बजार
-
२०७७ पौष ११, शनिबार
फ्रान्समा पनि देखियो नयाँ प्रकारको कोरोनाभाईरस
फ्रान्समा पनि देखियो कोरोनाको नयाँ प्रकारको भाईरस फ्रान्समा पनि कोरोनाको नयाँ प्रकारको भाईरस देखिएको छ । फ्रान्सेली स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ प्रकारको कोरोना भाईरसबाट संक्रमित फ्रान्सको टुअर्स सहरका वासिन्दा हुन् । तिनीहरु १९ डिसेम्बरका दिन...
-
२०७७ पौष ११, शनिबार
क्रिस्टमसमा अमेरीकाको नैशविलमा विष्फोट
क्रिस्टमसको एकाविहानै अमेरिकाको टेनेसी प्रान्तका नैशविल शहरमा विष्फोट भएको छ । स्थानीय समय अनुसार विहानको करीब ६ बजेतिर विष्फोट भएको हो । विष्फोट पछि सिटी सेन्टरको माथि धुवाँको मुस्लो देखिएको थियो । अग्नि नियन्त्रकहरुले विष्फोटमा घाइते ३ जनालाई...
-
२०७७ पौष ११, शनिबार
ओली नेतृत्वको मन्त्रीमण्डल फेरी विस्तार : क्रिया अनि प्रतिक्रिया
दुई तिहाईको बलियो सरकार । हुन त वर्तमान सरकारसँग केही समय अगाडीबाटै दुई तिहाई नरहीसक्यो । समाजवादी पार्टीले समर्थन फिर्ता लिइसकेपछि दुई तिहारको नजिकको सरकार बनिसकेको थियो । अहिले आएर त आफ्नै दलभित्रको समर्थन समेत नरहेको अवस्था छ । तर पनि ओली...
-
२०७७ पौष १०, शुक्रबार
चितुवाको छाला र हड्डी सहित पक्राउ
कैलालीको गोदावरीबाट पाटे चितुवाको छाला र हड्डिसहित ३ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ स्थित मिट पोईण्ट होटलको कोठाबाट पाटे चितुवाको १ थान छाला र २ थान हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा डोटी जोरायल...
-
२०७७ पौष १०, शुक्रबार
संसद विघटनको विरोधमा काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आज विरोध प्रदर्शनको क्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेको छ । प्रधानमन्त्रीले संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने भन्दै जसपा काठमाडौं जिल्ला समितिले काठमाडौंका विभिन्न स्थानमा...
-
२०७७ पौष १०, शुक्रबार
२ जिल्ला संक्रमण मुक्त
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का ६ सय ८ जना नयाँ संक्रमित थप भएका छन् । देशैभरिको कोभिड प्रयोगशालाहरुमा गरिएको ४ हजार एक सय ४२ वटा नमूनाको परिक्षणमा २ सय ३७ महिला र ३ सय ७१ पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय १५ महिला...
-
२०७७ पौष १०, शुक्रबार
ललितपुरमा थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बरामद
ललितपुरको धापाखेलको जङ्गलबाट थ्रीनटथ्री राईफलको गोली बरामद भएको छ । महालक्ष्मी नगरपालिका–२३ स्थित धापाखेल जङ्गलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली प्रहरीले बरामद गरेको हो । ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने दोलखा नगरपालिका–२ घर भएका ५५ बर्षीय...
-
२०७७ पौष १०, शुक्रबार
भारतमा किसानहरुलाई सरकारबाट फेरी वार्ताको लागि आव्हान
भारतीय केन्दै सरकारले किसानहरुलाई फेरी एक पटक वार्ताको लागि आव्हान गरेको छ । यो भन्दा अघि सरकारबाट गरिएको वार्ताको प्रस्ताव किसान संगठनहरुबाट अस्वीकार गरिएपछि सरकारले फेरी वार्ताको लागि आग्रह गर्दै किसानहरुबाट उठाएको सबै मागहरुमा तार्किक समाधान...
