विजनेस
-
२०७८ बैशाख २३, बिहिबार
एकैदिन ९ हजार बढिमा संक्रमण पुष्टि
नेपालमा हालसम्मकै उच्च संख्यामा कोभिड १९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा २१ हजार १४२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ३६७ आरटी पिसिआर परिक्षण गरिएकोमा ८ हजार ९७० जनामा र ७७५ एन्टिजेन...
-
२०७८ बैशाख २३, बिहिबार
आइपिएल खेल्न आएका अष्ट्रेलियन क्रिकेटरहरु आफ्नो देश फर्किन नपाएपछि माल्दिभ्सतिर लागे
इन्डियन प्रिमियर लिग(आइपिएल) स्थगित भएपछि भारतमा अड्किएका अष्ट्रेलियन क्रिकेट खेलाडीहरु मालदिभ्स लागेका छन् । अष्ट्रेलियन सरकाराले भारतबाट जाने उडानमा १५ मे सम्मका लागि प्रतिबन्ध लगाएको र भारतबाट कोही फके पाँच वर्ष जेल हाल्ने निर्णय भएकोले...
-
२०७८ बैशाख २३, बिहिबार
संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट एरोसान सम्मानित
एरोसान हव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तरगत विज्ञान, प्रविधि र नविनता (United Nations Science; Technology & Innovation (UN STI) call for Innovations) पुरस्कारबाट सम्मानित भएको छ । स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि...
-
२०७८ बैशाख २३, बिहिबार
गोल्डेन भ्वाइस प्रेमध्वज रहेनन्
गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधानको निधन भएको छ । आज करीब १ः४५ बजे बसुन्धरास्थित न्यूरो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । आज विहान मात्रै उनलाई सास फेर्न गार्हो भएको र छातीमा समस्या देखिएपछि उपचारको लागि अस्पताल पुर्याइएको थियो...
-
२०७८ बैशाख २३, बिहिबार
विषम परिस्थितिमा संयमित भइ काम गर्न युवाहरुलाई निर्देशन
राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यालय स्थापना गरिएको छ । संघले सानाे कार्यक्रमकाे आयोजना गर्दै कार्यालयको बोर्ड राख्दै कार्यालय शुभारम्भ गरेको हो । कार्यालय स्थापना पछि बोल्दै संघका केन्द्रिय उपाध्यक्ष साथै काठमाडौं उपत्यकाका उत्प्रेरक...
-
२०७८ बैशाख २३, बिहिबार
सार्वजनिक स्थान नियमित निसंक्रमण गर्दै महानगर
काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ निसंक्रमण गरिरहेको छ । ठूला जेट मेसिनको प्रयोग गरी सार्वजनिक स्थान लगायत एम्बुलेन्सजस्ता सवारी साधनको पनि नियमित निसंक्रमण गरिरहेको छ । महानगरका प्रमुख प्रशासकीय...
-
२०७८ बैशाख २३, बिहिबार
निफको चौथो संस्करण आजबाट शुरु
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौंथौं संस्करण आजबाट सुरु हुँदै छ । यो पटक फेष्टिभल अनलाइन माध्यमबाट हुने छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले निषेधाज्ञा...
-
२०७८ बैशाख २३, बिहिबार
समालोचक इन्द्र माली रहेनन्
समालोचक साथै भाषिक आन्दोलनका अगुवा ईन्द्र मालीको निधन भएको छ । मुटु रोगले ग्रसित मालीको आज विहान करीब ७ बजेतिर निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि केहि दिनबाट उहाँ काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत थिए...
-
२०७८ बैशाख २३, बिहिबार
रियल म्याड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा
इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । स्पेनिस क्लब रियल म्याड्रिडलाई समग्रमा ३–१ गोलले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा दोस्रो लेगमा चेल्सीले घरेलु मैदानमा २–० गोलको जित...
-
२०७८ बैशाख २२, बुधबार
शिक्षण अस्पतालको नयाँ कोभिड उपचार कक्षको मेयर शाक्यबाट निरीक्षण
महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालको नयाँ भवनमा कोभिड उपचार कक्ष बनाउने तयारी गरेको छ । उक्त कोभिड उपचार कक्षको तयारीबारे जानकारी लिन आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के.सी...
-
२०७८ बैशाख २२, बुधबार
कोभिड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनापतिविच छलफल
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा बढिरहेको कोभिडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा जानकारी लिनुभएको छ । आज नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको वैठकमा महानगर प्रमुख शाक्यले...
-
२०७८ बैशाख २२, बुधबार
मदनकृष्ण पुनः अस्पताल भर्ना
हास्य सम्राट मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि आज उनलाई पुनः अस्पताल भर्ना गरिएको छ । उनको अक्सिजन लेभल घटेर श्वासप्रश्वासमा समस्या देखिएपछि आज फेरी उनलाई नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो । उनको अक्सिजन लेभल ८५ मा झरेको...
-
२०७८ बैशाख २२, बुधबार
सामाजिक सञ्जालमा प्रतिबन्धित ट्रम्पले सुरू गरे आफ्नै वेबसाइट
फेसबुक, ट्वीटरलगायतका सामाजिक संजालमा प्रतिवन्धित भएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट सुरु गरेका छन् । आफ्ना सूचनाहरु संचार गर्नका लागि पूर्व राष्ट्रपति ट्रम्पले डोनाल्डजेट्रम्प.कम वेबसाइट सुरू गरेका हुन् । वेबसाइटमा...
-
२०७८ बैशाख २२, बुधबार
उपत्यकामा ३ हजार ८२५ नयाँ संक्रमित थपिए
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४४ दशमलव ४५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौं उपत्यकामा ३ हजार ८२५ जना संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौं २ हजार ८४९ जना रहेका छन् भने ललितपुरमा ५१८ र...
-
२०७८ बैशाख २२, बुधबार
नयाँ संक्रमण र मृतकको संख्यासमेत बढ्दै
नेपालमा कोभिड १९ बाट संक्रमित हुने नयाँ संक्रमितको साथै मृतकको संख्यासमेत दिनहुँ बढ्दो छ । नयाँ संक्रमण र मृतकको संख्याले आज फेरी नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घन्टामा २१ हजार ३७२ जनाको नमूना परिक्षण गरिएकोमा ८ हजार ६५९ जना नयाँ संक्रमित थपिएका...
-
२०७८ बैशाख २२, बुधबार
सांसद जीवनरामबाट कोरोनाविरुद्ध सचेतना कार्यक्रम संचालन
काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गर्दा संघीय सांसद जीवनराम श्रेष्ठ सचेतना कार्यक्रममा व्यस्त भएका छन् । प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद श्रेष्ठले अचेल आफ्नो निर्वाचन क्षेत्रमा कोभिड...





