arin enterprises

विजनेस

  • २०७८ जेठ ४, मंगलबार

    निको हुनेको संख्या बढ्दो दरमा

    नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । २० हजार २८६ आरटी पिसिआर परिक्षणमा ८ हजार १३६ र ६९३ एन्टिजेन परिक्षणमा ६७ जनामा सक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा ९ वर्षसम्मका १७१ जना बालबालिकाहरु छन् भने १० देखि १९...

  • २०७८ जेठ ४, मंगलबार

    भारतीय क्रिकेट टिम लामो समय क्वारेन्टिनमा बस्ने

    भारतीय क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण अघि लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । कोरोना भाईरसको महामारी र सम्भावित संक्रमणको कारण भारतीय टिमले लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको हो । भारतीय टिम बुधबार देखि दुई साता मुम्बईमा क्वारेन्टिनमा...

  • २०७८ जेठ ४, मंगलबार

    टोनी क्रुसलाई कोरोना संक्रमण

     स्पेनिस क्लब रियल म्याड्रिड र जर्मनीका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । क्रुसलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा रहेको रियल म्याड्रिडले जनाएको छ...

  • २०७८ जेठ ४, मंगलबार

    एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

    हेटौंडामा एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा एक क्विन्टल गाँजा लैजाँदै गरको अवस्थामा ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत...

  • २०७८ जेठ ४, मंगलबार

    सरकारमा सहभागी नहुने जसपाको भनाई

    जनता समाजवादी पार्टी (जसपा) टुक्रिने चर्चा र अड्कलबाजी सबैतिर भइरहँदा पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबाट संयुक्त विज्ञप्ती जारी भएका छन् । अध्यक्षद्वयले संयुक्त जारी गर्दै राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बने...

  • २०७८ जेठ ४, मंगलबार

    काठमाडौंमा कोभिडको उच्च जोखिममा रहेको ठाउँहरुमा एन्टिजेन्ट परीक्षण सुरु

    कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात कालीमाटी तरकारी तथा फलफुल...

  • २०७८ जेठ ३, सोमबार

    ललितपुरमा जेठ ६ देखि दोश्रो मात्राको खोप दिइने

    ललितपुर महानगरपालिकामा आउँदो जेठ ६ गतेबाट कोरोनाविरुद्ध दोश्रो चरणको को भेरोसिल खोप दिन लागिएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको सूचना अनुसार ६ गते शुरु हुने खोप कार्यक्रम १३ गतेसम्म जारी रहनेछ । महानगरपालिकाले २९ वटा वडाका लागि २९ वटै अलग अलग...

  • २०७८ जेठ ३, सोमबार

    नेपाली प्रहरीबाट १६१ अक्सिजन सिलिण्डर संकलन

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानबाट एक सय ६१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको नेपाल प्रहरीले बताएको छ । संकलित सिलिण्डरमध्ये ९२ वटा भरिएका र ६९ खाली सिलिन्डर रहेको प्रहरीले जनाएको छ । यसअघिको स्टक रहेका ८६ वटासमेत गरी जम्मा २ सय ४७ वटा...

  • २०७८ जेठ ३, सोमबार

    उपत्यकामा ३ हजार ९८ संक्रमित थपिँदा ३ हजार ४०६ निको

    नेपालभरीबाट पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३ हजार ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा हालसम्म २ लाख १० हजार ४२१ जनामा...

  • २०७८ जेठ ३, सोमबार

    परिक्षणको ४१.८६ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा आज परिक्षण संख्याको ४१ दशमलव ८६ प्रतिशतमा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । जम्मा २२ हजार ८७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २४७ जनामा संक्रमण देखिएको हो । २१ हजार ६५३ आरटी पिसिआर परिक्षणमा ९ हजार १९८ र ४३४ एन्टिजेन परिक्षणमा...

  • २०७८ जेठ ३, सोमबार

    प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा काउन्सिलको ध्यानाकर्षण

    प्रेस काउन्सिल नेपालले गैर पत्रकार व्यक्तिहरुले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले प्रेस विज्ञप्ती जारी गर्दै नक्कली प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा ध्यानाकर्षण भएको जनाएको हो । नेपालमा...

  • २०७८ जेठ ३, सोमबार

    विश्व उच्च रक्तचाप दिवस मनाईँदै

    आज मे महिनाको ७ तारीख । विश्वभरी रक्तचाप सम्वन्धि सन्देश दिँदै विश्वर उच्च रक्तचाप नियन्त्रण दिवस मनाईँदैछ । आजको दिन विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना हुने गरिएतापनि यस वर्ष कोरोना महामारीको अवस्थामा नेपालमा भने भौतिक उपस्थितीका बीच कुनै...

  • २०७८ जेठ ३, सोमबार

    एट्लेटिको म्याड्रिड उपाधि नजिक

    स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । उक्त खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता...

  • २०७८ जेठ ३, सोमबार

    बार्सिलोना उपाधि होडबाट बाहिरियो

    बार्सिलोना ला लिगाको उपाधि जित्ने होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोना सेल्टा डी भिगोसँग २–१ को पराजित भएको हो । खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलबाट अग्रता  लिएको...

  • २०७८ जेठ ३, सोमबार

    रियलको उपाधि जित्ने सम्भावना कायमै

     साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले ६८ औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको नाचोले क्यासिमिरोको...

  • २०७८ जेठ ३, सोमबार

    भारतले ल्यायो कोरोनाविरुद्धको औषधी

    भारतले कोरोना भाइरसविरुद्ध औषधी तयार पारेको दावी गरेको छ । आज एक कार्यक्रमका बीच भारतले तयार पारेको कोरोना भाईरसविरुद्धको औषधी २–डीयोक्सी–डी–ग्लुकोज (२–डीजी) सार्वजनिक गरिएको छ । कार्यक्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले औषधी २–डीजी सार्वजनिक...

Pages