बजार
-
२०७७ आश्विन ११, आइतबार
एक हजार ५७३ नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ सय २४ जना महिला छन् भने एक हजार ४९ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।...
-
२०७७ आश्विन १०, शनिबार
१२०७ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ७१८२१
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय ७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ७ सय २४ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ५ सय ८३ काठमाडौंका छन् भने ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जना रहेका छन् । योसँगै...
-
२०७७ आश्विन ९, शुक्रबार
काठमाडौं उपत्यकामा ६ सय ४५ कोरोना संक्रमित थप
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ३ जना छन् भने ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना रहेका छन् । त्यस्तै मोरङमा ६९, चितवन ६७, रुपन्देहीमा ६१, महोत्तरी ५५, सर्लाही ३९, बाँकेमा ३२, सुनसरीमा...
-
२०७७ आश्विन ९, शुक्रबार
१३१३ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ७०६१४
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ६ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ५ सय ३ काठमाडौंका छन् भने ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जना रहेका छन् । योसँगै...
-
२०७७ आश्विन ९, शुक्रबार
किंग्स–११ पञ्जावको सान्दार जित
आइपिएल क्रिकेटमा किंग्स–११ पञ्जावले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि सान्दार जित हात पारेको छ। दुबई इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलमा पञ्जावले ९७ रनको जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ३ विकेटको क्षतिमा २०६...
-
२०७७ आश्विन ८, बिहिबार
१४९७ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ६९३०१
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ४ सय ९७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ७ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ६ सय ९ काठमाडौंका छन् भने ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना रहेका छन् । योसँगै...
-
२०७७ आश्विन ७, बुधबार
प्रदेश तथा जिल्ला अनुसार संक्रमितको संख्या
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ४ सय ९२ जना छन् भने भक्तपुरमा ९५ र ललितपुरमा ५० जना रहेका छन् । त्यस्तै रुपन्देहीमा ६७ , सुर्खेतमा ४९, मोरङमा ४४, सुनसरीमा ३७, बाँकेमा ३०, गुल्मीमा २८...
-
२०७७ आश्विन ७, बुधबार
काठमाडौं उपत्यकामा ६ सय ३७ जना सहित ११७२ जना संक्रमित
नेपालमा आज एक हजार १ सय ७२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्य काठमाडौं उपत्यकामा ६ सय ३७ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ४ सय ९२ काठमाडौंका छन् भने ललितपुरमा ५० जना र भक्तपुरमा ९५ जना रहेका छन् । स्वास्थ्य तथा...
-
२०७७ आश्विन ७, बुधबार
राजस्थान द्वारा चेन्नाइ १६ रनले पराजित
इण्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्समाथि जित हात पारेको छ । राजस्थानले मंगलबार राति भएको खेलमा चेन्नईलाई १६ रनले पराजित गरेको हो । यूएइको शारजाह क्रिकेट स्टेडियम खेलिएको उक्त खेलमा टस जितेर चेन्नईले पहिलो बलिङ गरेको...
-
२०७७ आश्विन ६, मंगलबार
काठमाडौं उपत्यकामा ६ सय ४७ कोरोना संक्रमित थप
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ११ जना छन् भने ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् । त्यस्तै सुनसरीमा ७७, रुपन्देहीमा ७४, बाँकेमा ५८, मोरङमा ५७, सुर्खेतमा ४४, सिराहामा ३३...
-
२०७७ आश्विन ६, मंगलबार
रोयल च्यालेन्जर्स बैङ्लोर द्वारा सनराइजर्स हैदराबाद पराजित
इण्डियन प्रिमियर लिग अन्तर्गत रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ। युएईमा जारी लिगमासोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । रोयल च्यालेन्जर्स बेङ्लोरले लिगको...
-
२०७७ आश्विन ६, मंगलबार
१३५६ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ६६६३२
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ५६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्य काठमाडौं उपत्यकामा ६ सय ४७ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ५ सय ११ काठमाडौंका छन् भने ललितपुरमा ७३ जना र भक्तपुरमा ६३ जना रहेका छन् ।...
-
२०७७ आश्विन ३, शनिबार
कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ७ महिला र ४ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्यु हुने ११ जनामध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन्...
-
२०७७ आश्विन ३, शनिबार
काठमाडौं उपत्यकामा ७ सय ११ कोरोना संक्रमित थप
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ७० जना छन् भने भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना रहेका छन् । त्यस्तै बारामा एक सय ११, नवलपरासी (पुर्व) मा ४५, मोरङमा ३३, दाङमा २८, सुनसरीमा २३,...
-
२०७७ आश्विन ३, शनिबार
एक हजार २०४ नयाँ संक्रमित थपिए
नेपालमा आज एकै दिनमा कोरोनाभाईरस (कोभिड १९) का एक हजार दुई सय ४ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय ८ जना महिला छन् भने ७ सय ९६ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । पछिल्लो पटक एक...
-
२०७७ आश्विन २, शुक्रबार
थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ४ जना काठमाडौं उपत्यकाबाट
नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) का कारण थप ७ जनाको मृत्यु भएको छ । तीमध्ये २ जना महिला रहेका छन् भने पाँच जना पुरुष छन् । मृत्यु हुने ७ जनामध्ये ४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ८५ वर्षीया महिलाको साथमा ८८ वर्षीय...





