विजनेस
-
२०८१ आषाढ १६, शनिबार
पहिरोले पुरिंँदा ७ को मृत्यु
गुल्मी र बाग्लुङमा लगातारको वर्षापछि गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई...
-
२०८१ आषाढ १६, शनिबार
आज राष्ट्रिय धान दिवस
आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । आज २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाइरहेको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न कार्यक्रम यो महोत्सव मनाईंदैछ । देशभरका किसान तथा सरकारी तथा...
-
२०८१ आषाढ १५, शुक्रबार
काठमाडाैं महानगरका नगरसभा सदस्यहरूले शहिदकाे अपमान गरेकै हुन् त ?
पछिल्लो समय काठमाडौं महानगरका वडा जनप्रतिनिधिहरु र काठमाडौं महानगर प्रमुखबीच जुहारी निकै चलिरहेको छ । काठमाडौं महानगर प्रमुखले मनपरी गरेको, वडासँग समन्वय नै नगरी बलजफ्ती गर्ने गरेको, वडा जनप्रतिनिधिहरुलाई अपमान गरिरहेको आरोप महानगर प्रमुख बालेन्द्र...
-
२०८१ आषाढ १५, शुक्रबार
दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन
दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको एक अध्ययनले बताएको छ । दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन् । उसले दक्षिण एसियाली मुलुकहरुमा...
-
२०८१ आषाढ १५, शुक्रबार
इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा
आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा इङ्ल्यान्डलाई हराउँदै भारत प्रवेश गरेको छ । बिहीबार राति गयानामा भएको खेलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले सजिलै हरायो । भारत तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको...
-
२०८१ आषाढ १४, बिहिबार
एसईई नतिजा सार्वजनिक
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । यो वर्ष कूल संख्या मध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना...
-
२०८१ आषाढ १३, बुधबार
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक...
-
२०८१ आषाढ १३, बुधबार
व्यवसायिक रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
व्यवसायिक कारोबारबाट प्राप्त रकम अब छुट्टै खाता खोली बैंकमा जम्मा गर्नुपर्ने नियम ल्याउने भएको छ । आन्तरिक राजस्व विभागले हिजो सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने जनाएको हो । विभागको सूचनामा कुनै पनि...
-
२०८१ आषाढ १३, बुधबार
एसईईको नतिजा आज सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । कुनै प्राविधिक समस्या नआएमा आज...
-
२०८१ आषाढ १३, बुधबार
भान्जाको २ करोड लुट्ने मामाको गिरोह पक्राउ
प्रहरीको भेषमा दुई करोड रुपैयाँ बढी लुटेर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा...
-
२०८१ आषाढ १२, मंगलबार
प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण र रेखाचित्रण तालिम
रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा संचालित ट्राफिक नियन्त्रण तथा...
-
२०८१ आषाढ १२, मंगलबार
बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा
जारी विश्वकप टि–ट्वान्टीमा अफगानिस्तानले बंगलादेशलाई हराएसँगै सुपर आठ समिकरण पूरा भएको छ । आज विहान सेन्ट सिन्सेन्टको किंग्सटाउनमा भएको खेलमा बंगलादेशलाई ८ रनले हराउँदै अफ्गानिस्तान सेमिफाइनलमा पुगेको छ । अफ्गानिस्तान पहिलो पटक विश्वकप टि–ट्वेन्टी...
-
२०८१ आषाढ १२, मंगलबार
मेलम्चीमा अविरल वर्षासँग पानी पथान्तरण गर्न बन्द
मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । आइतबार रातीदेखि निरन्तर वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । बर्षासँग बाढीले पु¥याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । मेलम्चीमा आइतबारदेखि अत्यधिक वर्षा हुँदा नदीमा बाढी...
-
२०८१ आषाढ १२, मंगलबार
काठमाडौँ महानगरपालिकाले २६ अर्बको बजेट प्रस्तुत
काठमाडौं महानगरपालिकाले सोमबार झण्डै २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि सोमवार नगरसभा वैठकमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट पेश गरिएको हो । काठमाडौं...
-
२०८१ आषाढ १२, मंगलबार
पाँच ठूला महानगरपालिकाले ५० अर्ब बढीको बजेट विनियोजन गर्यो
स्थानीय तहले सोमवार पाँच महानगरपालिकाको नगर सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षका लागि देशका ठूला स्थानीय तह अर्थात् पाँच ठूला महानगरपालिकाले सोमवार ५० अर्ब बढीको बजेट विनियोजन गरेका छन् । वागमती...
-
२०८१ आषाढ १२, मंगलबार
बमजन दोषी ठहर
सर्लाही जिल्ला अदालतले लिटिल वुद्ध भनेर चिनिएका रामबहादुर बमजनलाई दोष ठहर गरेको छ । बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरेको हो । बमनलाई असार १७ गतेको पेशीले के कस्तो सजाय हुने निर्धारण हुने जनाइएको छ । बाल...




