arin enterprises

ब्लग

  • २०७८ श्रावण १४, बिहिबार

    उपत्यकामा ८६० संक्रमित थपिँदा २४७ मात्र निको

    काठमाडौं उपत्यकामा कोभिड १९ का ८६० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८० हजार ५३४ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् । तीमध्ये निको हुनेको दर ९५...

  • २०७८ श्रावण १४, बिहिबार

    निको हुनेको दर घट्दै, नयाँ संक्रमित बढ्दै

    नेपालमा कोभिड १९ संक्रमण फेरी बढ्दै गएको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रतिको संख्या बढ्दै गइरहेको छ भने निको हुनेको संख्या र दर कम हुँदै गएको छ । संक्रमणको दोश्रो लहरमा निको हुनेको दर बढ्दै ९६ प्रतिशतभन्दा माथि पुगिसकेकोमा हाल यो दर घटेर ९४ दशमलव एक...

  • २०७८ श्रावण १३, बुधबार

    कर नबुझाउने करदाताको कार्यस्थलमै माइकिङ

    महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा राजस्व विभागले आजदेखि माइकिङ् सुरु गरेको छ । माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी...

  • २०७८ श्रावण १३, बुधबार

    काठमाडौं महानगरको ३२ वटै वडाबाट ५० वर्ष माथिकालाई खोप दिइने

    ५० बर्ष माथिका नागरिकलाई खोप लगाउन काठमाडौँ महानगरका ३२ वटै वडामा खोप केन्द्र राखिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा आज बसेको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले...

  • २०७८ श्रावण १३, बुधबार

    भारतको सौन्दर्य प्रतियोगीताका प्रतियोगीलाई रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

    नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै...

  • २०७८ श्रावण १३, बुधबार

    संक्रमितसँगै मृतक संख्या पनि बढ्दै

    पछिल्लो २४ घण्टामा नेपालमा गरिएको कोरोना परिक्षणमा २४ प्रतिशत बढिमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । १५ हजार ८०८ जनाको स्वाब नमूनाको परिक्षणमा २४ दशमलव २९ प्रतिशत संक्रमित भेटिएका हुन् । १० हजार ८८६ वटा आरटी पिसिआर परिक्षणमा २ हजार ६३४ र ४ हजार ९२२...

  • २०७८ श्रावण १२, मंगलबार

    एकै दिन एक समयमा तीन शहरमा रुद्रि पाठ

    आज भक्तपुर दरवार स्क्वाएरको वातावरण विलकुलै फरक थियो, त्यहाँको रौनक नै बेग्लै थियो । ऐतिहासिक ५५ झ्याले दरवार अनि त्यस दरवारको अगाडीको यक्षेश्वर महोदवको मन्दिर, जसलाई भक्तपुरको पशुपति पनि भनिन्छ । यहि मन्दिरबाट आज विहानै वेद पाठ गुन्जियो, ‘हरि ओम...

  • २०७८ श्रावण १२, मंगलबार

    अल्फा, डेल्टा पछि नेपालमा कप्पा भेरिएन्ट पनि भेटियो

    नेपालमा पछिल्ला दिनहरुमा भेटिएका कोभिड १९ का नयाँ संक्रमितहरुमा डेल्टा र अल्फा भेरिएन्टको साथमा  A. Y1 नाम दिइएको के४१७एन म्यूटेसन समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा जेठ मध्यदेखि असार मसान्तसम्म...

  • २०७८ श्रावण १२, मंगलबार

    उपत्यकामा ७४४ संक्रमित थप, ६ को मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालभरीबाट थप भएको कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७७४ जना रहेका छन् । काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा हालसम्म २ लाख ७८ हजार ८१५ जना कोभिड १९ बाट...

  • २०७८ श्रावण १२, मंगलबार

    नयाँ संक्रमण दर फेरी उकालो लाग्दै

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो पटक थप हुने नयाँ कोभिड १९ संक्रमितको संख्या ४ हजारको नजिक रहेको छ भने हिजो २० प्रतिशतभन्दा तल देखिएको संक्रमण दर आज २२ दशमलव २५ प्रतिशत पुगेको छ । जम्मा १७ हजार ५१८...

  • २०७८ श्रावण ११, सोमबार

    ७ महिनामा जम्मा ४.८८ प्रतिशतले मात्र पाए पूर्ण खोप

    नेपालमा हालसम्ममा जम्मा ३६ लाख ७० हजार ८४० जनाले कोभिड १९ विरुद्धको खोप पाइसकेका छन् । तीमध्ये १८ लाख २८ हजार ४८४ जनाले भारतीय खोप कोभिशिल्ड लगाएका छन् भने १५ लाख ७६ हजार ६७० जनाले चाइनीज खोप भेरोसेल लगाएका छन् । अमेरीकन जोनसन एन्ड जोनसनको खोप...

  • २०७८ श्रावण ११, सोमबार

    सबै वडाका कार्यालय भवन परम्परागत शैलीमा निर्माण गर्छौँ – मेयर शाक्य

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सबै वडाको कार्यालय भवन बनाइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वडा–२१ को वडा भवनको आज शिलान्यासको अवसरमा मेयर शाक्यले आफु निर्वाचित भएर आएपछिको पहिलो बैठकमै काठमाडौँ महानगरपालिकाको केन्द्रीय...

  • २०७८ श्रावण ११, सोमबार

    निर्दलीय प्रधानमन्त्रीको विपक्षमा रहेको मेयर शाक्यको भनाई

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वर्तमान समयमा मुलुकको नेतृत्व निर्दलीय प्रधानमन्त्रीले गरिरहेको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा–२१ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले आफुहरु ०४६ साल अघि...

  • २०७८ श्रावण ११, सोमबार

    उपत्यकामा करीब एक हजार नयाँ संक्रमित थप

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिने कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजारको निकै नजिक रहेको छ । काठमाडौं उपत्यकामा ९९९ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना नयाँ संक्रमित थपिएका...

  • २०७८ श्रावण ११, सोमबार

    संक्रमित संख्या बढेपनि दर भने कम

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३ हजार ४२१ जना नयाँ संक्रमित भेटिएका छन् । संख्यात्मक रुपमा संक्रमित संख्या बढेको देखिएपनि दर भने घटेको पाइएको छ । पछिल्ला दिनहरुको तुलनमा पछिल्लो परिक्षणको संख्या पनि बढि रहेकाले नयाँ संक्रमणको दर भने कम...

  • २०७८ श्रावण ११, सोमबार

    चोरीको सवारी साधनसहित २ जना पक्राउ

    चोरी गरी ल्याइएको सवारि साधनसहित २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर मैरी फाँटाका काठमाडौं चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायत र कञ्चनपुर कृष्णपुका ३३ वर्षीय कृष्ण बहादुर रोकायालाई पक्राउ गरेको हो । महानगरीय अपराध...

Pages