यायाधिवक्ताको कार्यालयले कैदीबन्दीको अध्ययनको लागि निरन्तर पुस्तक वितरण गरिरहेको छ । यहि क्रममा आज कार्यालयले जिल्ला सरकारी वकील कार्यालय, नुवाकोटसँगको सहकार्यमा कारागार कार्यालय, नुवाकोटलाई पुस्तक हस्तान्तरण गरिएको छ । कारागार कार्यालय,...

  • २०७७ माघ १, बिहिबार

    पिसिआर परिक्षण संख्या २० लाख नाघ्यो

    नेपालमा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण संख्या २० लाख नाघेको छ । पछिल्लो पटक गरिएको ५ हजार ३२ वटा स्वाब नमूनाको परिक्षणसँगै कुल परिक्षण संख्या २० लाख २ हजार ४१ पुगेको छ । कुल परिक्षण संख्याको १३ दशमलव ३१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको...

  • २०७७ माघ १, बिहिबार

    माघ १ गते, देशैभर माघे संक्रािन्त मनाईँदै

    आज माघ १ गते, नेपालीहरु आ–आफ्नो कुल परम्परा, सामाजिक सँस्कृति अनुसार माघे संक्रान्ति मनाउँदैछन् । आजको दिन माघ महिनाको संक्रान्ति भएकोलो माघे संक्रान्ति भनिएको हो भने सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकोले मकर संक्रान्ति पनि भनिन्छ ।...

  • २०७७ पौष २९, बुधबार

    चाकु टोखाको नभए के खानु र

    टोखा, राजधानीभित्रै परेको एउटा प्राचीन वस्ती । टोखाको मौलिक नाम तुख्यः हो । तु अर्थात उखु, ख्यः भन्नाले चौर अथवा भनौं बारी । विगतमा यहाँका खेतहरु, चौरहरु सबै उखुले भरिएको हुन्थ्यो रे । ‘तु’ को ‘ख्यः’ अर्थात उखुको चौर । तुख्यः नै अपभ्रम्स भई तोखा...

  • २०७७ पौष २९, बुधबार

    आगलागीमा परी दुई बालकको मृत्यु

    कालीकोटमा एउटा घरमा आगलागी हुँदा दुई जना बालकहरुको जलेर मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–७ दुध्यौलि बस्ने २९ वर्षीय भैरे बटालाको घरमा आज बिहान आगलागी भएको थियो । आगलागीमा परी बटालाका छोराहरू १२ वर्षीय गणेश बटाला र ९ वर्षीय मन बहादुर बटालाको जलेर...

  • २०७७ पौष २९, बुधबार

    परिक्षणको १० प्रतिशत बढिमा संक्रमण पुष्टि

    पछिल्ला केही दिनहरुमा परिक्षणको १० प्रतिशतभन्दा कममा कोरोना संक्रमण पुष्टि भइरहेकोमा आज आज यो दर १० प्रतिशत कटेको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको १० दशमलव ७१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । ४ हजार एक सय ५४ वटा स्वाब नमूनाको परिक्षण...

  • २०७७ पौष २९, बुधबार

    कुखुरा फार्ममा आगलागी हुँदा लाखौंको धनमाल नष्ट

    झापाको कुखुरा फार्ममा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । भद्रपुर नगरपालिका–३ पैतिसलाईन बस्ने कुल बहादुर बिष्टको कुखुराको फार्ममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी भएको हो । आगलागीमा कुखुरा फार्म र फार्ममा रहेका एक सय ५० वटा कुखुरा समेत...

  • २०७७ पौष २९, बुधबार

    पार्किङमा राखिएको बसमा आगलागी

    काठमाडौंको मनमैजुमा पार्किङमा राखिएको बसमा आगलागी भएको छ । आज विहान तारकेश्वर नगरपालिका–८ मनमैजु सुन्दर कैलासबस्ती नजिकको खाली चौरमा पार्किङ गरी राखेको बा.१ ख ६६९१ नम्बरको कान्तिपुर यातायातको बसमा आगलागी भएको हो । आगलागीमा बस पूर्णरूपमा जलेर नष्ट...

  • २०७७ पौष २९, बुधबार

    दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

    बाग्लुङमा ट्याक्टर सडकबाट तल खसेर भएको दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको छ । ध.१ त ४७१२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाग्लुङ नगरपालिका–३ बोक्से खाल्डोस्थित सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो । मंगलबार राति भएको दुर्घटनामा...

Pages