बिचार
-
२०८० चैत्र २७, मंगलबार
नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता
नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ग्राजुएटिङ फेसन डिजाइनहरुको फेसन शो सम्पन्न भएको छ । आइतबार काठमाडौंको बौद्धस्थित हायात रेजेन्सीमा सम्पन्न कार्यक्रममा कलेजका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा...
-
२०८० चैत्र २७, मंगलबार
पाहाँचह्रेको तेस्रो दिन असनमा खट जुधाईंदै
पाहाँचह्रेको तेस्रो तथा अन्तिम दिन आज असनमा देउता जुधाइंदैछ । असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई देउता जुधाइन्छ । आज टेबहाल भद्रकाली, वटु भद्रकाली देवीका खट तथा कंकेश्वरी अजिमाको खट धूमधामसँग जात्रा गरी असन...
-
२०८० चैत्र २६, सोमबार
भद्रकाली प्रदर्शनमा पक्राउ परेकोहरु रिहा नगरिए चौकी घेराउ गर्ने उद्घोष
भद्रकाली प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरिए चौकी घेराउसम्मका विरोध कार्यक्रम गर्ने नेवाः राष्ट्रिय परिषदले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको नेवाः राष्ट्रिय परिषदले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
-
२०८० चैत्र २६, सोमबार
सम्पूर्ण जनजाति चलचित्रकर्मीहरु एक हुन महासंघको आह्वान
स्थापनाको पन्ध्र वर्ष पछि आदिवासी जनजाति चलचित्र महासंघले आफ्नो स्थापना दिवस मनाएको हो । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक समारोहको आयोजना गर्दै महासंघले आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवस समारोहमा महासंघका संस्थापक...
-
२०८० चैत्र २६, सोमबार
अमेरिकामा खग्रास सूर्यग्रहण
अमेरिकाको केही राज्यमा आज खग्रास सूर्यग्रहण लाग्ने भएको छ । स्थानीय समय अनु्सार बिहान ९ बजेर ५१ मिनेटमा सुरु भएर न्यूफाउन्डल्यान्डमा साँझ ५ बजेर १६ मिनेटमा अमेरिकाको १५ राज्यका केही स्थानबाट ग्रहण देख्न सकिने जनाएको छ । सुर्यग्रहण मेक्सिकोको...
-
२०८० चैत्र २६, सोमबार
आयोगले उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने
निर्वाचन आयोगले वैशाख १५ हुने उपनिर्वाचनमा उम्मेदवारी दिएकाहरुको उजुरीमाथि आज छानविन गर्ने जनाएको छ । उम्मेदवारीविरुद्ध विरोध तथा उजुरी दिने समय हिजोसम्म आयोगले तोकिएको थियो । आज बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरि उमेदवारको नामावली प्रकाशन...
-
२०८० चैत्र २६, सोमबार
म्यान्चेस्टर युनाइटेड र लिभरपुल बराबरीमा
इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् । म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा घरेलु टोलीका ब्रुनो फर्नान्डेज र कोबी माइनोले एक एक गोल गरे । लिभरपुलका लागि लुइस डियाज र...
-
२०८० चैत्र २६, सोमबार
घोडेजात्रा पर्व मनाईंदै
हरेक वर्षको चैत कृष्ण औंसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । यसै अवसरमा आज काठमाडौंको टुंडिखेलमा घोडेजात्रा पर्व मनाईंदैछ । घोडेजात्राका अवसरमा नेपाली सेनाले आज राजधानीको टुंडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यसै अवसरमा...
-
२०८० चैत्र २६, सोमबार
पाहाँचह्रेको दोस्रो दिन आज मरःजा खुवाईने
तीन दिनसम्म मनाउने पाहाँचह्रे पर्वको आज दोस्रो दिन टोलटोलमा स–साना बालकालिकाहरुलाई “मरःजा” खुवाएर मनाईंदैछ । आज ब्रतबन्ध तथा वेलविवाह नगरेका साना साना बालबालिकाहरुलाई लस्करै राखेर मरःजा खुवाईंदैछ । मरःजा एक प्रकारको पवित्र भात हो, जुन शुद्धसँग नित्य...
-
२०८० चैत्र २५, आइतबार
प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा
ब्राइटनलाई हराउँदै आर्सनल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराति ब्राइटनको मैदानमा भएको खेलमा आर्सनल ३–० ले विजयी भयो । आर्सनलका लागि बुकायो साका, काइ हाभर्ट्ज र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को...
-
२०८० चैत्र २५, आइतबार
काठमाडौंमा पाहाँचह्रे पर्व शुरु
उपत्यकाका नेवार समुदायहरुले आज पाहाँचह्रे पर्व मनाईंदैछ । नेवारहरुको ठूलो पर्वको रुपमा मनाउने यसलाई पिशाच चर्तुदर्शीको रुपमा पनि मनाइन्छ । नेपालभाषामा ‘पाहाँ’को अर्थ पाहुना हो भने ‘पासा’को अर्थ साथी हो । चह्रे चन्द्रमासको चौधौँ दिनलाई भनिन्छ। ‘पासा...
-
२०८० चैत्र २४, शनिबार
राष्ट्रिय मुक्ति क्रान्ति अभियानकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, ३० प्रदर्शनकारी घाइते
वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आज काठमाडौंमा गरेको प्रदर्शनमा झडप भएको छ । अभियान अन्तर्गतको स्वनिगः (उपत्यका) विशेष ब्यूरो नेवाः राष्ट्रिय परिषदले आयोजना गरेको प्रदर्शनमा प्रहरीले...
-
२०८० चैत्र २३, शुक्रबार
४० बिदेशीसहित ३२४ धावकको सहभागीतामा ’चौथो मन्जुश्री ट्रेल रेस’ सुरू
चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू भएको छ । शुक्रबार इचंगुनारायणस्थित सिंगल ट्रीबाट सय माइलको दौड सुरू गरिएको हो । शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपालसहित १६ मुलुकका ३२४ धावकहरू सहभागी छन्, जसमा ४० जना विदेशी धावक छन् । त्यस्तै २८९...
-
२०८० चैत्र २३, शुक्रबार
सुनसरीमा दुई समूहबीच झडप, अनिश्चितकालिन कर्फ्यू
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि सुनसरीको इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू...
-
२०८० चैत्र २३, शुक्रबार
इनाय् टोलमा “मिनि पाहाँचह्रे” पर्व मनाइयो
काठमाडौंको इनाय् टोलमा यो वर्ष पनि पाँहाचह्रेको पूर्वसन्ध्यामा बालबालिकाहरुले “मिनि पाहाँचह्रे” पर्व मनाएका छन् । इनाय् टोलका दिदीबहिनी समूहको आयोजना तथा इन्द्र विनायक क्लबको सहयोगमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको छ । नेवार समुदायको ठूलो पर्व...
-
२०८० चैत्र २३, शुक्रबार
शेफिल्डलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा
शेफिल्ड युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ ले हरायो । लिभरपुलका लाग डार्विन नुनेज, म्याक अलिष्टर र कोडी ग्याक्पोले एक एक गोल गरे ।...




