arin enterprises

ब्लग

  • २०७८ श्रावण २८, बिहिबार

    युएफा सुपर कपको उपाधी चेल्सीले जित्यो

    यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि ईङ्गलिस क्लब चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति सम्पन्न खेलमा स्पेसिन क्लब भिलारियाललाई हराउँदै चेल्सीले उपाधि हात पारेको हो । चेल्सीले भिलारियललाई पेनाल्टी शुट आउटमा ६–५ गोल अन्तरले...

  • २०७८ श्रावण २८, बिहिबार

    आज विश्वभरी युवा दिवस मनाईँदै

    आज अगष्ट महिनाको १२ तारीख, अन्य वर्षहरुमा झैं यस वर्ष पनि नेपालसहित विश्वभरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदैछ । विश्वभरी कोरोना महामारीको अवस्थामा आज पर्न आएको अन्तर्राष्ट्रिय युवा दिवसमा मानव जगत र पृथ्वीको स्वास्थ्यलाई महत्व दिइएको छ । यस...

  • २०७८ श्रावण २७, बुधबार

    परिक्षार्थीहरुले परिक्षा प्रवेशपत्रकाे आधारमा खोप पाउने

    अहिले विश्वविद्यालयस्तरीय विभिन्न तहका परिक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालय र ७७ जिल्लाकै जिल्ला स्वास्थ्य कार्यालयलाई विद्यार्थीहरुलाई...

  • २०७८ श्रावण २७, बुधबार

    उपत्यकामा ९६४ संक्रमित थपिँदा ८१४ संक्रमण मुक्त

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९६४ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक गरिएको परिक्षणमा काठमाडौंमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना कोभिड संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल...

  • २०७८ श्रावण २७, बुधबार

    सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै

    नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमणको दोश्रो लहर शुरु भएसँगै बढेको संक्रमित संख्यामा केही दिन अगाडी कमी पनि आइसकेको थियो । तर पछिल्लो दिनमा नयाँ संक्रमित संख्या बढ्दै गएको अवस्थामा सक्रिय संक्रमितको संख्या पनि बढ्दै...

  • २०७८ श्रावण २७, बुधबार

    आज वराह जयन्तीमा वराहको पूजा आराधना गरिँदै

    आज श्रावण शुक्ल तृतीयाको दिन । आजको दिनलाई वराह जयन्तीको रुपमा मनाउने गरिन्छ । आजको दिनमा वराह अवतारको पूजा आराधना गर्नुका साथै वराह पुराणको पारायण समेत गर्दै आजको दिनमा भगवान विष्णुका अवतार वराहप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ । नेपालमा वराह...

  • २०७८ श्रावण २७, बुधबार

    काठमाडौँ महानगरपालिका र पाख्रीबास नगरविच भगिनी सम्बन्ध स्थापना

    काठमाडौँ महानगरपालिका र प्रदेश १ धनकुटा जिल्लाको पाख्रीबास नगरविच भगिनी सम्बन्ध स्थापना भएको छ । मंगलबार काठमाडौँमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र पाख्रीबासका प्रमुख बृषबहादुर राईले भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्बन्ध...

  • २०७८ श्रावण २६, मंगलबार

    चलचित्रकर्मिहरुले खोप लगाउँदा सकारात्मक सन्देश प्रवाह भएको ठहर

    चलचित्र विकास बोर्डको समन्वयमा चलचित्रकर्मीहरुले कोरोना भाईरस विरुद्धको खोप पाएका छन् । बोर्डको समन्वय र नेपाल चलचित्र कलाकार संघ (FAAN) को आयोजनामा एक हजार ५२६ जना चलचित्रकर्मीहरुले खोप लगाएका हुन् । ललितपुरमा सम्पन्न खोप कार्यक्रममा ललितपुर...

  • २०७८ श्रावण २६, मंगलबार

    भट्टराईले ओलीलाई भने मुर्ख र चोर

    पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुर्ख र चोरको संज्ञा दिएका छन् । संघीय संसद प्रतिनिधि सभामा नेकपा (एमाले) का अध्यक्ष समेत रहेका निवर्तमान...

  • २०७८ श्रावण २६, मंगलबार

    उपत्यकामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार

    पछिल्लो समयमा काठमाडौं उपत्यकामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजार २ सयको नजिक रहेको छ । देशैभरीबाट भेटिएका नयाँ संक्रमितमध्ये एक हजार १८६ जना उपत्यकाबाट रहेका छ्न । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित भेटिएका...

  • २०७८ श्रावण २६, मंगलबार

    नयाँ संक्रमितको संख्या ५ हजार नजिक, ३५ को मृत्यु

    नेपालमा आज ५ हजार नजिकको संख्यामा कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १९ हजार १२३ वता स्वाब नमूनाको परिक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा २५ दशमलव ६४ प्रतिशतमा संक्रमण देखिएको हो...

  • २०७८ श्रावण २५, सोमबार

    ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायो : मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई बढाएको विचार राख्नुभएको छ । आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख शाक्यले धरहराबाट सरकारले मास्क अभियान थालेको...

  • २०७८ श्रावण २५, सोमबार

    उपत्यकामा कोभिडका कारण मृत्यु हुने ३ हजारको नजिक

    काठमाडौं उपत्यकामा ९५९ जना कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९० हजार ५२८ पुगेको...

  • २०७८ श्रावण २५, सोमबार

    ३ हजार ६५१ नयाँ संक्रमित थप

    नेपालमा आज ३ हजार ६५१ जना कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् । परिक्षण संख्या भने १६ हजार ५९४ रहेको थियो । परिक्षण संख्याको हिसाबले २२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १० हजार ४४५ आरटी पिसिआर परिक्षणमा २ हजार ६०९ र ६ हजार १४९ एन्टिजेन...

  • २०७८ श्रावण २५, सोमबार

    आदिवासी दिवसको अवसरमा चलचित्र प्रदर्शन

    आज विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदैछ । कोरोना महामारीमा संक्रमणको जोखिमको अवस्थामा भौतिक उपस्थितीमा कार्यक्रमहरु हुन नसकेपनि भर्च्युअल माध्यमबाट अन्तरक्रिया, छलफल कार्यक्रमहरु भइरहेका छन् । नेपालमा पनि संक्रमण...

  • २०७८ श्रावण २५, सोमबार

    विश्व आदिवासी दिवस मनाईँदै

    आज अगष्ट महिनाको ९ तारीख, विश्वभरी विभिन्न कार्यक्रमहरु गरी २७ औं विश्व आदिवासी दिवस मनाईँदैछ । आजको दिन समावेशी, समानता, राज्यमा सबैको समतामूलक प्रतिनिधित्वको आवाज उठाउँदै वर्षेनी यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आजको दिनमा वर्षेनी विभिन्न...

Pages