arin enterprises

ब्लग

  • २०७८ श्रावण ९, शनिबार

    श्रोत नखुलेको ४० लाख नगदसहित पक्राउ

    श्रोत नखुलेको ४० लाख बढि नगदसहित झापाबाट एक पुरुष पक्राउ परेको छ । झापा गाउँपालिका–२ बेलाईतीबारीबाट सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । मण्डलको साथबाट ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरिएको थियो ।...

  • २०७८ श्रावण ९, शनिबार

    स्वयम्भू ज्ञानमाला भजनलाई कामपाबाट २० लाख सहयोग

    काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । आज (शनिबार) विहान भजन खलःमा पुगेका महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण महर्जनसहित पदाधिकारीहरुलाई हस्तान्तरण...

  • २०७८ श्रावण ९, शनिबार

    उपत्यकामा थप ६१५ जना कोरोना संक्रमित भेटिए

    काठमाडौं उपत्यकामा कोभिड १९ का ६१५ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ७६ हजार ४२१ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ६५ हजार ८८७...

  • २०७८ श्रावण ९, शनिबार

    ३ हजार बढि नयाँ संक्रमित थपिए

    आज पनि परिक्षणको करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १४ हजार ९१० जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो । १० हजार ६२५ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३०९ र ४ हजार २८५...

  • २०७८ श्रावण ९, शनिबार

    गुरु पुर्णिमा मनाईँदै

    आज आषाढ शुक्ल पुर्णिमाको दिन, जीवनको बाटोमा ज्ञानको उज्यालो दिइ अगाडी बढ्न मद्दत गर्ने गुरुहरुप्रति सम्मान प्रकट गर्दै पुर्णिमा पर्व मनाईँदैछ । सनातनी र वौद्ध धर्मावलम्बीहरु आजको दिनमा विशेष महत्वका साथ मनाउने गर्दछन् । ‘गु’ अर्थात अन्धकार र ‘रु’को...

  • २०७८ श्रावण ८, शुक्रबार

    प्रधानमन्त्री देउवालाई चलचित्रकर्मिहरुको बधाई

    कला तथा साँस्कृतिककर्मीहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई ज्ञापन गरेको छ । नेपाल साँस्कृतिक संघको तत्वावधानमा  प्रधानमन्त्री निवास बालुवाटार पुगेका कला र साँस्कृतिककर्मीहरुले प्रधानमन्त्री देउवालाइ बधाई तथा कार्यकाल सफलताको...

  • २०७८ श्रावण ७, बिहिबार

    कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको होन्डा नेपालको प्रष्टिकरण

    होन्डा नेपालले आफुहरुले नेपालमा कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको स्पष्ट पारेको छ । फेसबुक मेसेन्जरमा 'Honda 70th Anniversary' स्क्यामले आतंक मच्चाएपछि होन्डा नेपालले सामाजिक संजालमार्फत संक्षिप्त विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो । हिजै मात्र...

  • २०७८ श्रावण ७, बिहिबार

    जसपा विवाद बहुमत सदस्यको सनाखतबाट टुङ्ग्याइने

    जनता समाजवादी पार्टीको आधिकारिताको विवादलाई निर्वाचन आयोगले कार्यकारिणी सदस्य सनाखतबाट टुंगो लगाउने भएको छ । निर्वाचन आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने आदेश दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ आयुक्तको...

  • २०७८ श्रावण ७, बिहिबार

    २ हजार ७१४ नयाँ संक्रमित भेटिए

    नेपालमा थप २ हजार ७१४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । १२ हजार ८२९ जनाको स्वाब नमूनाको परिक्षण गर्दा २१ दशमलव १५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ९ हजार १२२ आरटी पिसिआर परिक्षणमा एक हजार ८५५ जना र ३ हजार ७०७ जनाको एन्टिजेन परिक्षणमा ८५९...

  • २०७८ श्रावण ७, बिहिबार

    उपत्यका युथ फोर्स घोषणा गरिने

    काठमाडौं क्षेत्र नं ८ र ९ का युथफोर्स कमान्डरहरुको संयुक्त भेला सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं युथफोर्स प्रमुख क्षितिज थेवेले यहि ९ गते हुन गइरहेको युथफोर्सको मार्चपासले सरकार तर्सिने दावी गर्नुभयो ।...

  • २०७८ श्रावण ७, बिहिबार

    पुष्पलालको ४३ औं स्मृति दिवस आज मनाईँदै

    नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल अमात्यको ४३ औं स्मृति दिवस आज मनाईँदैछ । पुष्पलाललाई श्रद्धान्जली दिँदै आज विभिन्न कार्यक्रम गरेर उनको स्मृति दिवस मनाईँदैछ । यसै क्रममा काठमाडौं महानगरपालिका १८ वडास्थित पुष्पलाल स्मृति पार्कमा...

  • २०७८ श्रावण ६, बुधबार

    प्रतिवन्धित रेडबुल बिक्री बितरण गर्ने पक्राउ

    काठमाडौंको विभिन्न स्थानबाट प्रतिवन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ रेडबुल विक्री वितरण गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो कलरको रेडबुल बिक्री बितरण गरेको अभियोगमा...

  • २०७८ श्रावण ६, बुधबार

    अस्ताए कलाकार उत्तम नेपाली

    वरिष्ठ कलाकार उत्तमप्रसाद कर्माचार्य अर्थात उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षीय नेपालीको आज (बुधबार) बिहान साढे ४ बजे निधन भएको हो । नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो । स्वर्गीय नेपाली विगत तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग...

  • २०७८ श्रावण ६, बुधबार

    खोप केन्द्रमा युथफोर्सका युवाहरुको सक्रियता

    काठमाडौं महानगरपालिका १५ वडाभित्र कोरोनाविरुद्धको खोप वितरणको क्रममा खोप केन्द्रहरुमा युथफोर्सका युवाहरु स्वयम्सेवकको रूपमा परिचालित भएका छन् । खोप वितरणलाई सहज र व्यवस्थित बनाउन भन्दै युथ फोर्सका युवाहरु परिचालित भएका हुन् । काठमाडौं महानगरपालिका...

  • २०७८ श्रावण ६, बुधबार

    उपत्यकामा ६९७ जना नयाँ संक्रमित थपिए

    नेपालमा पछिल्ला दिनमा कोभिड १९ का नयाँ संक्रमितको संख्या बढ्दै गएसँगै काठमाडौं उपत्यकामा पनि यो संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सयको नजिक कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । उपत्यकामा कोभिड १९ का ६९७ जना...

  • २०७८ श्रावण ६, बुधबार

    संक्रमण दर बढिरहँदा बढेन परिक्षण संख्या

    नेपालमा केही नियन्त्रणमा आउन थालिएको कोभिड १९ को संक्रमण पछिल्ला दिनहरुमा फेरी बढ्न थालेको देखिएको छ । दिनहुँ संक्रमण दर बढ्दै गएको देखिएपनि कोरोना परिक्षण बढाउन तिर भने सरकारले खासै ध्यान दिएको देखिएको छैन । कोरोना संक्रमण फैलिन नदिन हालको लागि...

Pages