बिचार
-
२०८१ बैशाख ४, मंगलबार
महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
काठमाडौँ महानगरपालिकाले आज मंगलबारदेखि महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको साथै प्रजनन अस्वस्थ्यताको परीक्षण सुरु गरेको छ । कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको छ । कार्यक्रम थालनी...
-
२०८१ बैशाख ४, मंगलबार
चन्द्रागिरिले शिशुको जन्मदर्ता गराउनेलाई पाँच हजार दिने
चन्द्रागिरि नगरपालिका (चनपा) ले नवजात शिशुको जन्मदर्ता गर्ने नगरवासीलाई पाँच हजार रुपैयाँ दिने भएको छ । चनपाले ३५ दिन भित्रका नवजात शिशुको जन्मदर्ता गर्ने नगरवासीलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउन लागेको हो । चनपाका नगर प्रमुख घनश्याम गिरिले यहि...
-
२०८१ बैशाख ४, मंगलबार
सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को जात्रा सुरु हुँदै
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा अहिले केही बेरमा सुरु हुँदैछ । अहिले करीब ५ बजेतिरको समयमा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखेर बोकी जमल तीनधारा पाठशाला लगिएको छ । जमलको यहि तीनधारा पाठशाला रहेको स्थानमै सेतो...
-
२०८१ बैशाख ४, मंगलबार
निर्माण सामग्री अलपत्र छाडे कारबाही
काठमाडौ महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी निर्माण सामग्री छोड्नेलाई कारबाही गर्ने जनाएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्थामा नछाड्ने तथा निर्माण सामग्री अलपत्र छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले...
-
२०८१ बैशाख ४, मंगलबार
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि
वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु हुँदैछ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । आज जनबहालबाट सेतो...
-
२०८१ बैशाख ४, मंगलबार
चैते दसैं धूमधामका साथ मनाईंदै
आज चैते दसैं । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैते दसैंमा हनुमानढोकाको दसैंघरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन रहेको छ । यस्तै यस दिन शक्तिपीठ एवं देवीका...
-
२०८१ बैशाख ४, मंगलबार
इन्धनको मूल्यमा वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउमा वृद्धि गरेको छ । हिजो रातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । निगमले दिएको मूल्यसूचि अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैया ९६ रुपैयाँ र डिजेलको...
-
२०८१ बैशाख ४, मंगलबार
काठमाडौं उपत्यका फेरि प्रदुषित शहरमा सूचिकृत
विश्वकै प्रदुषित शहरमा काठमाडौं हिजो पुनः सुचिकृत भएको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको पाँचौँ प्रदूषित शहरका रुपमा सूचीकृत गरेको हो । एक्यूआईका अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १ सय...
-
२०८१ बैशाख ३, सोमबार
मलेसियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले लगातार तेस्रो जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको सुरुवाती खेलमै नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने शनिबार भएको नेपालको...
-
२०८१ बैशाख ३, सोमबार
नागढुंगा सुरुङमार्ग छिचोलियो
नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेरसुरुङ ‘ब्रेक थु्र’ गर्नुभयो । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा...
-
२०८१ बैशाख ३, सोमबार
नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा चयन
नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । सापकोटा सहित कार्यकारी समितिका नवनियुक्त...
-
२०८१ बैशाख २, आइतबार
बोडेमा “जिब्रो छेड्ने” जात्रा मनाईंदै
बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज हरेक वर्ष वैशाख २ गते मनाईंदैछ । नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको...
-
२०८१ बैशाख २, आइतबार
नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु
आजबाट नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ आजबाट अभियान शुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका...
-
२०८१ बैशाख १, शनिबार
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित
एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा पनि नेपालले कतारमाथि सानदार जित निकालेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा शनिबार भएको नेपाल कतारबीचको खेलमा नेपाले ३२ रनको जित निकालेको हो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ । नेपालले दिएको...
-
२०८१ बैशाख १, शनिबार
जापानको जनसंख्या १२ करोडमा झर्यो
जापानको जनसंख्या १२५ मिलियन भन्दा कम रहेको सरकारी तथ्यांकले देखाएको छ । गैर–जापानी बासिन्दाहरू ५ लाख ९५ हजार वा ०.४८ प्रतिशतले घटेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको जनसांख्यिकीय सर्वेक्षण अनुसार जापानी नागरिकहरूको जनसंख्या ८ लाख ३७...
-
२०८१ बैशाख १, शनिबार
उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ । पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले...




