बजार
-
२०८० फाल्गुण ९, बुधबार
चलचित्र पत्रकारहरुबाट विभिन्न मागसहित हेटौंडा घोषणा पत्र जारी
चलचित्र पत्रकार संघ नेपालको तत्वावधानमा चार दिने प्रथम राष्ट्रिय भेला हेटौँडामा सम्पन्न भएको छ । फागुन ५ गतेदेखि ८ गतेसम्म चलेको भेला गत ८ गते बागमति प्रदेशका मुख्य मन्त्री शालिकराम जमकटेलको उपस्थितीमा एक कार्यक्रम गर्दै समापन गरिएको छ । स्थापनाको...
-
२०८० फाल्गुण ९, बुधबार
विश्वकप विजेता एन्ड्रियास ब्रेहमको निधन
जर्मनीलाई विश्वकप विजेता बनाउने खेलाडि एन्ड्रियास ब्रेहमको निधन भएको छ । सन् १९९० को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने ६३ वर्षीय ब्रेहमको मंगलबार निधन भएको जर्मनीको संचार माध्यमले जनाएको हो । रोममा भएको विश्वकप फाइनलमा डिएगो...
-
२०८० फाल्गुण ९, बुधबार
एमबाप्पे रियल म्याड्रिड जान सहमत
फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे रियल म्याड्रिड जान सहमत भएका छन् । फ्रान्सेली फरवार्ड यसै सिजन स्पेनिस जायन्ट रियलमा जान सहमत भएका हुन् । उनले पीएसजी छाड्ने इच्छा ब्यक्त गर्दै आएका थिए । फ्रान्सका २५ वर्षीय कप्तानमको...
-
२०८० फाल्गुण ८, मंगलबार
नेपालभाषाका दुई वटा गीतको म्यूजिक भिडियो सार्वजनिक
नेपालभाषाका दुई वटा गीतको म्यूजिक भिडियो एक साथ सार्वजनिक गरिएको छ । भक्तपुरमा सम्पन्न एक कार्यक्रममा यमन श्रेष्ठबाट स्वरबद्ध गीत ‘यःमां जितः ब्याहा यानाब्यु’ को साथमा गायक सुरजबीर बज्राचार्यको ‘का रे मयजु’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।...
-
२०८० फाल्गुण ८, मंगलबार
क्यानडाविरुद्ध नेपालको रोमान्चक जित
क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ । राजधानीमा जारी क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल एले २ विकेटको रोमान्चक जित हात पारेको हो । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो...
-
२०८० फाल्गुण ८, मंगलबार
दिगो विकाससम्बन्धी एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित
नेपाल दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा निर्वाचित भएको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत बैङ्ककस्थित एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा मंगलबारदेखि शुरु भएको भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका...
-
२०८० फाल्गुण ८, मंगलबार
राप्रपाले देशव्यापी रुपमा आन्दोलन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवारबाट देशव्यापी रुपमा आन्दोलन गर्ने जनाएको छ । राज्य पूर्ण रुपमा असफल भइसकेकोले राप्रपाको आन्दोलन सीमित उद्देश्यको लागि मात्र नभई व्यवस्था र अवस्था नै परिवर्तन गर्नका लागि आन्दोलन गर्न लागिएको जनाएको छ । मंगलबार...
-
२०८० फाल्गुण ८, मंगलबार
कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेश
नेपाली काँग्रेसको महासमिति गोदावरीमा जारी बैठकको बन्दसत्र मंगलबारबाट सुरु भएको छ । महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले...
-
२०८० फाल्गुण ८, मंगलबार
मातृभाषा दिवसको अवसरमा मातृभाषा पत्रकारिता सम्वन्धि अन्तरक्रिया हुँदै
भोलि फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस । दिवसको अवसरमा भोलि नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदैछ । यसै क्रममा नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता सम्वन्धि एक अन्तरक्रिया...
-
२०८० फाल्गुण ८, मंगलबार
काश्मिरमा छायाङ्कन गरिएको नेपाली गीतको भिडियो सार्वजनिकः भिडियोसहित
काश्मिरमा छायाङ्कन गरिएको एउटा नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक रवि हाडाबाट गाइएको गीत ‘तिम्रो रुप’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको पुरै छायाङ्कन काश्मिरमा गरिएको छ । म्यूजिक भिडियो भक्तपुरको च्वछेँबाट काश्मिर पुगेका...
-
२०८० फाल्गुण ८, मंगलबार
रुसले क्यान्सरको खोप चाँडै सार्वजनिक गर्छ : राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले चाँडै नै क्यान्सर विरुद्धको खोप सार्वजनिक गर्ने बनाउन लागेको बताएका छन् । खोप हाल परीक्षणको चरणमा रहेको र आफ्नो देशको वैज्ञानिकहरु सफलता नजिक रहेको रुसी राष्ट्रपति पुटिनले दाबी गरेका हुन् । उनले सरकारी...
-
२०८० फाल्गुण ८, मंगलबार
भारतमा नेपाली नागरिकता देखाएरै सिमकार्ड किन्न पाउने
भारतमा नेपाली नागरिकता देखाएरै सहज रुपमा भारतीय सिमकार्ड लिन पाउने भएको छ । भारतको संचार मन्त्रालय अन्तर्गतको दूरसंचार विभागले नेपाल र भुटानका नागरिकहरुका लागि सिमकार्डको केवाईसी इन्स्ट्रक्सन संशोधन गर्दै यो व्यवस्था ल्याएको हो । नेपालवाट सिधै भारत...
-
२०८० फाल्गुण ७, सोमबार
सशस्त्र प्रहरीका डिएसपी पक्राउ
महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) तुलसिंह केसीलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो । शनिबार राति...
-
२०८० फाल्गुण ७, सोमबार
मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८० जनकवि श्रेष्ठलाई
यस वर्षको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार नेपालभाषाको साहित्य क्षेत्रमा जनकविको रुपमा चिनिएका कवि गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वर्षेनी दिँदै आएको पुरस्कार २०८० सालको लागि कवि...
-
२०८० फाल्गुण ७, सोमबार
नामिबियामाथि नेदरल्यान्ड्सको जित
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सले जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नामिबियामाथि ७ विकेटको जित निकालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रन बनाउँदै अलआउट भयो । नामिबियाका लागि जेजे...
-
२०८० फाल्गुण ७, सोमबार
थाइल्याण्डको ‘इन्टरनेसनल बेलुन फियस्ता’मा नेपालबाट बेलुन नेपालको सहभागीता
हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ’इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागीता जनाएको छ । गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने फेस्टिभलमा नेपालको प्रतिनिधित्व...