बजार
-
२०७७ पौष १९, आइतबार
वेस्ट ब्रोममाथि आर्सनलको शानदार जित
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई नराम्रो हार चखाएको छ । आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई ४–० ले हराएको हो । आर्सनललाई शानदार जित दिलाउन खेलको पहिलो हाफमा किरन टिएर्नीले २३...
-
२०७७ पौष १९, आइतबार
एपीएफ र प्रदेश एक उपाधीका लागि भिड्दै
प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । दाङको लमहीमा आज विभागीय टोली एपीएफ र प्रदेश १ उपाधीको लागि प्रतिस्पर्धा गर्दैछन् । एपीएफ सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने लुम्बिनी...
-
२०७७ पौष १८, शनिबार
डोटीमा सडक दुर्घटनामा एक जनाको मृत्यु
डोटीमा भएको एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डोटीको केआईसिंह गाउँपालिका–२ तिखातर फल्चुडामा आज बिहान ट्र्याक्टर सडकबाट खस्दा चालकको मृत्यु भएको हो । से.१ त २३१७ नम्बरको ट्र्याक्टर सडकदेखि अन्दाजी ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो । सो...
-
२०७७ पौष १८, शनिबार
बालिकालाई जबरजस्ती गर्ने दुई जना पक्राउ
धनुषामा एक १४ वर्षीया बालिकालाई जवरजस्ती गरेको अभियोगमा दुई जना युवाहरु पक्राउ परेका छन् । कमला नगरपालिका–८ हरिणे बस्ने १९ वर्षीय विजय कुमार दास र सोही ठाउँ बस्ने २२ वर्षीय सदाम हुसेनलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा सोही ठाउँस्थित...
-
२०७७ पौष १८, शनिबार
नेकपा प्रचण्ड–नेपाल समूहको दोश्रो चरणको आन्दोलन घोषणा
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रधानमन्त्री ओलीबाट संसद विघटन गरिएको विरोधमा पार्टीले दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो । आज घोषणा गरिएको आन्दोलनका कार्यक्रमहरु अनुसार आउँदो माघ...
-
२०७७ पौष १८, शनिबार
परिक्षणको ८.३८ प्रतिशतमा संक्रमण
नेपालमा पछिल्लो २४ घन्टामा ४ सय १९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । ५ हजार वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ७४ महिला र २ सय ४५ पुरुषमा संक्रमण देखिएको हो । तीमध्ये ६८ महिला र ७६ जना पुरुष गरी एक सय ५४ जना काठमाडौं...
-
२०७७ पौष १८, शनिबार
म्यानयुले गर्यो शिर्षको लिभरपुलसँग बराबरी
ईंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलपछि म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ । गएराति खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लिभरपुलसँग अंक बराबरी गरेको हो । म्यानयुकै...
-
२०७७ पौष १८, शनिबार
म्यानसिटीका पाँच खेलाडीमा कोरोना संक्रमण
र्ईंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतका क्लबका खेलाडीहरु धमाधम पोजेटिभ देखिन थालेका छन् । पछिल्लो समयमा खेलाडीहरु कोरोना पोजेटिभ देखिन थालेपछि केही लिगको खेलहरुमा यसको असर परेको छ । यसै क्रममा भोलि हुन गइरहेको चेल्सी र म्यान्चेस्टर सिटी बीचको खेलमा...
-
२०७७ पौष १८, शनिबार
भारत र बेलायतबीच उडान रुचारु हुने
भारत र बेलायतबीच उाँदा जनवरी ८ बाट उडान सेवा सुचारु हुने भएको छ । भारतीय केन्द्र सरकारका उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्वीट गर्दैै यसको पुष्टि गरेका छन् । पुरीले २३ जनवरीसम्म सतर्कता अपनाईँदै हप्तामा १५ उडान गरिने पनि जानकारी दिएका छन् । मन्त्री...
-
२०७७ पौष १८, शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइन खेल आज
दाङको लमहीमा जारी प्रधानमन्त्री (पिएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा आज सेमिफाइनल खेल शुरु हुँदैछ । आज हुने पहिलो खेलमा समूह ‘ए’ को विजेता एपीएफ र समूह ‘बी’ को उप विजेता सुदूरपश्चिम आमने सामने हुँदैछन् । यस्तै आजै हुने अर्को सेमिफाइनल...
-
२०७७ पौष १७, शुक्रबार
अनलाईन ठगी गरेको अभियोगमा २ जना पक्राउ
सामाजिक संजाल इन्स्टाग्राम र वाट्स्एपको माध्यमबाट साथी बनाई लाखौं नगद ठगी गरेको अभियोगमा रुपन्देहीबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका–४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त...
-
२०७७ पौष १७, शुक्रबार
चाबहिलमा दिउँसै लुटपाट गर्ने पक्राउ
चाबहिलमा दिउँसै पैसा लुटपाट गर्ने गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गत बुधबार काठमाडौ मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकबाट चाबहिलमा दिउँसै केही व्यक्तिहरुले नगद, सहकारीका कागजात र चेकबुकसमेत लुटेर फरार...
-
२०७७ पौष १७, शुक्रबार
३ किलो गाँजासहित लिम्बु पक्राउ
ईटहरीमा अवैध गाँजासहित एक पुरुष पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–९ बुढीखोलाबाट अवैध गाँजासहित मोरङ केराबारी नगरपालिका–१ बस्ने २४ वर्षीय मान बहादुर लिम्बुलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी...
-
२०७७ पौष १७, शुक्रबार
चितवनमा दुर्घटनामा परि महिलाको मृत्यु
चितवनको रत्ननगर नगरपालिका–७ मैनाहामा एको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आज बिहान भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेकी महिलाको मृत्यु भएको हो । प्रदेश ३–०३–००२ प ११९१ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा...
-
२०७७ पौष १७, शुक्रबार
हलुका सवारी चालक तालिम सम्पन्न
प्रहरी जवानका लागि हलुका सवारी चालक तालिम शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २२औं समूहको तालिम सम्पन्न गरिएको हो । समापन कार्यक्रममा महाशाखाका प्रहरी...
-
२०७७ पौष १७, शुक्रबार
बालिकालाई जबरजस्ती गर्ने पुरुष पक्राउ
ललितपुरमा एक बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा ललितपुरको इमाडोल बस्ने झापा भद्रपुरका ४२ वर्षीय हर्क बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा हर्क बहादुरले ती...