arin enterprises

बिचार

  • २०७७ श्रावण २६, सोमबार

    काठमाडौंका २ सहित ४ जना संक्रमितको मृत्यु

    पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण दिनहुँ नै मृत्यु हुन थालेको छ । यहि क्रममा आज पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बाँके र पर्साका एक÷एक...

  • २०७७ श्रावण २६, सोमबार

    आज उपत्यकामा ४४ जनामा संक्रमण पुष्टि

    देशभरका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको परिक्षणमा पछिल्लो पटक ३९ जिल्लाबाट ३ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आज पनि काठमाडौं उपत्यकाबाट ४४ जना नयाँ संक्रमित भेटिएका छन् । ३९ मध्ये सबैभन्दा बढि बाँकेमा ६३ जना...

  • २०७७ श्रावण २६, सोमबार

    कोरोनाबाट संक्रमित संख्या २३ हजार नाघ्यो

    नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेहरुको कुल संख्या २३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या २३ हजार नाघेको हो । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या...

  • २०७७ श्रावण २६, सोमबार

    नाकामा कडाई गर्न उपत्यकाका मेयरहरुको संघीय सरकारसमक्ष माग

    उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्न फेरी पनि माग गरेको छ । रक्षा मन्त्रालयमै गई फोरमका अध्यक्ष एवं...

  • २०७७ श्रावण २६, सोमबार

    कीर्तिपुर नगरपालिका प्रमुखबाट वडा ७ को अवलोकन

    कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले नगरपालिका भित्रको ७ नम्बर वडाको पुरै अवलोकन गर्नुभएको छ ।  गत शनिबार विदाको दिनमा पनि प्रमुख महर्जन नगरका विकास निर्माण कार्यको निरीक्षण भ्रमणमा व्यस्त हुनुभयो ।  महर्जनले वडा नंं ७ को भ्रमण गर्नुहुँदै उक्त...

  • २०७७ श्रावण २५, आइतबार

    दुई जना संक्रमितको मृत्यु, मृतक संख्या ७५ पुग्यो

    स्वास्थ्य मन्त्रालयले आफ्नो नियमित प्रेस व्रिफिङमा कोरोना संक्रमणको अवस्थाको सवालमा दिनहुँ जसो नेपालमा अन्य देशको तुलनामा मृत्युदर कम रहेको भनिरहँदा यहाँ दिनहुँ नै मृत्यु पनि हुन थालेको छ । आज फेरी दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि...

  • २०७७ श्रावण २५, आइतबार

    काठमाडौंमा ९० जना नयाँ संक्रमित भेटिए

    देशका सरकारी र निजी गरी ३७ वटा प्रयोगशालामा भएको ८ हजार ५ सय १५ वटा नमूनाको परिक्षणबाट ३ सय ८० जना नयाँ संक्रमित भेटिएका छन् । ३४ वटा जिल्लामा संक्रमित भेटिएकोमा काठमाडौं उपत्यकाबाट ९२ जना रहेका छन् भने सबैभन्दा बढि काठमाडौंबाट ९० जना रहेका छन् ।...

  • २०७७ श्रावण २५, आइतबार

    संक्रमण बढ्दो क्रममा, आज थप ३८० नयाँ संक्रमित थप

    पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ३ सय ८० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।  पछिल्लो पटक ४० जना संक्रमित निको भएर घर फर्केका छन् ।...

  • २०७७ श्रावण २४, शनिबार

    अभिषेक पनि कोरोना मुक्त भए

    अभिषेक बच्चन पनि कोरोना मुक्त हुँदै घर फर्केका छन् । आज ट्वीटरमा ट्वीट गदै अभिषेकले आफ्नो पछिल्लो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । ट्वीटमार्फत उनले आफु र आफ्नो परिवारको लागि प्रार्थना गर्ने सबैलाई कृतज्ञता व्यक्त गरे । साथै...

  • २०७७ श्रावण २४, शनिबार

    ‘पीसीआर भनेको औषधी होइन’ – शाक्य

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको यो अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेर पनि कोरोना नियन्त्रण गर्न नसकिने बताउनु भएको छ ।  काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन...

  • २०७७ श्रावण २४, शनिबार

    महामारीका बीच नृसिंह जात्रा सम्पन्न

    महामारी र संक्रमणका जोखिम बीच ललितपुर नगरको ऐतिहासिक नृसिंह जात्रा ‘उपाकलं सायाः’ सम्पन्न गरिएको छ । ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरुको उपाकर्म गुठीबाट संचालन गर्दै आएको जात्रा यसपालि औपचारिकता मात्र पूरा गर्ने हिसाबले निकै थोरै व्यक्तिहरुको...

  • २०७७ श्रावण २४, शनिबार

    थप ३ संक्रमतिको निधन

    पछिल्लो समय दिनहुँ जसो कोरोना संक्रमणको निधन भइरहेको छ । यो क्रम आज पनि जारी नै रह्यो । आज थप ३ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक पर्सा र मोरङका एक÷एक जना पुरुष र टोखाकी एक महिलाको निधन भएको हो...

  • २०७७ श्रावण २४, शनिबार

    काठमाडौं उपत्यकाभित्र ६२ नयाँ संक्रमित थपिए

    देशका ३२ सरकारी र ६ निजी प्रयोगशालाहरुबाट गरिएको ७ हजार ७ सय ८८ वटा नमूना परिक्षणमा आज ३ सय ७८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । हिजोभन्दा संख्यामा कम भएपनि काठमाडौं उपत्यकाबाट नयाँ संक्रमित आज पनि थपिएका छन् । ३२ वटा जिल्लामा...

  • २०७७ श्रावण २४, शनिबार

    आज ३७८ नयाँ संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ३ सय ७८ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।  पछिल्लो पटक ४ सय ९९ जना संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा कोरोना निको...

  • २०७७ श्रावण २४, शनिबार

    लोकगायक प्रेमराजा दम्पत्तीलाई कोरोना संक्रमण

    वरिष्ठ लोक गायक प्रेमराजा महत र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ । अमेरीका बस्दै आएका लोकगायक महतले फेसबुकमा स्टाटस अपडेट गर्दै आफु र आफ्नो पत्नी कविता केसी महतलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो स्टाटसमा समयमै सतर्कता अपनाउन...

  • २०७७ श्रावण २४, शनिबार

    कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना

    विश्व स्तनपान सप्ताहको अवसरमा कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना भएको छ । शुक्रवाः कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरपालिका भवनमा स्तनपान कक्षको उद्घाटन गरे । कीर्तिपुर नगरपालिकाको अमल्सिमास्थित नयाँ भवनमा स्थापना गरिएको यस...

Pages