arin enterprises

बिचार

  • २०७७ आषाढ २९, सोमबार

    कुल संक्रमित संख्या १७ हजार नजिक

    पछिल्ला दुई दिन कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितको संख्या दुई अंकमा सिमित भएकोमा आज फेरी सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक सय ४४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जनाएको छ । आजको थप संख्यासँगै नेपालमा कुल संक्रमित...

  • २०७७ आषाढ २९, सोमबार

    सिद्धिपुरमा पनि गुंला पर्व स्थगित

    नेपाल सम्वत अनुसार नवौं महिना गुंला । नेवार समाजको यस महिनाको ठुलो महत्व छ ।  गुंलालाई धार्मिक गुणले भरिएको महिनाको रुपमा लिइन्छ ।  नेपालभाषामा ला भन्नाले महिना बुझिन्छ । गुणले भरिएको गुणी महिना भएकोले यो महिनालाई गुणीला भनिएको र गुणीला शब्द नै...

  • २०७७ आषाढ २९, सोमबार

    नाटक प्रदर्शनीको समापन गरियो

    नेपालभाषा एकेडेमिले आयोजना गरेको नेपालभाषाको एकाङ्कि नाटक प्रदर्शनीको समापन गरिएको छ । नेपालमै पहिलो पटक टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत गरिएको नाटक प्रदर्शनीका नाटककर्मी र सहयोगीहरुलाई धन्यवाद ज्ञानप गर्दै प्रदर्शनीको समापन गरिएको थियो । ...

  • २०७७ आषाढ २९, सोमबार

    अनुमति विना मक्का पुगे १० हजार रियाल जरीवाना

    हज इस्लामको पाँच स्तम्भमध्येको एक मानिन्छ । विरामी वा शारीरिक रुपमा अशक्त बाहेक हरेक मुस्लिमले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने मान्यता छ । मुस्लिम धर्मावलम्बीहरु हजयात्रामा मक्का मदिना पुग्ने गर्छन् । यसपालि कोरोना महामारीका कारण साउदी अरेबियाको...

  • २०७७ आषाढ २९, सोमबार

    रूसले दिने भयो त विश्वलाई कोरोनाविरुद्धको भ्याक्सिन

    चाइनामा कोरोना भाईरस देखिएको करीव ९ महिना भइसक्यो । र यसले विश्व महामारीको रुप लिएर सबलाई आक्रान्त बनाएको पनि लामो समय वितिसक्यो । यस्तोमा यस भाईरसविरुद्ध भ्याक्सिन वा कुनै उपचार आउला र यस महामारीबाट मुक्ति पाइएला कि भनेर पुरै विश्व आशातित छन् ।  यो...

  • २०७७ आषाढ २८, आइतबार

    ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना संक्रमण

    बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमा छोरी दुवैलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।   यसअघि उनका ससुरा अमिताभ बच्चन र पति अभिषेक बच्चनमा कोरोना...

  • २०७७ आषाढ २८, आइतबार

    पहिचानको आन्दोलनका कार्यक्रमहरुको घोषणा

    पहिचानको माग गर्दै संघर्षरत संघीय गठवन्धनले फेरी आन्दोलनको शुरुवात गर्ने घोषणा गरेको छ ।  काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गठवन्धनले कोरोना भाइरस महामारीका कारण ३ महिनादेखि स्थगित आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा...

  • २०७७ आषाढ २८, आइतबार

    बार्साको जितसँगै लियोनल मेसीको नयाँ रेकर्ड

    शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालडोलिडलाई पराजित गरेको छ । बिना दर्शक जोसे जोरिल्लामा खेलाइएको खेलमा बार्सिलोनाले रियल भालडोलिडलाई १–० गोलले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा बार्सिलोनाको लागि अर्टुरो भिदालले निर्णायक गोल गरेका थिए...

  • २०७७ आषाढ २८, आइतबार

    रोनाल्डोको २ गोलले पनि जिताउन सकेन युभेन्ट्सलाई

    इटालियन सिरि ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।  लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सलाई तेस्रो स्थानको एटलान्टाले २–२ गोलको बराबरीमा रोकेको हो । बिना दर्शक आलिएन्ज स्टेडियममा खेलाइएको खेलमा युभेन्ट्सको लागि दुवै गोल...

  • २०७७ आषाढ २८, आइतबार

    उपत्यकामा ६ जना सहित ८२ जनामा संक्रमण पुष्टि

    आज थप ८२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएका ३ हजार ९ सय १६ नमूना परिक्षणमा ८२ जनामा संक्रमण देखिएको हो । पछिल्लो समयमा देशका अन्य भागमा संक्रमण नियन्त्रण हुँदै नयाँ संक्रमितको...

  • २०७७ आषाढ २८, आइतबार

    ८२ जना नयाँ संक्रमित थप

    नेपालमा आज ८२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ८२ जनासँगै नेपालमा कुल संक्रमित संख्या १६ हजार ८ सय एक पुगेको जनाएको छ ।  कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।...

  • २०७७ आषाढ २८, आइतबार

    निको हुनेहरु ५० प्रतिशत नाघ्यो

    पछिल्लो समय नेपालमा कोभिड १९ का नयाँ संक्रमितको संख्या घट्दै गइरहेको छ भने निको हुनेको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अध्यावधिक गरेको कोरोना संक्रमणको पछिल्लो तथ्याङ्क अनुसार नयाँ संक्रमित ७० जना...

  • २०७७ आषाढ २८, आइतबार

    अमिताभ पछि अभिषेकलाई पनि कोरोना संक्रमण

    बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना भाईरस (कोभिड १९) संक्रमण देखिएसँगै उनका सुपुत्र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । शनिबार साँझ अमिताभको कोरोना परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसलगत्तै उनको परिवारको र...

  • २०७७ आषाढ २७, शनिबार

    बलिउडका महानायक अमिताभलाई कोरोना संक्रमण

    बलिउडका महानायक अमिताभ बच्चन पनि कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भएका छन् । कोरोना परिक्षणमा संक्रमण पोजेटिभ देखिएपछि उनलाई आजै राती मुम्बईको नानावती अस्पताल भर्ना गरिएको छ । ट्वीटरमा ट्वीट गर्दै अमिताभ बच्चन आफैले आफुलाई कोरोना संक्रमण भएको...

  • २०७७ आषाढ २७, शनिबार

    वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न विभिन्न सम्पदाहरुको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । नगर प्रमुख प्रजापतिले पुनर्निर्माण सम्पन्न उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख...

  • २०७७ आषाढ २७, शनिबार

    रियाल म्याड्रिड उपाधि नजिक

    रियाल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । शुक्रबार राति अलाभेसलाई २–० गोलले पराजित गर्दै रियाल ला लिगाको उपाधि नजिक पुगेको हो । रियाल म्याड्रिडको घरेलु मैदान एस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा खेलाइएको खेलको पहिलो हाफमा रियालले पहिलो...

Pages