-
२०७७ पौष १०, शुक्रबार
संसारभरि हर्षोल्लासका साथ क्रिसमस मनाईँदै
आज डिसेम्बर २५, संसारभरिका क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस मनाउँदैछन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्म भएको दिनमा सम्झनामा आजको दिन क्रिसमस मनाउने गरिन्छ । येशुलाई जिसस वा जिसस क्राइस्ट पनि भनिन्छ । जिससले मानव समुदायका हितका लागि...
-
२०७७ पौष ९, बिहिबार
अन्ततः इयू र बेलायतबीच व्यापार सम्झौता भयो
अन्ततः यूरोपीय यूनियन र बेलायतबीच ’पोस्ट–ब्रेग्जिट डील’ भएको छ । इयू र बेलायतबीच व्यापार सम्झौता जारी राख्ने सहमति भएसँगै माछा मार्ने र भविष्यमा व्यापार सम्बन्धी नियमहरुमा महिनौंदेखि चल्दै आएको विमतीको अन्त भएको छ । इयू र बेलायतबीच ब्रेक्जिटपछिको...
-
२०७७ पौष ९, बिहिबार
सवारी दुर्घटनामा बालकको मृत्यु
बारामा आज बिहान भएको एक सवारी दुर्घटनामा एक वर्षीय बालकको मृत्यु भएको छ । जितपुरको सिमरा उपमहानगरपालिका–१९ स्थित सडकमा ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सदाम देवानका १ वर्षीय छोरा समिर देवानको मृत्यु भएको हो । लु.२ त २२४६ नम्बरको ट्याक्टरको...
-
२०७७ पौष ९, बिहिबार
आगलागीमा साढे २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट
धनुषामा एउटा डिपार्टमेन्ट स्टोरमा आगलागी हुँदा करीब साढे २ करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । जनकपुरको शिवचोकमा रहेको रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा आज बिहानी आगलागी भएको हो । जनकपुरमै बस्ने हरिकान्त मिश्रको स्टोरमा आगलागी हुँदा कस्मेटिक,...
-
२०७७ पौष ९, बिहिबार
महिला साथीलाई ब्ल्याकमेल गर्ने दुई जना पक्राउ
आफ्नै महिला साथीको अश्लिल फोटोहरु साइटमा अपलोड गरी ब्याकमेल गर्न खोज्ने २ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौंडा उपमपा–४पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा सुलिकोट गापा–५ बारपाकका हाल ललितपुर गोदावरी नपा–११...
-
२०७७ पौष ९, बिहिबार
झारफुक गर्ने बहानामा जबरजस्ती गर्ने पक्राउ
एक महिलालाई झारफुक गर्ने बहानामा जबरजस्ती गरेको आरोपमा शंखरापुरमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ३ ९ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा शंखरापुर नपा–६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नपा–२ हैबुङका ४६ वर्षीय भिम बहादुर सुनारलाई...
-
२०७७ पौष ९, बिहिबार
५ सयभन्दा बढि सक्रिय संक्रमित अब काठमाडाैंमा मात्रै
नेपालमा पछिल्ला दिनहरूमा परिक्षण संख्या घटेसँगै नयाँ संक्रमणको संख्यामा कमी आउँदै गरेको देखिएको छ भने सक्रिय संक्रमित संख्या पनि घट्दै गएको देखिएको छ । अहिले देशमा संक्रमणको अवस्था हेर्ने हो भने संक्रमण शुन्य रहेको जिल्ला मुगु मात्रै रहेको छ भने...
-
२०७७ पौष ९, बिहिबार
भाइरस म्यूटेशन सधैं डरलाग्दाे नहुन तर कहिलेकाहिँ भन्न नसकिने डा. दिक्षितकाे भनाइ
जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले हाल बेलायतमा देखिएकाे नयाँ प्रकारकाे काेराेना भाइरस अरू भाइरसभन्दा कडाभन्ने कुनै प्रमाण नभएकाे बताएका छन् । ट्वीटरमा ट्वीट गर्दै डा. दिक्षितले नयाँ प्रकारकाे याे भाइरसमा अरूभन्दा म्यूटेशन धेरै देखिएकाे र चाँडै...