arin enterprises

बजार

  • २०७७ पौष १७, शुक्रबार

    जसपा र नेकपा (एकिकृत मार्क्सवादी) बीच एकता

    जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी) पार्टीबीच एकता भएको छ । शुक्रबार ललितपुरमा आयोजित एक  कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले पार्टी एकता घोषणा गरेका हुन् । ‘यस एकताले नेपालमा लामो समयदेखि चलि आएको...

  • २०७७ पौष १७, शुक्रबार

    कोरोना संक्रमण निको हुनेको दर ९७ प्रतिशत

    नेपालमा कोरोना संक्रमण निको हुनेको दर बढ्दै गइरहेको छ । यहि क्रममा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्क अनुसार निको हुनेको दर ९७ प्रतिशत पुगेको छ । नेपालमा हालसम्म २ लाख ६१ हजार १९ जनालाई कोरोना संक्रमण भइसकेको छ भने...

  • २०७७ पौष १७, शुक्रबार

    परिक्षणको १० प्रतिशतभन्दा कममा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणबाट ८ दशमलव १५ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको ५ हजार २ सय २५ वटा स्वाब नमूनाको परिक्षणमा एक सय ५३ महिला र २ सय ७३ पुरुष गरी जम्मा ४ सय २६ जनामा संक्रमण देखिएको हो ।...

  • २०७७ पौष १७, शुक्रबार

    असंवैधानिक ढङ्गले संसद विघटन गरिएको पुर्वराष्ट्रपतिको भनाई

    नेपाल प्रथम र पूर्व राष्ट्रपति डा. रामवरण यादवले संघीय, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट...

  • २०७७ पौष १७, शुक्रबार

    काभानी ३ खेलका लागि प्रतिवन्धित

    इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एडिन्सन काभानी तीन खेलका लागि प्रतिबन्धित भएका छन् । सामाजिक सन्जालमा जातीय विदेभ हुने किसिमका सामग्री पोस्ट गरिएको भन्दै ३३ वर्षीय उरुग्वेली काभानीलाई तीन खेलमा प्रतिवन्धको साथमा एक लाख पाउन्ड जरीवाना...

  • २०७७ पौष १६, बिहिबार

    “मिसा व तिसा” को प्रिमियर शो सम्पन्न

    लकडाउनको समयमा निर्माण गरिएको नेवाः लघु चलचित्र “मिसा व तिसा” को प्रिमियर शो यःमरि पुन्हिको अवसर पारेर गरिएको छ । नेवाः सिने क्षेत्रका चर्चित कलाकार सुरज ब्यञ्जनकारको पटकथा र निर्देशन रहेको चलचित्रको प्रिमियर ललितपुरमा गरिएको हो । निर्देशक...

  • २०७७ पौष १६, बिहिबार

    पहुँचका आधारमा बनेका विमानस्थल संचालनमा आउन नसकेको मन्त्री ढकालको भनाई

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालमा कतिपय विमानस्थलहरु राजनीतिक पहुँच र शक्तिको आधारमा निर्माण भएको बताउनुभएको छ । आज नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ढकालले...

  • २०७७ पौष १६, बिहिबार

    टिपरले हान्दा २ जनाको मृत्यु

    काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा भएको एक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार राती काठमाडौं आयल स्टोरस्थित सडकमा बा.४ ख २५७७ नम्बरको टिपरले हान्दा बाटोमा हिँडिरहेका दुई जना पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा थापाथली बस्ने...

  • २०७७ पौष १६, बिहिबार

    चाबहिलबाट दिउँसै २ लाख रुपैयाँ लुटियो

    काठमाडौंको चाबहिलबाट दिउँसै २ लाख रुपैयाँ लुटिएको छ । सन्घुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकको साथबाट २ लाख रुपैयाँ बुधबार दिउँसै लुटपाट भएको हो । बा.४ प २९५६ नम्बरको स्कुटरमा आएका २ जना अपरिचित व्यक्तिहरुले एवान क्याफे नजिकबाट उक्त नगद लुटपाट...

  • २०७७ पौष १६, बिहिबार

    किशोरीलाई जवरजस्ती गर्ने किशोर पक्राउ

    सुनसरीमा एक १८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । देवानगंज गाउँपालिका–२ बस्ने १७ वर्षीय किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय...

  • २०७७ पौष १६, बिहिबार

    काठमाडौंमा विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

    काठमाडौंका विभिन्न स्थानबाट अवैध लागू औषधसहित ६ जना पक्राउ परेका छन् । यसैक्रममा चन्द्रागिरीबाट मात्रै ४ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ७ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो सहित २ जनालाई प्रहरीले पक्राउ...

  • २०७७ पौष १६, बिहिबार

    सालकको खपेटा सहित दुई जना पक्राउ

    चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सालकको खपेटा सहित २ जनालाई पक्राउ गरिएको छ । धादिङ धुनिबेशी नगरपालिका–५ का १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका–२ का २३ वर्षीय सूर्य तामाङलाई प्रहरीले पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै...

  • २०७७ पौष १६, बिहिबार

    ५३४ नयाँ संक्रमित थप, ४४७ निको

    केही दिन अघिबाट कोभिड १९ नयाँ संक्रमितको भन्दा निको हुनेको संख्या बढिरहेको अवस्थामा आज भने संक्रमितको संख्याको संख्या बढि छ । पछिल्लो २४ घन्टाको भित्रमा जम्मा ५ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ४ सय ४७ रहेको छ । देशभरका...

  • २०७७ पौष १६, बिहिबार

    क्षमता र योग्यता चुनाव जित्ने आधार रहेको जोशीको दाबी

    ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनुभएको छ । अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी शनिबार हुने निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएका...

  • २०७७ पौष १६, बिहिबार

    शिर्ष स्थानको लिभरपुल न्यूकासलसँग बराबरीमा रोकियो

    इंग्लीश प्रिमियर लिग फुटबल अन्गर्तत गएरातीको खेलमा लिभरपुल न्युकासल युनाईटेडसँग बराबरीमा रोकिएको छ । न्युकासल युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुल न्यूकासलसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । खेलमा जित हासिल गर्न नसकेपनि लिभरपुल...

  • २०७७ पौष १६, बिहिबार

    भारतमा २१ हजार बढि संक्रमित थपिँदा २७ हजार बढि निको

    भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का २१ हजार ८ सय २१ नयाँ संक्रमित भेटिएका छन् । योसँगै भारतमा कोरानाबाट संक्रमित हुनेको कुल संख्या एक करोड २ लाख ६७ हजार माथि पुगेको छ ।  थप २ सय ९९ जनाको मृत्यु भएसँगै यहाँ कोरोनाका कारण मृत्यु...

Pages