बजार
-
२०७७ पौष १५, बुधबार
उपत्यकाका विभिन्न स्थानमा लागूऔषधसहित ३ जना पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट विभिन्न अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । ३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ गजुरी गाउँपालिका–८ का २८ वर्षीय दिपक अधिकारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । नागढुंगास्थित...
-
२०७७ पौष १५, बुधबार
अपहरण मुद्दामा फरार अभियुक्त १२ वर्षपछि पक्राउ
अपहरण साथै शरीर बन्धक मुद्दाका एक फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । २०६५ सालको एउटा अपहरण मुद्दाका फरार अभियुक्त सर्लाही हरिवन नगरपालिका–९ का सोलेरकुमार भन्ने ३८ वर्षीय दुर्गा बहादुर बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बुढाथोकी...
-
२०७७ पौष १५, बुधबार
गण्डकी प्रदेशमाथि बागमतीको शानदार जित
दाङको लमहीमा जारी प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता टी–२० अन्तर्गत आज सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि शानदार जित हासिल गरेको छ । बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै पहिलो जित हासिल गरेको हो । आजको...
-
२०७७ पौष १५, बुधबार
संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गरेको उपप्रधानमन्त्री पोखरेलको दावी
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले प्रभावकारी कामहरु गरेको दावी गर्नुभएको छ । नेपालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन, निषेधाज्ञा लगायतका आवश्यक...
-
२०७७ पौष १५, बुधबार
५ हजार ११० नमूना परिक्षणमा ५ सय ११ जनामा संक्रमण पुष्टी
पछिल्ला दिनहरुमा नेपालमा स्वाब नमूना परिक्षणको १० प्रतिशतको हाराहारीमा कोरोनाभाईरसको संक्रमण पुष्टि भइरहेको छ । आज पनि परिक्षणको १० प्रतिशतमै संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएको ५ हजार एक सय १० वटा स्वाब नमूनाको परिक्षणमा ५ सय ११ जनामा...
-
२०७७ पौष १५, बुधबार
एकै दिन काठमाडौंको ३ ठाउँमा कोठाको ताला फुटाई चोरी
मंगलबार एकै दिन काठमाडौंको विभिन्न ३ स्थानबाट कोठाको ताला फुटाई चोरी भएको छ । काठमाडौंको तारकेश्वर हिजो राती एक घरमा कोठाको ताला फुटाई नगद र सुनका गहनासमेत चोरी भएको छ । सिरहा गोलबजार नगरपालिका–३ का २५ वर्षीय रबिनकुमार लामा डेरा गरी बस्दै तारकेश्वर...
-
२०७७ पौष १५, बुधबार
हरिभवनलाई वागदरवार प्रमाणित गरी देखाउन मेयर शाक्यको चुनौती
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको हरिभवनलाई बागदरवार हो भनी प्रमाणित गरी देखाउन चुनौती दिनुभएको छ । भूकम्पले क्षतिग्रस्त हरिभवनलाई पुनर्निर्माण गर्न खोज्दा अनावश्यक विवाद निकाली...
-
२०७७ पौष १५, बुधबार
नेवार समुदायमा आज यःमरि पुन्हि मनाईँदै
नेवार समुदायमा आज नयाँ भित्र्याइएको धानको चामलबाट यःमरि बनाएर खाँदै, बाँडेर ख्वाउँदै यःमरि पुन्हि मनाइरहेका छन् । नेपाल सम्वत अनुसार थिंला महिनामा पर्ने आजको दिनलाई थिंलापुन्हि पनि भन्ने गरिन्छ । आजको दिनमा नयाँ बाली भित्र्याइन्छ । मार्गशीर्षमा...
-
२०७७ पौष १५, बुधबार
आज विभिन्न समुदाय विभिन्न साँस्कृतिक पर्वहरु मनाउँदै
आज मार्ग शीर्ष पुर्णिमा, अर्थात मंसीरको पुर्णिमा । आजको दिन नेपालमा विभिन्न जातीय समुदायले विभिन्न किसिमले मनाउँदै छन् । यसैक्रममा नेवार समुदायले यःमरि पुन्हि मनाउँदैछन् भने नेवार समुदायको भित्रको ज्यापु जातिले आजै १७औं ज्यापु दिवस मनाउँदैछन् ।...
-
२०७७ पौष १४, मंगलबार
सामाजिक संजालबाट ठगी गर्ने पक्राउ
सामाजिक संजाल वाट्सएप र फेसबुकको माध्यमाबाट ठगी गर्ने दुई जनालाई प्रहरीले आज काठमाडौं सुन्धाराबाट पक्राउ गरेको छ । प्रहरीले कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका–३ मोरवाङका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरेको हो...
-
२०७७ पौष १४, मंगलबार
टोखाबाट १८ तोला सुनको गहना चोरी
काठमाडौंको टोखाबाट सुनका गहना र नगद गरी लाखौंको धनमाल चोरी भएको छ । टोखाको जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट सोमबार राती सुनका गहनाहरु र नगद चोरी भएको हो । शेरचनको घरबाट १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औंठी, १ थान लकेट...
-
२०७७ पौष १४, मंगलबार
ईरानमा कोरोना भ्याक्सिनको परिक्षण शुरु
ईरानले आफ्नो देशमा बनाएको कोरोना भाईरस विरुद्धको भ्याक्सिनको परिक्षण शुरु गरेको छ । कोब–ईरानब्लेसिङ नाम दिइएको भ्याक्सिनको परिक्षण आजबाट शुरु भएको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । परिक्षणको क्रममा ईरानका वरिष्ठ अधिकारी मोहम्मद मोखबरकी पुत्री...
-
२०७७ पौष १४, मंगलबार
१७औं ज्यापु दिवस मनाईँदै
१७औं ज्यापु दिवस भोलि एक समारोहबीच मनाइने भएको छ । गत २०६१ सालदेखि यःमरि पुन्हिको दिनमा ज्यापु समुदायले मनाउँदै आएको ज्यापु दिवस भोलि काठमाडौंमा मनाउन लागिएको हो । यस वर्षको दिवस भने कोरोना संक्रमणको जोखिमका बीच राष्ट्रिय सभागृहमा सिमित व्यक्तिहरुको...
-
२०७७ पौष १४, मंगलबार
सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु
वीरगंजको रेणुका पथ अगाडि सोमबार राती भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना. ८ प ४५४ नम्बरको मोटरसाइकल ना.७ ख ५९२७ नम्बरको कन्टेनरमा ठोक्किन जाँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा बारा कोल्वी नगरपालिका–१० बस्ने ३२ वर्षीय उमेश चौधरीको...
-
२०७७ पौष १४, मंगलबार
नेपालमा कोरोना निको हुनेको दर ९७ प्रतिशतको नजिक
नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९७ प्रतिशतको नजिक पुगेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । आजसम्ममा २ लाख ५९ हजार ५ सय ४८ जनालाई कोरोना...
-
२०७७ पौष १३, सोमबार
भक्तपुरमा मठबाट भद्रकालीको मुकुट चोरी
भक्तपुरको गाःहिटीस्थित जंगम मठबाट भद्रकालीको मुकुट लगायत विभिन्न सामानहरु चोरी भएको छ । आइतवार राती मठबाट भद्रकाली मुकुटसँगै चाँदीको माला लगायत बिभिन्न सामानहरू चोरी भएको हो । मुकुट, माला लगायत करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी...