बिचार
-
२०७७ श्रावण १, बिहिबार
१६७ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या १७३४४
आज एक सय ६७ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा थप २ सय १३ जना संक्रमित निको भएर...
-
२०७७ आषाढ ३१, बुधबार
काठमाडौं महानगरका क्षतिग्रस्त सम्पदा निर्माण/पुर्ननिर्माणले गति लिदैँ
२०७२ सालको महाभूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको वडा २२ वटु टोलमा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (देवता घर) पुनर्निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नासःद्यः...
-
२०७७ आषाढ ३१, बुधबार
विश्वकप २०२२ को खेल तालिका सार्वजनिक
खेल जगतको महाकुम्भ फिफा विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बुधबार समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको कतार विश्वकप २०२२ को तालिका अनुसार खेल नोभेम्बर २१ बाट...
-
२०७७ आषाढ ३१, बुधबार
महामारीको अवस्थामा युवा दक्षताको आवश्यकता
आज जुलाई १५, विश्व युवा दक्षता दिवस । विश्वभरीमा कोरोना महामारीका अवस्था र यस्तै अवस्थामा यस वर्षको विश्व युवा दक्षता दिवस । सन् २००४ मा संयुक्त राष्ट्रिय संघको साधारण सभाले युवाहरुमाझ देखिएको वेरोजगारिलाई मध्यनजर गर्दै दक्ष युवाहरुको योगदानलाई उच्च...
-
२०७७ आषाढ ३१, बुधबार
कुनै दीर्घ रोग नभएका कोरोना संक्रमितको अचानक मृत्यु
रौतहटमा उपचाररत एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले रौतहट जिल्लाको परोहा नगरपालिका ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ । गत २९ गते वीरगंजस्थित नारायणी अस्पताल भर्ना भएका उक्त पुरुषलाई आज विहान एकाएक...
-
२०७७ आषाढ ३१, बुधबार
काठमाडौंसहित २५ जिल्लामा ११६ संक्रमित थप
पछिल्लो २४ घन्टामा काठमाडौंसहित २५ जिल्लामा एक सय १६ जना कोभिड १९ का संक्रमित भेटिएका छन् । सबैभन्दा बढि सुर्खेतमा २८ जनामा संक्रमण पुष्टि भएको छ भने सप्तरीमा १३ र नवलपरासी पूर्वमा ११ जना संक्रमित देखिएका छन् । म्याग्दीमा ९, चितवनमा ८, काठमाडौंमा ७...
-
२०७७ आषाढ ३१, बुधबार
११६ संक्रमित थप, ६९७ निको भए
पछिल्ला दिनहरुमा कोभिड १९ का नयाँ संक्रमणको संख्या सयकै बीचमा थपिने क्रम जारी छ । आज पनि एक सय १६ जना नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ संक्रमितको कुल संख्या १७ हजार १ सय ७७ पुगेको...
-
२०७७ आषाढ ३०, मंगलबार
अत्यावश्यकबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न सरकारको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक अवस्था बाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले अब सार्वजनिक यातायातको यात्रा कोभिड भन्दा पहिलाको अवस्था जस्तै...
-
२०७७ आषाढ ३०, मंगलबार
रियाल म्याड्रिड उपाधिबाट दुई अंक टाढा
रियाल म्याड्रिड स्पेनिस ला लिगाको उपाधिको निकै नजिक पुगेको छ । अब रियाल उपाधिबाट अन्तिम दुई खेलबाट मात्र दुई अंक टाढा रहेको छ । सोमबारको खेलमा रियालले ग्रानडालाई हराउँदै उपाधीसँगको दुरी छोट्याएको हो । सोमबार राति भएको खेलमा रियालले ग्रानडालाई २–१...
-
२०७७ आषाढ ३०, मंगलबार
सिरि ‘ए’मा इन्टर मिलान दोस्रो स्थानमा उक्लियो
इटालियन सिरि ‘ए’ मा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा टोरिनोलाई पराजित गर्दै मिलान दोस्रो स्थानमा उक्लिएको हो । आफ्नै घरेलु मैदान ज्युसेप्प मेज्जामा भएको खेलको पहिलो हाफमा १–० गोलले पछि परेको मिलानले दोस्रो हाफमा ३ गोल...
-
२०७७ आषाढ ३०, मंगलबार
म्यानयुले तेस्रो हुने मौका गुमायो
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएपछि तेस्रो स्थानमा उक्लने मौकाबाट चुकेको छ । सोमबार राति भएको खेलमा साउथह्याम्टनसँग म्यानचेस्टर युनाइटेड २/२ गोलको बराबरीमा रोकिएको हो । म्यानयुले आफ्नै घरेलु मैदान ओल्ड...
-
२०७७ आषाढ ३०, मंगलबार
काठमाडौंमा २ सहित ११६ जना संक्रमित थप
नेपालमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण दिनहुँ नियन्त्रणमा आउँदै गरेको देखिरहँदा काठमाडौंमा भने नयाँ संक्रमित थप हुने क्रम रोकिएको छैन । कोरोना संक्रमणको तथ्याङ्कलाई हेर्ने हो भने संक्रमितको सक्रिय संख्या भन्दा निको हुनेको संख्या बढि छ । आजसम्ममा...
-
२०७७ आषाढ ३०, मंगलबार
संक्रमित संख्या १७ हजार नाघ्यो
आज थप एक सय १६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक सय १६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या १७ हजार ६१ पुगेको जनाएको छ । कोरोना संक्रमण निको हुनेको संख्या १०...
-
२०७७ आषाढ २९, सोमबार
हट्यो म्यानचेस्टर सिटी माथिको प्रतिबन्ध
आर्थिक नियम तोडेको आरोपमा म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध हटेको छ । सोमबार कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सको अन्तिम फैसलासँगै सिटीमाथिको प्रतिवन्ध हटेको हो । योसँगै सिटीले अब आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्न पाउने भएको छ । गत...
-
२०७७ आषाढ २९, सोमबार
कोरोना निको हुनेको संख्या १० हजार नाघ्यो
पछिल्लो समय नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । नयाँ संक्रमणको संख्या दिनहुँ कमी हुँदै जाँदा निको हुनेको संख्या वृद्धि हुँदै गएको हो । पछिल्ला दुई दिन नयाँ संक्रमितको संख्या २ अंकमा झरेको थियो भने आज बढेको...
-
२०७७ आषाढ २९, सोमबार
काठमाडौं उपत्यकामा ९ जना संक्रमित थप
आज देशभरीमा २५ वटा कोभिड प्रयोगशालाहरुमा ५ हजार ८ सय ५६ वटा नमूनाहरुको परिक्षण गरिएकोमा एक सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । ३१ वटा जिल्लामा संक्रमण देखिएकोमा सबैभन्दा बढि सुर्खेतमा ४१ जना नयाँ संक्रमित भेटिएका छन् । त्यसैगरी धनुषामा २७ र कैलालीमा...