बिचार
-
२०८० चैत्र ६, मंगलबार
’अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित
गायक पुरुषोत्तम श्रेष्ठ र गायिका संगीता दाहालको युगल गीत ‘अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । संगीतकर्मी बुद्ध सायमीको युट्युब च्यानल अडियो नेपालमार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो । यसै क्रममा गायक पुरुषोत्तम...
-
२०८० चैत्र ६, मंगलबार
पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित
रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । ७१ वर्षीय पुटिनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन् । हुन त यस अघि पनि उनले चुनाव जित्ने पक्का नै रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले...
-
२०८० चैत्र ६, मंगलबार
आज विश्व सामाजिक कार्य दिवस
आज विश्व सामाजिक कार्य दिवस । हरेक वर्ष नेपाल लगायत विश्वका विभिन्न देशहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ। सामाजिक सेवा र सामाजिक कार्यलाई एउटै मान्ने गरिए पनि यी दुवै फरक-फरक भएको समाज सेवकहरु बताउँछन् । सामाजिक कार्यकर्ता...
-
२०८० चैत्र ६, मंगलबार
रहेनन् वरिष्ठ साहित्यकार परशु
वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । पी.आर. प्रधानले नामले समेत चिनिने वरिष्ठ साहित्यकार प्रधानको गए राति नयाँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय प्रधानको सुपुत्र प्रतिक प्रधानले स्वर्गीय प्रधानको पार्थिव शरीरलाई आज बिहान ९...
-
२०८० चैत्र ५, सोमबार
सोर्सफोर्स वा बार्गेनिङ गरेको भेटे प्रमाण सहित ईमेलमा उजुरी दिन मन्त्री श्रेष्ठको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफोर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोजे ईमेलमा उजुरी दिन आग्रह गरेकि छिन् । फेसबुकमा पोस्ट गर्दै मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । उक्त पोस्टमार्फत नै उनले सोर्सफोर्स...
-
२०८० चैत्र ५, सोमबार
गृहसचिव अर्यालबाट प्रहरी प्रधान कार्यालयको निरीक्षण
गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । सो अवसरमा अर्यालले प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको पनि निरीक्षण गरेका थिए ।...
-
२०८० चैत्र ५, सोमबार
लिभरपुललाई हराउँदै म्यान्चेस्टर सेमीफाइनलमा
म्यान्चेस्टर युनाइटेड एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हिजो आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा हराउँदै म्यान्चेस्टर युनाइटेड ४–३ ले विजयी भएको हो । अतिरिक्त समयको पनि इन्जुरी टाइममा अमाद दियालोले...
-
२०८० चैत्र ५, सोमबार
रुसमा आगामी ६ वर्ष पुटिनकै शासन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित भएका छन् । राष्ट्रपतीय निर्वाचनमा उनीसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र थिए। निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको नतिजा...
-
२०८० चैत्र ५, सोमबार
सहकारीको ऋण नतिर्नेलाई महानगरको चेतावनी
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरी सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ । सूचना जारी गर्दै महानगरपालिका सहकारी विभागले आपूmले लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न आग्रह गरेको हो । ‘केही ऋणीहरूले लिएको ऋण रकमको समयमा सावाँ तथा...
-
२०८० चैत्र ५, सोमबार
एसईई परीक्षाको तयारी अन्तिम चरणमा
चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । यो वर्षको एसईई चैत १५ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ । यसका लागि बोर्डले आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जसअन्तर्गत...
-
२०८० चैत्र ५, सोमबार
माओवादी उपाध्यक्ष महरा पक्राउ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा...
-
२०८० चैत्र ५, सोमबार
चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित
सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी खलस् का ३९ जना प्रशिक्षित भएका छन् । बाँसुरी खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरीको प्रशिक्षण दिइएको थियो । बाँसुरी बाजा...
-
२०८० चैत्र ५, सोमबार
नक्कली नोटसहित तीन जना पक्राउ
नक्कली नोट छाप्ने गिरोहलाई हिजो ललितपुर प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहले बनेपामा एचएम मोबाइल केयर संचालन गरेर गोप्य रुपमा भित्र नक्कली नोट छाप्ने कार्य गरिआएका थिए । पक्राउ परेका ३ जनालाइ ललितपुर प्रहरी परिसरले हिजो पत्रकार सम्मेलन गरि...
-
२०८० चैत्र ४, आइतबार
बागमति प्रदेश सरकारको नेतृत्वमा हाम्रो नेपाली पार्टीको दावी
लौरो चुनाव चिह्न वाहक हाम्रो नेपाली पार्टीले प्रदेश सरकारको गठनको लागि कुनै दल वा गठबन्धनलाई समर्थन नगर्ने जनाउँदै सरकारको नेतृत्व दावी गरेको छ । पार्टीले विज्ञप्ती जारी गर्दै गत चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको वैठकबाट प्रदेशको सरकार...
-
२०८० चैत्र ४, आइतबार
चलचित्र 'रङ्गेली' हिन्दी भाषामा पनि रिलिज हुने
फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली चलचित्र ुरङ्गेलीु भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ । एन मुभिज बलिउडका सफल 'हनुमान' 'पेज ३...
-
२०८० चैत्र ४, आइतबार
देशकै पर्यटकीय राजधानी बन्दै पोखरा
पर्यटकीय नगरी पोखरालाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । फेवातालको बाराही घाटबाट एक कार्यक्रमकाबीच राजधानी घोषणा गरिने गण्डकी सरकारले जनाएको छ । गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु...