बजार
-
२०७७ भाद्र १२, शुक्रबार
पुर्ननिर्माणको अनुगमन गर्न मन्त्री र मेयर रानीपोखरी परिसरमा
२०७२ वैसाख १२ गतेको महाभूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माणबारे जानकारी लिन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रानीपोखरी परिसर पुगेका छन् । सो अवसरमा राज्यमन्त्री मानन्धरले कोभिड–१९ को...
-
२०७७ भाद्र १२, शुक्रबार
थप १२ जना कोरोना संक्रमितको निधन
पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक ११ जिल्लाबाट १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको जनाएको छ । तीमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष रहेका छन् । मोरङमा २ जना महिलाको...
-
२०७७ भाद्र १२, शुक्रबार
काठमाडौंमा साढे ३ सय नयाँ संक्रमति थपिए
पछिल्ला दिनहरुमा काठमाडौं कोरोनाको हटस्पट नै बनेको छ । काठमाडौंमा संक्रमण दिनहुँ बढ्दो अवस्थामा रहेको छ । आज पनि ४७ वटा जिल्लाबाट ९ सय २७ जना नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा काठमाडौंमै रहेका छन् भने काठमाडौं उपत्यकामा मात्रै ४ सय १५ जना छन् ।...
-
२०७७ भाद्र १२, शुक्रबार
९२७ नयाँ संक्रमित थपिए, १६९ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा ९ सय २७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३४ जना महिला छन् भने ५ सय ९३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो पटक एक सय ६९...
-
२०७७ भाद्र ११, बिहिबार
थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ५ जना महिला ५ र ३ जना पुरुषको मृत्यु भएको छ । ८ वटा जिल्लाबाट मृत्यु हुने २३ देखि ७० वर्ष समूहका ८ जना मृतकमध्ये दुई...
-
२०७७ भाद्र ११, बिहिबार
वागमती प्रदेशमा ५२२ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३७७
पछिल्लो २४ घन्टामा ४७ जिल्लाबाट एक हजार एक सय ११ जना नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा बढि काठमाडौं जिल्लाबाटै रहेका छन् । प्रदेशहरुमा पनि सबैभन्दा बढि वागमती प्रदेशमै संक्रमित भेटिएका छन् । अन्य जिल्लाहरुमा ८५ जनासम्म संक्रमित भेटिएको...
-
२०७७ भाद्र ११, बिहिबार
११ सय बढिमा संक्रमण पुष्टि, कोरोना संक्रमित संख्या साढे ३५ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३४ जना महिला छन् भने ७ सय ७७ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ भाद्र १०, बुधबार
अभियन्ताहरु अनलाइनमार्फत समाचार लेखन सिक्दै
निषेधाज्ञा जारी रहेको समयमा विभिन्न सामाजिक अभियानमा संलग्न सामाजिक अभियन्ताहरु समाचार लेखन तालीममा जुटेका छन् । नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिमा आवद्ध अभियन्ताहरु तालीममा जुटेका हुन् । निषेधाज्ञाको समयको सदुपयोग गर्दै...
-
२०७७ भाद्र १०, बुधबार
कोरोना नियन्त्रणमा सरकारको काम अनुगमन गर्न संसदीय उपसमिति गठन
कोभिड १० महामारीको नियन्त्रण र रोकथामका लागि सरकारको कामको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आज सम्पन्न अनलाइन वैठकले समिति अन्तर्गत अनुगमन र निरीक्षण उप समिति गठन गरिएको हो । कोभिड १९ को उपचार, रोकथाम तथा...
-
२०७७ भाद्र १०, बुधबार
विभिन्न घटनामा २ बालकसहित ३ जनाको मृत्यु
महोत्तरीमा एउटा पोखरीमा खेल्ने क्रममा एक १४ महिनाको बालकको मृत्यु भएको छ । महोत्तरीको भंगाहा नगरपालिका ६ र बर्दिबास नगरपालिका १२ को सिमा जमुनियास्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हो । घटनामा बर्दिबास नगरपालिका १२ बस्ने...
-
२०७७ भाद्र १०, बुधबार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
अछामको मेल्लेख गाउँपालिका ३ बस्ने पदम बहादुर शाहको घरमा मंगलबार राति विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा अन्नपात, लत्ता कपडा, घरको काठपात र भाँडा बर्तन पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय...
-
२०७७ भाद्र १०, बुधबार
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ३ सिताराईस मिलस्थित सडकमा स्कूटर दुर्घटना भई एक जनाको मृत्यु भएको छ । लु २६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका २ शंकरनगर बस्ने ४० वर्षीय शंकर कार्कीको...
-
२०७७ भाद्र १०, बुधबार
गाई काटेको अभियोगमा पक्राउ
बुढानिलकण्ठमा गाई काटेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हाल चुनिखेल बस्दै आएका शंखुवासभा भोटखोला गाउँपालिका ३ हटियाका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुढानिलकण्ठ नगरपालिका ११ र १३...
-
२०७७ भाद्र १०, बुधबार
बिना बिलका विभिन्न समानसहित पक्राउ
काठमाडौंको सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको टोलीले भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेश कुमार र भारत राजस्थान सिमर घर...
-
२०७७ भाद्र १०, बुधबार
बहुविवाह मुद्दामा सजाय ठहर भएका सात वर्षपछि पक्राउ
जिल्ला अदालत बझाङबाट बहुविवाह मुद्दामा २०७० फागुन २३ गते २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका ३ बस्ने ३४ राजेन्द्र बहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा...
-
२०७७ भाद्र १०, बुधबार
लागूऔषध सहित पक्राउ
सुनसरीमा एक जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले देवानगंज गाउँपालिका २ देवानगंज कप्तानगंज सडकबाट एक सय एमएलको ९९ बोतल डाइलेक्स डिसीसहित २२ वर्षीय शिव शंकर यादवलाई मंगलबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट...