विजनेस
-
२०८१ आषाढ २०, बुधबार
बालसाहित्य प्रतियोगिताका विजयी प्रतियोगीहरु पुरस्कृत
२३ वडाका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा भएको बालसाहित्य प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा महानगरब्यापी स्कूलस्तरीय निबन्ध तथा कविता...
-
२०८१ आषाढ २०, बुधबार
भक्तपुरमा साइकलबाट ३३ पुल परिक्रमा गरिँदै
खोला किनारमा फोहर नफाल्न जनचेतना जगाउने उद्देश्यले भक्तपुरमा साइकलबाट ३३ पुल परिक्रमा गरिने भएको छ । आउँदो श्रावण ५ गते भक्तपुरका ३३ वटा पुल परिक्रमा गरिने लागेको हो । भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको भने यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर...
-
२०८१ आषाढ १९, मंगलबार
स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवमा फोटो प्रदर्शनी
पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइएको छ । विसं १९८१ सालमा जन्मनु भएका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित हुनुभएको थियो । कांग्रेसको पाँचौँ सभापति समेत बन्नु...
-
२०८१ आषाढ १९, मंगलबार
सत्ता समीकरणको सकारात्मक असर सेयर बजारमा
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएको सकारात्मक असरसेयर बजारमा परेको छ । मंगलबार सेयर कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशत...
-
२०८१ आषाढ १९, मंगलबार
नयाँ सत्ता समीकरणका लागि एमाले र कांग्रेसबीच सहमति
संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराती नयाँ सत्ता समीकरणका लागि सहमति भएको छ । हिजो सोमबार दिनभरको दौडधूपछि अन्ततः मध्यरातमा दुई ठुला दलबीच सहमति भएको हो । दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा) सहित सहमतिको...
-
२०८१ आषाढ १८, सोमबार
बमजनलाई १० वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना
सर्लाही जिल्ला अदालतले लिटिल वुद्ध भनेर चिनिएका रामबहादुर बमजनलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ । बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको सोमबारको इजलासले उक्त सजाय तोकेको हो । बाल यौन दुव्र्यवहार तथा हत्याको प्रहरीमा...
-
२०८१ आषाढ १८, सोमबार
उडान नै नभएको जहाज सम्पर्क विहिन भएको हल्ला
तारा एअरले आफ्ना कुनै पनि जहाज सम्पर्क विहिन नभएको र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन भएको भन्ने खबर सामाजिक संजालमा देखिन थालेपछि तारा एअरले एक विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो...
-
२०८१ आषाढ १८, सोमबार
समुदायकै मौलिक कथावस्तुमा चलचित्र बनाउन आग्रह
आदिवासी जनजाति समुदायले आफ्नै समुदायको मौलिक कथावस्तुमा चलचित्र निर्माण गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । नेवाः फिल्म सोसाइटीबाट गत असार ९ गतेबाट १२ गतेसम्म संचालित चार दिने ‘आदिवासी जनजाति चलचित्रको कथावस्तु छनौट’ विषयक कार्यशाला गोष्ठीको...
-
२०८१ आषाढ १८, सोमबार
आगामी विहीबारसम्म वर्षाबाट ३४ जिल्ला प्रभावित हुने
जल तथा मौसम विज्ञान विभागले आगामी विहिवारसम्म देशका अधिकांश ठाउँमा भारी वर्षा हुने पुर्वानुमान गरिएको छ । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी...
-
२०८१ आषाढ १८, सोमबार
महिला क्षेत्रमा राम्रो प्रभाव पर्नेखालका काम गर्न मन्त्री चौधरीको आग्रह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गर्नुभएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति...
-
२०८१ आषाढ १७, आइतबार
नेवाः फ्युजन गीत “यःमरि च्वामु” सार्वजनिक
संगीतकर्मी राजन राज शिवाकोटीको नेवाः फ्यूजन गीत “यःमरि च्वामु” को म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवाकोटीकै रचना र संगीत रहेको गीतको म्यूजिक भिडियो गत शुक्रबार एक कार्यक्रमको बीच सार्वजनिक गरिएको हो । काठमाडौंको टेकु दोभानस्थित राणाकालीन तीन देवल...
-
२०८१ आषाढ १७, आइतबार
१२ वर्षे पचली भैरवको खड्गी सिद्धि जात्रा सम्पन्न
हरेक १२ वर्षमा नचाइने काठमाडौंको ऐतिहासिक पचली भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा (गथु प्याखं) आजबाट सम्पन्न भएको छ । भलभल अष्टमीका दिन देवगणहरुको मृत्यु हुने कथन अनुसार हरेक १२ वर्षको विजया दशमीका दिनदेखि शुरु हुने खड्ग सिद्धि जात्रा आइतबार...
-
२०८१ आषाढ १७, आइतबार
भारतले जित्यो दोस्रोपटक आइसिसी टी-२० विश्वकपको उपाधि
नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ । बार्बाडोसको केन्सिंगटन ओभलमा गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । खेलमा टस जितेर पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट...
-
२०८१ आषाढ १६, शनिबार
एसईईमा एनजी आएका सबैले मौका परीक्षा दिन पाउने
माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका सबैले मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको एसईईको नतिजा अनुसार ‘एनजी’ ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि मौका...
-
२०८१ आषाढ १६, शनिबार
पहिरोले पुरिंँदा ७ को मृत्यु
गुल्मी र बाग्लुङमा लगातारको वर्षापछि गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई...
-
२०८१ आषाढ १६, शनिबार
आज राष्ट्रिय धान दिवस
आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । आज २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाइरहेको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न कार्यक्रम यो महोत्सव मनाईंदैछ । देशभरका किसान तथा सरकारी तथा...




