arin enterprises

ब्लग

  • २०७७ मङ्सिर १२, शुक्रबार

    गाउँपालिका कार्यालयमा विष्फोटन गराउने पक्राउ

    उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ताप्ली–१ ओख्ले बस्ने ३७ वर्षीय जिरा भन्ने ऋतु बिक र ताप्ली–५ गहते बस्ने ६७ वर्षीय जटिल बा भन्ने गौर बहादुर देवकोटालाई...

  • २०७७ मङ्सिर १२, शुक्रबार

    छोरीकै बलात्कार गर्ने बुवा पक्राउ

    कास्कीमा आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । उक्त पुरुषले आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेको प्रहरीले बताएको छ । अनुसन्धानबाट गत मंसिर ६ गते एउटा...

  • २०७७ मङ्सिर १२, शुक्रबार

    काकाको हत्या अभियोगमा भतीज पक्राउ

    आफ्नै काकाको हत्या गरेको अभियोगमा महोत्तरीबाट एक पुरुष पक्राउ परेका छन् । महोत्तरीको मनरा शिसवा–१ बस्ने बिनोद मण्डललाई आफ्नै काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । घरायसी वादविवादको क्रममा बिनोदको कुटपिटबाट...

  • २०७७ मङ्सिर १२, शुक्रबार

    जिप दुर्घटनामा परी ६ जनाको मृत्यु,

    आज विहान गुल्मीको ईस्मा गाउँपालिकामा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ईश्मा हुलकै ६५ वर्षीय डम्मर बहादुर हितान, ३३ वर्षीय शिब बहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ बस्ने ८०...

  • २०७७ मङ्सिर १२, शुक्रबार

    चन्द्रागिरी नगरपालिकाबाट महानगरीय प्रहरीलर्या सिसीटिभि हस्तान्तरण

    चन्द्रागिरी नगरपालिकाले करिब एक करोड रुपैयाँको लागतमा जडान गरेको सिसिटिभि क्यामेराहरु महानगरीय प्रहरीलाई हस्तान्तरण गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत कलंकी–नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म जडान गरिएका ६८ वटा अत्याधुनिक...

  • २०७७ मङ्सिर १२, शुक्रबार

    पछिल्लो परिक्षणमा उपत्यकामा ८ सय २२ जनामा संत्रमण

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय २२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ७९ जना छन् भने पुरुषको संख्या ४ सय ४३ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ५ सय ९९...

  • २०७७ मङ्सिर १२, शुक्रबार

    कुल संक्रमित २ लाख २९ हजार नाघ्यो, निको हुने २ लाख १० हजार बढि

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७ सय ३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ६ सय ९६ जना छन् भने पुरुषको संख्या एक हजार ७ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २९ हजार ३ सय ४३ पुगेको छ । पछिल्लो पटक एक...

  • २०७७ मङ्सिर ११, बिहिबार

    नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला शुरु

    महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला आज सुरु भएको छ । कार्यालयले चालु आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गर्दै विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा उक्त कार्यशाला...

  • २०७७ मङ्सिर ११, बिहिबार

    उपत्यकामा ७ सय ५८ जनामा संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ७ सय ५८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ३७ जना छन् भने पुरुषको संख्या ४ सय ४८ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय २०...

  • २०७७ मङ्सिर ११, बिहिबार

    एक हजार ६१४ नयाँ संक्रमित थप, परिक्षण संख्या १७ लाख पुग्यो

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ६ सय १४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ६ सय ४० जना छन् भने पुरुषको संख्या ९ सय ७४ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । पछिल्लो पटक एक...

  • २०७७ मङ्सिर ११, बिहिबार

    सिंगल ट्रिमा हराएकी आकाश देवी

    प्रसङ्ग, विषयवस्तु केही दिन अघिको हो । कोरोना महामारीका बीच नेपालीहरु आफ्नो दोश्रो महान चाड तिहारको तयारीमा थिए । म भने लेख्नको लागि कुनै नौलो विषयवस्तुको खोजीमा थिएँ । कुन विषयमा कलम चआऔं सोच्दै थिएँ, खोज्दै थिएँ । मलमासको कारण एक महिना पछि सरेको...

  • २०७७ मङ्सिर ११, बिहिबार

    नारायणको पूजा आराधना साथै तुलसी विवाह गरेर हरिवोधनी एकादशी मनाईँदै

    आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा आराधना गरि मनाईँदैछ । आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा सयन गर्नुभएका अर्थात सुत्नुभएका भगवान् विष्णु आज उठ्नुहुने धार्मिक विश्वास रहेको छ । भगवान सुत्नुहुने एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने उठ्नुहुने...

  • २०७७ मङ्सिर ११, बिहिबार

    जिउँदो सालकसहित २ जना पक्राउ

    मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कपुरधारा बस्ने धादिङका २७ वर्षीय ध्रुव बहादुर मगर र काठमाडौं लैनचौर बस्ने धादिङकै ३१ वर्षीय भिम बहादुर मगरलाई जिउँदा सालकसहित प्रहरीले पक्राउ गरेको हो...

  • २०७७ मङ्सिर ११, बिहिबार

    जग्गाको विवादमा कुटपिट गरी हत्या

    रौतहटमा जग्गाको विषयमा भएको विवादमा हानाहान हुँदा एक जना पुरुषको मृत्यु भएको छ । जग्गाको विषयमा भएको विवाद हानाहानको स्थितीसम्म पुग्दा रौतहत गरुडा–७ भिमडाबर बस्ने ४५ वर्षीय फतिङगा ठाकुरको मृत्यु भएको हो । गरुडा–७ मै बस्ने ५० वर्षीय ध्यानी ठाकुरसहित...

  • २०७७ मङ्सिर ११, बिहिबार

    १२ वर्षीया बालिका बलात्कृत

    सिन्धुपाल्चोकमा एक १२ वर्षीया बालिका बलात्कृत भएकि छन् । बालिकामाथि बलात्कार अभियोगमा सिन्धुपाल्चोकका एक पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक सिपापोखरे–७ का २४ वर्षीय रबि दङ्गाललाई बलात्कार अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ...

  • २०७७ मङ्सिर ११, बिहिबार

    लोककवि जकःमिको संयोजकत्वमा शंखधर स्मृति प्रतिष्ठान गठन

    नेपालभाषा साहित्य क्षेत्रमा लोककविका रुपमा परिचित राजभाई जकःमिको संयोजकत्वमा शंखधर स्मृति प्रतिष्ठान गठन गरिएको छ । शंखधर दिवसको अवसरमा काठमाडौंको रामघाट शंखधर पुलमा आयोजित कार्यक्रमबाट लोककवि जकःमिको संयोजकत्वमा प्रतिष्ठान गठन गरिएको हो ।...

Pages