arin enterprises

विजनेस

  • २०७८ जेठ ६, बिहिबार

    राष्ट्रिय सभा सदस्यामा देवकोटा निर्वाचित

    आज सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवरा निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् । देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्दै उप...

  • २०७८ जेठ ६, बिहिबार

    लिभरपुल शीर्ष चारमा उक्लियो

     इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष चारमा उक्लिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष चारमा उक्लिएको हो । लिभरपुललाई जित दिलाउने क्रममा रोबर्टो फिर्मिन्हो ४३ औं मिनेटमा, फिलिप ५२औं मिनेटमा र अक्सलाड...

  • २०७८ जेठ ६, बिहिबार

    क्रिस्टियानो रोनाल्डोको अर्को नयाँ कीर्तिमान

    युभेन्ट्सका र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । बुधबार राति कोपा इटालियाको उपाधि जितेपछि रोनाल्डोले फरक तीन राष्ट्रको लिग र लिग कप उपाधि जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । बुधबार राति भएको फाइनलमा...

  • २०७८ जेठ ६, बिहिबार

    युभेन्ट्स कोपा ईटालिया च्याम्पियन

    युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति उपाधि भिडन्तमा एटलान्टालाई २–१ ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हात पारेको हो । खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । ४१ औं मिनेटमा रुस्लान...

  • २०७८ जेठ ६, बिहिबार

    पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

     पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा पीएसजीले मोनाकोलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले १९ औं मिनेटमा र केलियन एमबाप्पेले ८१ औं मिनेटमा अर्को गोल गरे...

  • २०७८ जेठ ६, बिहिबार

    उडानको टिकेटिङ्गमा अनियमितता नभएको मन्त्रालयको दावी

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न उडानसँग सम्वन्धित टिकेटिङ्गमा अनियमिता भएको भनी सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै टिकेटिङ्गको अनियमितता भएको भनी सञ्चारमाध्यममा प्रकाशित समाचारलाई...

  • २०७८ जेठ ५, बुधबार

    उपत्यकामा २ हजार ८४६ संक्रमित थपिए, ६७ जनाको मृत्यु

    पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये २ हजार ४८६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना नयाँ संक्रमित थप भएका हुन् । उपत्यकामा हालसम्म २ लाख १५ हजार ५४२ जना कोभिड १९ बाट...

  • २०७८ जेठ ५, बुधबार

    आजसम्मकै उच्च संख्यामा संक्रमित निको

    नेपालमा आजसम्मकै उच्च संख्यामा कोभिड संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजारको नजिक संक्रमितहरु निको भएका छन् । जम्मा ७ हजार ९८९ जना संक्रमितले कोरोना भाइरसलाई पराजित गर्दै संक्रमणमुक्त भएका छन् । निको हुनेको दर पनि केही बढेर आज ७५...

  • २०७८ जेठ ५, बुधबार

    कपिलको ‘सरला’ एन्डोमेट्रियोसिसबाट ग्रसित

    भारतीय टेलिभिजन जगतको लोकप्रिय कार्यक्रम ‘दि कपिल शर्मा शो’ का एक चर्चित पात्र हुन् सरला अर्थात सुमोना चक्रवर्ती । कपिल शर्मा शोमा सरला भनेर चिनिने सुमोनाले हालै आएर आफुलाई गम्भीर रोग लागेको खुलासा गरेकी छन् । इन्स्टाग्राममा पोस्ट गर्दै सुमोनाले आफु...

  • २०७८ जेठ ५, बुधबार

    कालिमाटीमा गरिएको एन्टिजेन परिक्षणमा १२ जना पोजेटिभ

    आज विहान कालीमाटी तरकारी बजारमा ४०२ जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा १२ जनामा पोजेटिभ देखिएको छ । परीक्षणबाट पोजेटिभ देखिएकाहरुमध्ये अस्पताल भर्ना हुनुपर्ने विरामी कोही नभएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद...

  • २०७८ जेठ ५, बुधबार

    च्याम्पियन म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित

     इंग्लिस प्रिमियर लिगमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा सिटी ब्राइटनसँग ३–२ गोल अन्तरले पराजित भएको हो । खेलको दोस्रो मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।...

  • २०७८ जेठ ५, बुधबार

    लेष्टर सिटीमाथि चेल्सीको जित

     इंग्लिस प्रिमियर लिगमा लेष्टर सिटीलाई चेल्सीले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले लेष्टरलाई २–१ गोल अन्तरले परजित गरेको हो । उक्त खेलको ४७ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा...

  • २०७८ जेठ ५, बुधबार

    आजै फेरी दुइपल्ट भूकम्प गयो

    तिथिको हिसाबले आज बैसाख शुक्ल सप्तमी । आजभन्दा ६ वर्ष अघि २०७२ सालमा आजकै तिथिमा गोरखा केन्द्रविन्दु भई महाभुकम्प गएको थियो । आजै त्यहि तिथिको दिन विहान विहानै ३ पल्टसम्म भूकम्प गइसकेको छ । आज विहानै ५ बजेर ४२ मिनेटमा पहलिो भूकम्प गएको थियो भने पछि...

  • २०७८ जेठ ५, बुधबार

    प्रहरीबाट थप २३१ वटा अक्सिजन सिलिन्डर सङ्कलन

    नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । प्रहरीले १६८ भरिएका र ६३ खाली सिलिन्डरहरु संकलन गरेको हो । प्रहरीले यसअघि स्टक रहेका १४१ वा सिलिण्डरसमेत गरी जम्मा ३७२ वटा सिलिन्डरमध्ये मंगलबार ३४१...

  • २०७८ जेठ ५, बुधबार

    विहानै भूकम्पको धक्का महसूस

    काठमाडौं आज विहान विहानै भूकम्पको धक्का महसूस गरिएको छ । आज विहानको ५ बजेर ४२ मिनेटमा भूकम्पको ठुलै धक्का महसूस गरिएको थियो । लमजुङ केन्द्रविन्दु भई ५.८ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको...

  • २०७८ जेठ ४, मंगलबार

    उपत्यकामा ८० प्रतिशत बढि संक्रमित संक्रमणमुक्त

    पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा २ हजार ६३५ जना रहेका छन् । काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख १३ हजार ५६ जनालाई...

Pages