बिचार
-
२०८० चैत्र २९, बिहिबार
नेपालको अर्थतन्त्र सुधारोन्मुख : एडिबी
नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक २०८० ले आर्थिक वर्ष २०८०/८१ मा उक्त वृद्धि हुने...
-
२०८० चैत्र २९, बिहिबार
नेपाल भाषालाई कामकाजी भाषा बनाउनै पर्छ : मन्त्री शैलेन्द्र बज्राचार्य
नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा स्थापित गर्नुपर्ने नवनियुक्त बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले बताउनुभएको छ । विहीबार देवाः देय् दबूले गरेको विचार विमर्श कार्यक्रममा...
-
२०८० चैत्र २९, बिहिबार
विस्काः जात्राको रथ भाँचियो
आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको रथ भाँचिएको छ । नित्य पूजापश्चात गुथी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरेपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न...
-
२०८० चैत्र २९, बिहिबार
इस्लामिक धर्मावम्वीहरु इद मनाउँदै
देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र अर्थात् (इद) मनाइरहेका छन् । उनीहरुले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाइरहेका छन् । इदको अवसरमा काठमाडौँको कश्मिरी मस्जिद तथा मस्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा प्रार्थना गर्ने नमाज...
-
२०८० चैत्र २८, बुधबार
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषामा सम्पन्न
एक दिवसीय मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा आज बुधबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयबाट संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीलाई सम्वोधन गर्दै उपप्रधान तथा...
-
२०८० चैत्र २८, बुधबार
सुकुन्दाले मनायो महाकवि जोशीको ८६औं जन्मजयन्ती
काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको करिब ४५ बर्ष पूरानो इतिहास बोकेको सुकुन्दा साहित्य पालाले नेपालभाषा साहित्यका महाकवि गिरिजाप्रसाद जोशीको ८६औं जन्मजयन्ती मनाएको छ । कार्यक्रममा जुममार्फत जाेडिएका वर्ल्ड नेवाः अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा...
-
२०८० चैत्र २८, बुधबार
झापाको एउटा होटलमा आगलागी हुँदा करोडौंको क्षति
झापाको दमकमा एउटा होटलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । दमक नगरपालिका–५ बस्ने प्रेम धिमालको घरमा रहेको स्नेहा होटलमा ईन्भटरको लाईन सर्ट भई मंगलबार बेलुकी आगो लागेको थियो । सो आगो प्रेम धिमाल समेतका ३ वटा घर र नजिकैको लाईफ लाइन अस्पतालमा समेत...
-
२०८० चैत्र २८, बुधबार
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । उपाध्यक्ष पदकालागि नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरेबीच मतदान भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै...
-
२०८० चैत्र २८, बुधबार
सडकमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
कैलालीमा भएको एक सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ दमौरास्थित सडकमा मंगलबार राती भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–३ बस्ने ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको हो । भुलले चलाउँदै गरेको सु.प....
-
२०८० चैत्र २८, बुधबार
बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दाङको घोराहीमा सडकमा गुडिरहेको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलबासस्थित सडकमा मंगलबार राती भएको दुर्घटनामा सोही ठाउँ बस्ने २३ वर्षीय सौगात वलीको मृत्यु भएको हो । ना.६ ख १४८६ नम्बरको बसले...
-
२०८० चैत्र २७, मंगलबार
चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’ शुभारम्भ
चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’ को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ’ बैङ्क’ स्थापना गरिएको हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता...
-
२०८० चैत्र २७, मंगलबार
यस वर्षको प्रज्ञा पुरस्कार बुधबार प्रदान गरिँदै
नेपाल प्रज्ञा प्रतिष्ठानले २०८० सालको लागि विभिन्न प्राज्ञिक क्षेत्रमा विभिन्न पुरस्कारहरु भोलि बुधबार प्रदान गर्दैछ । हरेक वर्ष प्रदान गर्दै आएका पुरस्कारहरुमा केही संशोधन र केही थप गर्दै भोलि पुरस्कार प्रदान गर्न लागेको प्रज्ञा प्रतिष्ठानले जनाएको...
-
२०८० चैत्र २७, मंगलबार
आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ
आफ्नै बुबाको हत्या गरेको आरोपमा संखुवासभामा एक जना पुरुष पक्राउ परेकाे छ । संखुवासभाको पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईलाई आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको अभियोग लागेको...
-
२०८० चैत्र २७, मंगलबार
नेपाल प्रहरी अस्पतालको ४०औं वार्षिकोत्सव सम्पन्न
नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाल प्रहरी अस्पतालको ४०औं वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आन्तरिक प्रतिस्पर्धा र अन्य...
-
२०८० चैत्र २७, मंगलबार
एमाले कामपा १६ वडा कमिटीको अध्यक्षमा जयप्रकाश
नेकपा एमाले काठमाडौं महानगरपालिका १६ वडा कमिटीको अध्यक्षमा जय प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कमिटीको राजधानीमा सम्पन्न ११औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ४४ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । अध्यक्ष पदमा चयन भएलगत्तै श्रेष्ठले आफ्नो...
-
२०८० चैत्र २७, मंगलबार
नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता
नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ग्राजुएटिङ फेसन डिजाइनहरुको फेसन शो सम्पन्न भएको छ । आइतबार काठमाडौंको बौद्धस्थित हायात रेजेन्सीमा सम्पन्न कार्यक्रममा कलेजका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा...




